06/09/2026
बुद्धभूमिमा गोमन सर्पको डसाईबाट १३ वर्षीया बालिकाको मृ*त्यु
कपिलवस्तुको बुद्धभूमि नगरपालिका–७ की १३ वर्षीया बालिका रिन्की गुप्ताको सर्पको डसाईबाट मृ*त्यु भएको छ।
विषालु गोमन सर्पले डसेपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृ*त्यु भएको बताइएको छ।
विषालु गोमन सर्पको डसाइपछि बालिकालाई तत्काल उपचारका लागि लैजाने क्रममा स्वास्थ्य अवस्था गम्भीर बनेको थियो।