Kapilvastuonline.com

Kapilvastuonline.com Official facebook Page of http://www.newscenternepal.com

कपिलबस्तु डटकम मार्फत हामी डिजिटल अनलाइन पत्रकारिता सुरु गरेका छौं । कपिलबस्तुका हरेक समाचारलाई खोज तथा अनुसन्धान गरी तथ्यगत ,सन्तुलन ,विश्वस्नीयताका साथ आम पाठकहरुमा पस्किरहने लक्ष्य लिएका छौ । यसका लागी तपाईहरुको अमूल्य सुझाव र सल्लाहका अपेक्षा रहिरहने छ ।

हामी कपिलबस्तुका हरेक समाचार दिनका लागी सदा कटिबद्ध रहने छौँ । यसका लागी तपाईहरुसँग कपिलबस्तु सम्बन्धी कुनै पनि प्रकारका खबर ,सूचना, कार्यक्

रम लेख, रचना र जानकारी छन् भने सम्पर्क गर्नुहुन आग्रह गर्दछौ । तपाईको सानो सहयोगले हामी खबर दिने रप्तार बढ्ने विश्वास रहेको छ।

साथै हामी यस डिजिटल अनलाइन पत्रकारिता मार्फत कपिलबस्तु जिल्लालाई धार्मिक, आर्थिक, सामाजिक, साँस्कृतिक तथा भौगोलिक रुपमा विश्वका कुना कुनामा रहनु भएका नेपालीहरुमा पुर्याउने दृढ संकल्प लिएका छौ ।

समयथानमा आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सुरु
11/02/2025

समयथानमा आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सुरु

कपिलवस्तु शिवराज नगरपालिका वडा नं ४ खरेन्द्रपुरस्थित समयथान माध्यमिक विद्यालयमा आयुर्वेद तथा योग शिक्षा कार्य....

11/02/2025

काठमाडौं चोरीको मोबाइल लिन दुई समूहबीच झडप हुँदा काठमाडौं महानगरपालिका–७ स्थित चाबहिलको कुमारीगालमा एक युवकले ...

11/02/2025

काठमाडौं- सरकारले सबै प्रकारका सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । त्यस्तो सेवा लिन राष्ट....

11/02/2025

कपिलवस्तु– मायादेवी गाउँपालिका वडा नम्बर ४ पिपरामा वडाका एक महिला लाई प्रेसर कुकर तथा जेष्ठ नागरिक र अति बिपन्न .....

11/02/2025

सनिउल्ला धोबी– कपिलवस्तुको शिवराज नगरपालिका ७ जवाभारीमा KPL Premier Cup 2081 सम्पन्न भएको छ । माघ १२ गतेदेखि सुरु भएको केपीए.....

30/04/2024

काठमाडौं- साखः ग्रुपले हङकङको अनफरमन ग्रुप र बोर होटलसँग मिलेर कपिलबस्तुमा रिसोर्ट निमार्ण गर्ने भएको छ । कपिलवस...

06/03/2024

काठमाडौँ —प्रधानमन्त्री पुष्पकमल दाहालकाे नयाँ मन्त्रिमण्डल १७ जनाकाे भएकाे छ । तीन जना मन्त्रीले सोमबारै शपथ .....

30/01/2024

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाक...

28/01/2024

काठमाडौ – नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतय...

26/01/2024

काठमाडौँ- नेपाल आईसीसी यू-१९ विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई हराउदै सुपर सिक्समा प्रवेश गरेको छ । समूह ...

04/01/2024

एकैचोटी ४ वर्षको बक्यौता देखाउनु गैरकानुनी हो: केन्द्रिय मिया ।।
न्युज सेन्टर नेपाल २०८० पुस १९ ।
नेपाल उद्योग बाणिज्य महासघंका केन्द्रिय सदस्य जमशेर अलि मियाले उद्योगीहरुलाई नेपाल विद्युत प्राधिकरणले दुख दिएको बताउनु भएको छ ।

मियाले नेपाल प्राधिकरणका कर्मचारीको गल्तीको भारी उद्योगीले बोक्न नसक्ने बताउनु भयो । केन्द्रिय सदस्य मियाले भन्नू भयो , ‘अरु बेला महिना महिनामा आउने बिल २०७२ देखि ७६ सालसम्म नदिएर एकैचोटी ४ वर्षको बक्यौता देखाउनु सरासर गैरकानुनी र अन्याय हो ।’

केन्द्रिय सदस्य मियाले उद्योगीहरुले कानूनी उपचार खोजिरहेको र अदालतमा मुद्दा विचाराधीन रहेका बेला प्राधिकिरणले उद्योगको लाइन काट्नु अन्यायपूर्ण व्यवहार भएको भन्दै लाइन जडान गर्न माग गरेका छन् ।

प्राधिकरणले उद्योगले २०७२ भदौदेखि २०७६ मंसिरसम्म ट्रंकलाइनमार्फत विजुली उपयोग गरेको भन्दै ४ बर्षपछि २०७६ फागुनमा ६६.६७ प्रतिशत बढी महशुल भुक्तानी गर्न भनेको थियो । तर उद्योगीले प्रयोग नै नगरेको ट्रंकलाइन महशुल तिर्न नसक्ने भन्दै अस्वीकार गर्दै आएका छन् ।

प्राधिकरणले एकाधिकारको चरम दुरुपयोग गर्दै न्याय र कानुनको समेत अवहेलना गर्दै एकलौटी ढंगबाट उद्योगहरुमाथि पटकपटक प्रहार गर्नुले प्राधिकरणको नियतमाथि नै शंका लागेको उद्योगी जमशेर अलि मियाले बताउनु भयो ।

18/12/2023

कपिलबस्तु । पूर्व राजा ज्ञानेन्द्र शाह पृथ्वीनारायण शाहको सालिक अनावरणका कपिलवस्तु आउनु हुने भएको छ । शिवराज नग....

Address

Shivaraj Municipality
Kapilvastu

Alerts

Be the first to know and let us send you an email when Kapilvastuonline.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kapilvastuonline.com:

Share

Our Story

कपिलबस्तु डटकम मार्फत हामी डिजिटल अनलाइन पत्रकारिता सुरु गरेका छौं । कपिलबस्तुका हरेक समाचारलाई खोज तथा अनुसन्धान गरी तथ्यगत ,सन्तुलन ,विश्वस्नीयताका साथ आम पाठकहरुमा पस्किरहने लक्ष्य लिएका छौ । यसका लागी तपाईहरुको अमूल्य सुझाव र सल्लाहका अपेक्षा रहिरहने छ । हामी कपिलबस्तुका हरेक समाचार दिनका लागी सदा कटिबद्ध रहने छौँ । यसका लागी तपाईहरुसँग कपिलबस्तु सम्बन्धी कुनै पनि प्रकारका खबर ,सूचना, कार्यक्रम लेख, रचना र जानकारी छन् भने सम्पर्क गर्नुहुन आग्रह गर्दछौ । तपाईको सानो सहयोगले हामी खबर दिने रप्तार बढ्ने विश्वास रहेको छ। साथै हामी यस डिजिटल अनलाइन पत्रकारिता मार्फत कपिलबस्तु जिल्लालाई धार्मिक, आर्थिक, सामाजिक, साँस्कृतिक तथा भौगोलिक रुपमा विश्वका कुना कुनामा रहनु भएका नेपालीहरुमा पुर्याउने दृढ संकल्प लिएका छौ ।