
13/09/2025
नमस्कार हाम्रा सेवाग्राहि माहानुभावमा
याहू टूर्स एंड ट्रेवल्स प्रा.ली. जानकारी गराउदछ सेवाग्राही को चापलाई मध्यानजर गर्दै। टिकट बुकिंग दुबै तर्फबाट खुल्ला गरीएको सम्पूर्ण म जानकारी गराईछ समयमै टिकट बुकिङ गरि ,आफ्नो सीट ,सुरक्षित, गरी भर्पर्दो ,आरामदायीक यात्रा गर्न अपिल गर्दछौ। साथै टिकट को दस्तुर जुनसुकै माद्ययम वाटा पनि बुझ्न् सकिन्छ।
बढ़नी( कृष्णनगर )/ गोरखपुर /गोण्डा देखि लखनऊ,जबलपुर,नागपुर,वारंगल,बिजयवाड़ा,चेन्नई,काटपाड़ी एर्नाकुलम (केरला ) बांगरपेट, यशवंतपुर( बैंगलोर) पूना,पनवेल/चेन्नई/ केरला तथा भारत का सम्पूर्ण रेल्वे स्टेशन बाटा नेपाल बॉर्डर को नजिक स्टेशन सम्मा बुकिंग खुल्ला गरीएको सहर्ष जानकारी गराइन्छ|
समय म आफ्नो सीट सुरछित गर्नु होला साथीह
🇮🇳 🇮🇳याहू टूर एंड ट्रेवल्स प्राली🇳🇵🇳🇵