गणेश मन्दिर लौगाई

गणेश मन्दिर लौगाई Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from गणेश मन्दिर लौगाई, Publisher, Banaganga/08, Kapilvastu.

23/07/2025
अनिस पौडेल ले आफ्नो जन्मदिन  मा गणेश मन्दिरमा  505।  दान गर्नु भयेकोले  सुभकामना तथा धन्येबात दिन चाहान्छौ ।
22/07/2025

अनिस पौडेल ले आफ्नो जन्मदिन मा गणेश मन्दिरमा 505। दान गर्नु भयेकोले सुभकामना तथा धन्येबात दिन चाहान्छौ ।

21/07/2025

आजको भजन ।

केनडा  बस्ने विशाल आधीकारी आफ्नो जन्मदिन मा गणेश मन्दिरलाइ डस्बिन र झन्डा  सौजन्ये गर्नुभयेको ले सुभकामना तथा धन्यवाद  छ...
19/07/2025

केनडा बस्ने विशाल आधीकारी आफ्नो जन्मदिन मा गणेश मन्दिरलाइ डस्बिन र झन्डा सौजन्ये गर्नुभयेको ले सुभकामना तथा धन्यवाद छ ।

06/07/2025

Yekadashi ko din aaja gadesh mandirma. Bhadan kirtan ...

03/05/2025

मनकामना मन्दिरको उद्घाटन तथा मुर्तिको प्राण प्रतिसठामा कलस यात्रा ।।

02/05/2025

सरिता कलौनिमा निर्माण गरिएको मनकामना मन्दिरको प्राण प्रतिष्ठा तथा उदघाटन समारोह २०८२/ ०१ /२० -२१- २२ मा सरिक होऔ ।

24/04/2025

गणेश मन्दिरमा आज एकादशी भजन।।।

13/03/2025

भोलि २०८१- १२ -०१ गते गणेश मन्दिर मा होलि मिलन 'घैटो फुटाउने खेल रहेकोले जानकारि गराउछौ ।।

13/11/2024

मङ्सिर ८ गते हुने जन्म उतसबको अग्रिम ऐकादसिमै गणेश मन्दिर मा झन्डा दान दिने शिक्षा भट्टराई धेरै धेरै धन्यवाद।

Address

Banaganga/08
Kapilvastu

Website

Alerts

Be the first to know and let us send you an email when गणेश मन्दिर लौगाई posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category