RCM Television

RCM Television सत्य समाचार र मस्त मनोरञ्जन
आरसीएम टेलिभिजन 📺
समाचारका लागि 📞9810681211📞
(1)

12/09/2026

कन्चनपुर सन्ध्याकालीन मौसम यस्तो छ

12/09/2026

कलुवापुर बेलौरी सडकखण्ड अन्तर्गत कालागौडीदेखि चान्देव सम्मको सडक पिच हुने तयारी, रोड छेउछाउका अनावश्यक झाडी हटाइए, छिटै गुणस्तरीय पिचरोड बन्ने आशा

12/09/2026

शुभ बिहानी, कन्चनपुरमा आजको मौसम यस्तो छ।

09/09/2026

कञ्चनपुर महेन्द्रनगरको कटानमा खानेपानीको लापरवाही, धारामा फोहोर पानी !
भाडामा बस्दै आएका विद्यार्थीले पठाए पिउनै नमिल्ने पानीको भिडियो, हेर्नुहोस् अवस्था।

09/09/2026

कलुवापुर–बेलौरी सडकमा गुणस्तरहीन तटबन्धन, एक वर्ष नपुग्दै फेरि भाँसिएर चिरा देखिन थाले रोडमा, शुक्लाफाँटा सीमामा पर्ने स्यालि पुल छेउमा भाँसिएको सडक पुनः जोखिममा

Kabir Pant

शुक्लाफाँटा–१२ कालागौडीमा गौरा पर्व सांस्कृतिक महोत्सव भव्यताका साथ सम्पन्नसाउद समाज कालागौडीले प्रत्येक वर्ष आयोजना गर्...
08/09/2026

शुक्लाफाँटा–१२ कालागौडीमा गौरा पर्व सांस्कृतिक महोत्सव भव्यताका साथ सम्पन्न

साउद समाज कालागौडीले प्रत्येक वर्ष आयोजना गर्दै आएको गौरा पर्व सांस्कृतिक महोत्सव यस वर्ष पनि शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीमा भव्यताका साथ सम्पन्न भएको छ। महोत्सवमा सुदूरपश्चिमका चर्चित देउडा कलाकारहरूका साथै स्थानीय देउडा कलाकारहरूको समेत आकर्षक देउडा प्रस्तुति रहेको थियो। समापन समारोहमा कार्यक्रमलाई सफल बनाउन आर्थिक तथा भौतिक सहयोग गर्ने व्यक्तिहरूलाई सम्मानपत्र वितरण गरी सम्मान गरिएको आयोजकले जनाएको छ।

Gen Z शहीदको सम्झनामा शुक्लाफाँटा -१२ कालागौडीमा दीप प्रज्वलनदेशमा सुशासन र भ्रष्टाचारविरुद्ध भएको Gen Z आन्दोलनका क्रमम...
08/09/2026

Gen Z शहीदको सम्झनामा शुक्लाफाँटा -१२ कालागौडीमा दीप प्रज्वलन

देशमा सुशासन र भ्रष्टाचारविरुद्ध भएको Gen Z आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा घटाल युवा क्लब, शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीको आयोजनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।
कालागौडी कुण्डा चोकमा आयोजित कार्यक्रममा सहभागीहरूले दीप प्रज्वलन गर्दै दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। सहभागीहरूले Gen Z युवाले उठाएको सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त नेपालको आवाजलाई निरन्तर अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए।

08/09/2026

शुक्लाफाँटा -१२ कालागौडीमा साउद समाजद्वारा आयोजित गौरा पर्व सांस्कृतिक महोत्सव २०८३ को समापन समारोह

08/09/2026

शुक्लाफाँटा -१२ कालागौडी साउद समाजको गौरा सेलाउने कार्यक्रम

आज भदौ २३ गते: राष्ट्रको हितका लागि आफ्नो जीवन आहुति दिने 'जेन जी' (Gen Z) शहीदहरूप्रति श्रद्धाञ्जली ।
08/09/2026

आज भदौ २३ गते: राष्ट्रको हितका लागि आफ्नो जीवन आहुति दिने 'जेन जी' (Gen Z) शहीदहरूप्रति श्रद्धाञ्जली ।

Address

Kanchanpur

Alerts

Be the first to know and let us send you an email when RCM Television posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to RCM Television:

Shortcuts

Share