Shree Saraswati Secondary School Bani

Shree Saraswati Secondary School Bani Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Saraswati Secondary School Bani, Mahendra Highway, Kanchanpur.

सुचना !🚨 सुचना !!🚨 सुचना !!!🚨      #सरस्वतीमाध्यमिकविद्यालय
13/09/2025

सुचना !🚨 सुचना !!🚨 सुचना !!!🚨

#सरस्वतीमाध्यमिकविद्यालय

शुभकामना! 🎊 शुभकामना!!🎊 शुभकामना!!! 🎊नेपाली हिन्दूहरूको महान पर्व "गौरा पर्व" को पावन अवसरमा स्वदेशमा तथा विदेशमा रहनुभए...
31/08/2025

शुभकामना! 🎊 शुभकामना!!🎊 शुभकामना!!! 🎊

नेपाली हिन्दूहरूको महान पर्व "गौरा पर्व" को पावन अवसरमा स्वदेशमा तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई यस 'श्री सरस्वती माध्यमिक विद्यालय' परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना !! #सरस्वतीमाध्यमिकविद्यालय Shree Saraswati Secondary School Bani

शुभकामना! 🎊 शुभकामना!!🎊 शुभकामना!!! 🎊“हिन्दू नारीहरुको महान पर्व हरितालिका तीज पर्वको सम्पुर्ण महिला तथा दिदिबहिनीहरु ला...
26/08/2025

शुभकामना! 🎊 शुभकामना!!🎊 शुभकामना!!! 🎊

“हिन्दू नारीहरुको महान पर्व हरितालिका तीज पर्वको सम्पुर्ण महिला तथा दिदिबहिनीहरु लाई
यस श्री सरस्वती माध्यमिक विद्यालय परिवारको तर्फबाट हार्दिक शुभकामना !!”

#सरस्वतीमाध्यमिकविद्यालय Shree Saraswati Secondary School Bani Ambha Badu

सुचना!  🚨 सुचना!! 🚨 सुचना!!!🚨          🏮 विषय: विदा सम्बन्धमा। 🏮प्रस्तुत विषय सम्बन्धमा यस सरस्वती माध्यमिक विद्यालयमामि...
25/08/2025

सुचना! 🚨 सुचना!! 🚨 सुचना!!!🚨

🏮 विषय: विदा सम्बन्धमा। 🏮

प्रस्तुत विषय सम्बन्धमा यस सरस्वती माध्यमिक विद्यालयमा
मिति २०८२-०५-१० गते देखि २०८२-०५-१६ गते सम्म
विद्यालयको पठानपाठन बन्द रहने सूचना सम्पूर्ण अभिभावकज्यूहरु
तथा विद्यार्थी भाईबहिनीहरु लाई जानकारीका गर्दछौं !


#सरस्वतीमाध्यमिकविद्यालय

सुचना! 🚨  सुचना!!‌ 🚨  सुचना!!!🚨
22/08/2025

सुचना! 🚨 सुचना!!‌ 🚨 सुचना!!!🚨


Address

Mahendra Highway
Kanchanpur
10400

Website

Alerts

Be the first to know and let us send you an email when Shree Saraswati Secondary School Bani posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share