रेडियो समानता कपिलवस्तु चन्द्रौटा

  • Home
  • Nepal
  • Kapilvastu
  • रेडियो समानता कपिलवस्तु चन्द्रौटा

रेडियो समानता कपिलवस्तु चन्द्रौटा Official page Of Radio Samanata 105.4mhz Onair From Shivraj Municipality Kapilvastu

radio samanata is one of the community radio station established by dibya jyoti nepal in chandrauta kapilvastu to serve news to people

21/01/2025
10/01/2025

CUP 2081
रोमाञ्चक बन्दै सुर्यमुखी कप

16/12/2024

कुकुर बौलाएको हुनाले सावधान रहन जानकारी गराइन्छ क्षेत्रः पूर्व तथा दक्षिण रहटकोल, दुर्गा मन्दिर टोल बौलाएको कुकुर देखा परेमा तुरुन्त यो नम्बरमा जानकारी गराउनुहुन अनुरोध छ 9857014361,9846938069
-Abdul Shivaraj municipality Agriculture department

02/09/2024
शिवराज ४ मा २ दिने सरसफाई सम्वन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न ।।  कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ४ मा व्याक्तीगत ...
03/05/2024

शिवराज ४ मा २ दिने सरसफाई सम्वन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न ।।

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ४ मा व्याक्तीगत तथा सामुदायिक सरसफाई सम्वन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । वडा नं ४ को आयोजना र प्रेस हव प्रालीको व्यावस्थापनमा २ दिने सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको वडा अध्यक्ष नसिम अहमद खानले जानकारी दिनुभयो । खास गरि विद्यालयमा अध्ययन गर्ने विद्यार्थी संगै समुदायमा सरसफाई सम्वन्धी सचेतना जगाउनका लागी कार्यक्रमको आयोजना गरिएको उहांले बताउनुभयो । हरेक वर्ष यस्ता खालका कार्यक्रमले वडाका नागरिक सचेत भएको पाइएको बताउंदै तालिममा सिकेका कुरालाई व्यावहारमा लागु गर्न आग्रह गर्नुभयो । कार्यक्रम खरेन्द्रपुरमा रहेको समयथान माध्यमिक विद्यालय र वर्गदवामा रहेको महेन्द्र आधारभुत विद्यालयमा आयोजना गरिएको थियो ।
सचेतना कार्यक्रम अन्र्तगत वडाका टोल टोलमा डस्टविन राखिने र नाली सरसफाईको समेत कार्यक्रम राखिएको वडा अध्यक्ष खानले जानकारी दिनुभयो । तालिममा विद्यार्थी, विद्यालय व्यावस्थापन समितीका पदाधिकारी, स्थानिय अगुवा युवा, समाजसेवी,लगाएत करिव २ सय जनाको सहभागिता रहेको कार्यक्रममा दयाराम शर्माले प्रशिक्षण दिनुभएको प्रेस हव प्रालीका प्रवन्धक चिन्ता परियारले जानकारी दिनुभएको छ ।

07/04/2024

शिवराज नगरपालिका अन्तर्गत चन्द्रौटामा पछिल्लो केही दिनमा चोरिको घटना बढिरहेको छ ।

29/03/2024

कपिलवस्तुको शिवराज नगरपालिकामा अवस्थित कपिलवस्तु साझेदारी बन ब्यावस्थापन समिति को सपथ ग्रहण सप्पन्न ।।

चन्द्रौटामा नेपाली काग्रेसका नेता महामान्त्री गगन थापालाई स्वागत गर्दै नेता तथा कार्यक्रता
29/03/2024

चन्द्रौटामा नेपाली काग्रेसका नेता महामान्त्री गगन थापालाई स्वागत गर्दै नेता तथा कार्यक्रता

24/03/2024

समय सम्बाद
होलि पर्वलाई सुरक्षित मर्यादित बनाउन के गर्नु पर्ला
ईलाका प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरीक्षक गिता प्रसाद चौधरीसंग गरिएको कुराकानी

मेयर तथा उपमेयर कप प्रतियोगिता २०८० मा सहभागी हुने सम्बन्धी सूचना ।
22/03/2024

मेयर तथा उपमेयर कप प्रतियोगिता २०८० मा सहभागी हुने सम्बन्धी सूचना ।

Address

Krishnanagar Road
Kapilvastu
32814

Alerts

Be the first to know and let us send you an email when रेडियो समानता कपिलवस्तु चन्द्रौटा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to रेडियो समानता कपिलवस्तु चन्द्रौटा:

Share