Kapilvastu Darpan

Kapilvastu Darpan Kapilvastu Darpan News Media & Entertainment

शिवराज नगपालिकाको वेबसाइटमा कुनै डाटा अपडेट नरहेको कुरा देखिन्छ??
17/10/2025

शिवराज नगपालिकाको वेबसाइटमा कुनै डाटा अपडेट नरहेको कुरा देखिन्छ??

08/10/2025
08/10/2025

सशस्त्र प्रहरीको चेकजाँच ।।
कपिलवस्तुको जवाभारीमा सवारी साधनलाई चेकजाँच गर्दै सिमा सुरक्षा गुल्म कृष्णनगरको सशस्त्र प्रहरी वलको टोली ।।
भिडियो: Sanny Kapilvastu

मनाङ जिल्लाको प्रदेशसभा क्षेत्र नम्बर २ मा आगामी कार्तिक १७ गते गर्ने तय भएको प्रदेशसभा सदस्यको उपनिर्वाचन स्थगित भएको न...
06/10/2025

मनाङ जिल्लाको प्रदेशसभा क्षेत्र नम्बर २ मा आगामी कार्तिक १७ गते गर्ने तय भएको प्रदेशसभा सदस्यको उपनिर्वाचन स्थगित भएको निर्वाचन आयोगले बताएको छ।
आइतवार आयोगद्वारा प्रकाशित विज्ञप्तिमा उक्त निर्वाचनसम्बन्धी कार्यक्रम पछि प्रकाशन गर्ने बताइएको छ।
विज्ञप्तिमा गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा प्रशासनबाट कर्फ्यूसमेत लगाउँदा निर्वाचन कार्यतालिका कार्यान्वयनमा असर परेकाले यो निर्णय लिइएको दाबी गरिएको छ।
यसैबीच आज अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल र कानुनमन्त्री अनिलकुमार सिन्हासँग आयोगका पदाधिकारीहरूले आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारीबारे छलफल गरेको पनि आयोगले जनाएको छ।

मतदाता नामावली दर्ता खुल्ला गरिएको सम्बन्धमा | https://applyvr.election.gov.np/ मार्फत Pre-Enrollment गर्न सक्नुहुनेछ | ...
25/09/2025

मतदाता नामावली दर्ता खुल्ला गरिएको सम्बन्धमा | https://applyvr.election.gov.np/ मार्फत Pre-Enrollment गर्न सक्नुहुनेछ | नामावलीमा रहेको त्रुटी सच्याउने तथा नामावली सार्ने सम्वन्धमा समेत सोहि प्रणाली बाट आवेदन दिन सक्नुहुनेछ |
यस अघि मतदाता नामावलीमा नाम दर्ता भैसकेको भए पुनः दर्ता गर्नु पर्दैन | आफ्नो नाम मतदाता नामावलीमा भए/नभएको https://election.gov.np/np/page/voter-list-db बाट हेर्न सकिने छ |

24/09/2025

बालेन शाहले आफ्नो सरकार आउने बित्तिकै काठमान्डौ बनाए झिलिमिली

सूचना
20/09/2025

सूचना

19/09/2025

मधेशमा संविधान दिवसलाई कालो दिवसको रूपमा।।।।
कपिलवस्तु जिल्लाको बहादुरगंजमा....
स्रोत:- ://awadhjagaran.com page

जनता प्रगतिशील पार्टी नेपालका नेता ईश्वर दयाल मिश्रले बिरोध सभालाई सम्बोधन गर्दै “३ असोज हामी उपेक्षित समुदायका लागि कालो दिन भएको बताए । मधेसी माग सम्बोधन नगरी बन्दुकको बलमा थोपारिएको संविधान अधुरो मात्र होइन, कालो संविधान हो । यस संविधानले मधेसी, थारु, आदिवासी–जनजाति लगायतका उपेक्षित समुदायको अधिकार खोसेको छ र आन्दोलनमा निहत्था नागरिकको हत्या गराएको छ । भ्रष्टाचार र अन्यायबाट आक्रोशित जेनजी युवाहरूले २४ घण्टाभित्रै सत्ता बदल गरेर इतिहास रचेका छन् । अब सुशीला कार्की नेतृत्वको नयाँ सरकारले भ्रष्टाचारी नेतामाथि मात्र होइन, सम्पूर्ण भ्रष्टाचारीको छानबिन गरी कठोर कारबाही गर्नुपर्छ । साथै २३ गते जेनजी आन्दोलनका क्रममा सरकारले गराएको हत्याको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनै पर्छ । न्याय बिना शान्ति र विकास सम्भव उनले बताए ।

19/09/2025

Hi everyone! 🌟 You can support me by sending Stars - they help me earn money to keep making content you love.

Whenever you see the Stars icon, you can send me Stars!

18/09/2025

जब सम्म तिमी सुन्दैनौ तब सम्म म भनेको भनेकै गर्नेछु ! जब सम्म तिमी हेर्दैनौ तब सम्म म देखाको देखाकै गर्नेछु ! जिद्दी नम्बर वान हुँ म ! महाको जिऊछाडा !
Harka Sampang A Revolution

Address

Shivraj
Kapilvastu
32814

Website

Alerts

Be the first to know and let us send you an email when Kapilvastu Darpan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share