SajhaKura Media Group

SajhaKura Media Group भरोसा सबैको अनि सबैको साझा www.esajhakura.com Hit like on this page for more information; video; news; photo.

29/06/2025

कृषिप्रधान देशमा ११ महिनामा झन्डै ३९ अर्बको धानचामल आयात || धानचामल आयातको तथ्यांक डरलाग्दो ||
Sajha Kura Sajhakura Media Group

बनगाई भलवाड़ डोहोटे सड़क खण्ड अन्तरगत कोईली (ख) मा निर्माणाधीन  मोटरेवल पुल संपन्नताको अन्तिम तयारीमा ! ई साझा कुरा  कपि...
21/06/2025

बनगाई भलवाड़ डोहोटे सड़क खण्ड अन्तरगत कोईली (ख) मा निर्माणाधीन मोटरेवल पुल संपन्नताको अन्तिम तयारीमा !
ई साझा कुरा कपिलवस्तु
तस्वीर: प्रेम पाण्डे

19/06/2025

नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले तत्काल सदनमा देखिएको समस्याको समाधान गर्न सरकारलाई आग्रह गरेका छन् ।
उनले भने, “यो देशमा विधिको शासन, जनताको हितका लागि संसदीय व्यवस्थामार्फत मुलुकको प्रगति गर्छौँ भनेर आएको पनि ३४ वर्ष पूरा भयो । यही उद्देश्यका निम्ति धेरैले ज्यान गुमाए, धेरै अपाङ्ग भए । जुन दिन संसद्मा छलफल गर्ने हो त्यसमा हामीहरुको बीचमा असहमति रहनुहुदैन । कोही कुर्सीमा बसेका छन् कोही भुँइमा बसेका छन् कोही बोलिरहेका छन् यो के हो ? यसको समाधानका लागि सरकारलाई आग्रह गर्दछु ।”

17/06/2025

कमल फूलले तान्यो पर्यटकको मन, रुपन्देहीको दानापुर ताल (गजेडी ताल) मा झपक्कै कमल फूलेपछि...
Sajha Kura SajhaKura Media Group

13/06/2025

एयर इन्डिया दुर्घटना : फ्लाइट छुटेर बाँचेकी भूमि ||
भूमि चौहान ट्राफिक जामका कारण समयमा एयरपोर्ट पुग्न नसक्दा विमान दुर्घटनामा परिनन्। विमान दुर्घटनामा २४१ जनाको मृत्यु भएको र विश्वास कुमार रमेश मात्रै जीवित रहेको पुष्टि भयो।
Sajha Kura ्डिया

03/06/2025

कपिलवस्तुमा दुई पेट्रोल पम्प बन्द गरिएको छ । कपिलवस्तु नगरपालिका वडा नं. २ स्थित उमा ट्रेडिङ र वडा नं. ४ गोपालपुर स्थित ओझा फिलिङ सेन्टरलाई सिलबन्दी गरिएको हो ।

29/05/2025

कर्मचारीको तलब बढेन,साउन १ देखि मासिक ५ हजार महँगी भत्ता ।

29/05/2025

राजावादी र गणतन्त्रवादीको आज एकै दिन प्रदर्शन, कसरी गरिएको छ व्यवस्थापन ?

28/05/2025

भिजिट भिसा प्रकरण : रविलाई थापेको जालमा एक वर्षपछि आफैँ परेको कांग्रेस !
#राजनीति

Address

Kapilvastu
076

Alerts

Be the first to know and let us send you an email when SajhaKura Media Group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SajhaKura Media Group:

Share