Lumbinihub.com

Lumbinihub.com फेसबुक पेजबाट सत्य तथ्यमा आधारित ताज? www.lumbinihub.com
(1)

बाणगंगाले दियो १ दिनको जाडो विदा
28/12/2025

बाणगंगाले दियो १ दिनको जाडो विदा

28/12/2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा बालेन शाहको भागमा ४० जना पर्ने भएका छन् । रवि लामिछाने र बालेनबीच आइतबार बिहान यो सहमति भएको हो । निर्वाचन आयोगमा आज र भोलि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरुको बन्द सूची बुझाउने कार्यक्रम छ । समानुपातिकतर्फ ११० जनाको नाम बुझाउनु पर्छ । त्यसमा बालेन शाह पक्षका ४० र बाँकी रास्वपाका उम्मेदवारहरुको नामावली बुझाउने सहमति भएको स्रोतले जनाएको छ ।

हर्क सम्पाङको आरोप विदेशी हालीमुहाली संस्थागत गर्न रवि–बालेन सम्झौता
28/12/2025

हर्क सम्पाङको आरोप विदेशी हालीमुहाली संस्थागत गर्न रवि–बालेन सम्झौता

28/12/2025

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन०बीच एउटै पार्टीमा आ...

कांग्रेसले गरी दियाे आफ्ना कार्यकर्तालाई माफ
28/12/2025

कांग्रेसले गरी दियाे आफ्ना कार्यकर्तालाई माफ

कपिलवस्तु नगरपालिकाले थप्याे जाडाे विदा
27/12/2025

कपिलवस्तु नगरपालिकाले थप्याे जाडाे विदा

27/12/2025

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व स.....

27/12/2025

अर्घाखाँची । अर्घाखाँची जिल्लाको शीतगङ्गा नगरपालिका-११ बोक्सेस्थित नेकपा बिप्लवको केन्द्रीय कृषि फर्ममा छापा ....

फल्गुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट कपिलवस्तु जिल्लाको निर्वाचन क्षेत्...
27/12/2025

फल्गुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट कपिलवस्तु जिल्लाको निर्वाचन क्षेत्र नम्बर–१ मा तपसिलअनुसारका नाम सिफारिस गरिएको छ ।
प्रत्यक्षतर्फ सिफारिस गरिएका उम्मेदवारहरूः
१. डोर प्रसाद उपाध्याय (निर्मल)
२. रामलोट तिवारी
३. सरोज खनाल
४. जीतबहादुर चौधरी
५. कृष्णा कुँवर
समानुपातिकतर्फ सिफारिस गरिएका उम्मेदवारहरूः
१. चक्रपाणी खनाल (बलदेव)
२. रणबहादुर दमाई (सन्तोष)
३. शुष्मा यादव
४. राकेश यादव
५. मोहम्मद सलीम अन्सारी
६. घरभरन प्रसाद यादव
७. समसुद्दीन फकिर

अर्घाखाँचीको शीतगङ्गा नगरपालिका-११ बोक्सेस्थित नेकपा बिप्लवको केन्द्रीय कृषि फर्ममा छापा मारेर प्रहरीले जनयुद्धकालिन थुप...
27/12/2025

अर्घाखाँचीको शीतगङ्गा नगरपालिका-११ बोक्सेस्थित नेकपा बिप्लवको केन्द्रीय कृषि फर्ममा छापा मारेर प्रहरीले जनयुद्धकालिन थुप्रै हातहतियार बरामद गरेको छ ।
१.ग्रिनेड गोटा-१४
२. भरुवा बन्दुक नाल-२
३.प्रेसर कुकर बम गोटा-१
४.४० मि.मि लन्चरमा फिट हुने रकेट-३
५.बाल्टिन बम गोटा-१ रहेको प्रहरीले जनाएको छ ।

27/12/2025

कृषि कर्ममा पनि आशिष शर्मा

25/12/2025

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने घोषणा गरेका छन् । बिहीबार बस...

Address

बाणगंगा नगरपालिका–११, कपिलवस्तु
Kapilvastu

Alerts

Be the first to know and let us send you an email when Lumbinihub.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lumbinihub.com:

Share