FNPJ Kapilvastu Branch

FNPJ Kapilvastu Branch FNPJ Kapilvastu

तस्विर पठाउन आव्हान !
21/02/2023

तस्विर पठाउन आव्हान !

तस्विर पठाउन आव्हान !
For more information,
Please contact 985-7050436 / 9851160323
[email protected]

Congratulations 🎉
12/09/2022

Congratulations 🎉

हार्दिक बधाई तथा शुभकामना
नेपाल फोटो पत्रकार महासंघ कपिलवस्तु शाखाको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनबाट अध्यक्ष पदमा चयन हुनुभएको श्री मनोज श्रीवास्तव ज्यू लगायत सम्पूर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहन्छौ ।

07/03/2021

Launching Kapilvastu Tourism Campaign.

जगदीशपुर जलाशय व्यवस्थापन बहुसरोकार मञ्च कपिलवस्तुले२५औं विश्व सिमसार दिवस तथा ८औं चरा महोत्सवमा फोटो पत्रकार तथा बुटवल ...
02/02/2021

जगदीशपुर जलाशय व्यवस्थापन बहुसरोकार मञ्च कपिलवस्तुले
२५औं विश्व सिमसार दिवस तथा ८औं चरा महोत्सवमा फोटो पत्रकार
तथा बुटवल टुडे सञ्चारकर्मी श्री खग प्रसाद चापागाई ज्युलाई
नगद पुरस्कार सहित सम्मानित हुनुभएकोमा हार्दिक बधाई एवं सफलाताको शुभकामना ब्यक्त गर्दछौं ।

जगदीशपुर जलाशय व्यवस्थापन बहुसरोकार मञ्च कपिलवस्तुले
२५औं विश्व सिमसार दिवस तथा ८औं चरा महोत्सवमा फोटो पत्रकार
तथा बुटवल टुडे सञ्चारकर्मी श्री खग प्रसाद चापागाई ज्युलाई
नगद पुरस्कार सहित सम्मानित हुनुभएकोमा हार्दिक बधाई एवं सफलाताको शुभकामना ब्यक्त गर्दछौं ।

12/06/2020

कपिलवस्तु : चराको स्वर्ग

कोरोनाको चुनौती थपिएपछि आज साँझदेखि जेठ ५ सम्म कपिलवस्तु शील !In an attempt to prevent the outbreak of novel coronavirus...
11/05/2020

कोरोनाको चुनौती थपिएपछि आज साँझदेखि जेठ ५ सम्म कपिलवस्तु शील !

In an attempt to prevent the outbreak of novel coronavirus, Kapilvastu District has been sealed for one week.

कोरोनाको चुनौती थपिएपछि आज साँझदेखि जेठ ५ सम्म कपिलवस्तु शील !
In an attempt to prevent the outbreak of novel coronavirus, Kapilvastu District has been sealed for one week.

नेपाल फोटो पत्रकार महासंघ कपिलवस्तु शाखाले नयाँ वर्ष २०७७ सालको क्यालेण्डर प्रकाशन गर्न लागेकोले जानकारी गराउँछांै । उक्...
15/03/2020

नेपाल फोटो पत्रकार महासंघ कपिलवस्तु शाखाले नयाँ वर्ष २०७७ सालको क्यालेण्डर प्रकाशन गर्न लागेकोले जानकारी गराउँछांै । उक्त क्यालेण्डर जिल्लाको पर्यटन प्रवद्र्धन हुने खालका तस्वीर प्रकाशन गरिने हुँदा पठाउन सम्बन्धि सबैमा जानकारी गराउछौँ । प्रकाशित फोटोमा राम्रो परिश्रमिक दिइने छ । तलको इमेलमा २०७६ चैत्र १५ गते भित्र पठाईदिनु हुन आग्रह गर्दछौँ ।

Phone: 076-560323, 9847062514, 9851160323
Email: [email protected]

Photo Walk at Jagdishpur Ramsar Site Kapilvastu.
15/02/2020

Photo Walk at Jagdishpur Ramsar Site Kapilvastu.

02/02/2020

जगदीशपुर जलाशय व्यवस्थापन बहुसरोकार मञ्च कपिलवस्तुले
२४ औं विश्व सिमसार दिवस तथा ७ औं चरा महोत्सवमा
फोटो पत्रकार महासंघ कपिलवस्तुका कार्यवाहक अध्यक्ष तथा
नागरिककर्मी श्री किरणमान बज्राचार्य नगद पुरस्कार सहित
सम्मानित हुनुभएकोमा हार्दिक बधाई एवं सफलाताको
शुभकामना ब्यक्त गर्दछौं ।

20/01/2020

फोटो पत्रकार तथा कान्तिपुरका उपसंपादक मनोज पौडेल दाजुले नेपाल दर्शन शिर्षकमा आयोजित राष्ट्रिय फोटो प्रतियोगिताको प्रथम पुरस्कार प्राप्त गर्नु भएको हार्दिक बधाई । पर्यटन मन्त्री योगेश भटराईले नेपाल पर्यटन बोर्ड काठमाडौंमा सोमवार आयोजित कार्यक्रममा उहालाई नगद २५ हजार र प्रमाण सहित पुरस्कार प्रदान गर्नु भयो । राष्ट्रिय फोटो पत्रकार समुहद्वारा नेपाल भ्रमण वर्ष २०२० को पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा हातमा शान्ति द्विप लिएर भिक्षुहरुले मायादेवी मन्दिर परिक्रर्मा गर्दै गरेको सन्ध्याकालिन फोटोले प्रथम पुरस्कार प्राप्त गरेको हो ।

14/12/2019

कपिलवस्तुको रामनगरस्थित नहरमा माछा मार्दै थारू महिला ।

Address

Jagadishpur Taal
Kapilvastu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

9857050436

Website

Alerts

Be the first to know and let us send you an email when FNPJ Kapilvastu Branch posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to FNPJ Kapilvastu Branch:

Share