Radio Belauri 105MHz

Radio Belauri 105MHz Belauri Municipality-6, Campus Road, Kanchanpur, Nepal
"Voice Of All Listener" Radio Belauri 105 Mhz
E-mail : [email protected]

बेलौरिमा ट्राफिक सचेतना
09/05/2026

बेलौरिमा ट्राफिक सचेतना

09/05/2026

माननीय ज्ञानेन्द्र सिंह महता कंचनपुर क्षेत्र न ३

09/05/2026

रा स्व पा बाट निर्वाचित कंचनपुर क्षेत्र न ३ का प्रतिनिधि सभा सदस्य माननीय ज्ञानेन्द्र सिंह महता

07/05/2026

सबै सबैमा नमस्ते ।
सामाजिक संजालहरुमा पत्रकारिता पेशासित सम्बन्धित विभिन्न कुराहरु उठिरहेका सन्दर्भमा आम जनमानसमा अनुरोध गर्दछौ कि रेडियो बेलौरी १०५ मेघाहर्जका आधिकारिक परिचयपत्र बाहक शीत मात्रै रेडियो सित सम्बन्धित काम कुराहरु गर्नहुन अनुरोध गरिन्छ।
कहि कतै केही संका लागेमा तलको फोन न मा सम्पर्क गर्न हुन अनुरोध छ।


रेडियो बेलौरी
९८०९४९८०३६,
९८०६४६७२७०

सरकारले ट्रेड युनियनका सबै कार्यालय तत्काल बन्द गर्न निर्देशन दिएको छ ।
05/05/2026

सरकारले ट्रेड युनियनका सबै कार्यालय तत्काल बन्द गर्न निर्देशन दिएको छ ।

ट्रेड युनियन अधिकार पुनः स्थापित नगरे निजामती कर्मचारीहरूले आन्दोलन गर्ने ।
04/05/2026

ट्रेड युनियन अधिकार पुनः स्थापित नगरे निजामती कर्मचारीहरूले आन्दोलन गर्ने ।

बहाई स्थानीय उपासना गृह उद्घाटन समारोह #फोटो_फिचर
04/05/2026

बहाई स्थानीय उपासना गृह उद्घाटन समारोह
#फोटो_फिचर

नयाँ मुल्य
30/04/2026

नयाँ मुल्य

वडा अध्यक्ष ब्याडमिन्टन कप २०८३ सम्बन्धि सुचना
28/04/2026

वडा अध्यक्ष ब्याडमिन्टन कप २०८३ सम्बन्धि सुचना

जल तथा मौसम विज्ञान विभागका अनुसार भोलि मिति २०८३ वैशाख १६ गते बुधबार कोशी, मधेश, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका जिल्ल...
28/04/2026

जल तथा मौसम विज्ञान विभागका अनुसार भोलि मिति २०८३ वैशाख १६ गते बुधबार कोशी, मधेश, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना छ। तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना ढल्ने, छाना उड्ने, विद्युत तथा सञ्चार सेवा प्रभावित हुने लगायतका जोखिम रहन्छ। तसर्थ, यी स्थानमा रहने वा उक्त समयावधिमा तहाँ जाने सबैले सावधानी अपनाउनु हुन अनुरोध गरिन्छ।
National Disaster Risk Reduction & Management Authority

वैशाख १७ गतेलाई बोलाइएको संसदको बर्खे अधिवेशन सरकारकै सिफारिसमा स्थगित
23/04/2026

वैशाख १७ गतेलाई बोलाइएको संसदको बर्खे अधिवेशन सरकारकै सिफारिसमा स्थगित

Address

Kanchanpur

Alerts

Be the first to know and let us send you an email when Radio Belauri 105MHz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Belauri 105MHz:

Share

Category