08/09/2025
जेन जिको आन्दोलनलाई केन्द्रित गर्दै नेटवर्क बन्द !
माईतिघर मण्डल वरिपरि सरकारले जेन जिको आन्दोलनलाई प्रभावित पार्ने गरि मोबाइलको फोनको नेटवर्क बन्द गरिएको पाइएको छ । अहिले त्यहा कुनै पनि नेट नचल्नुका साथै फोन आउने जानेमा पनि समस्या निम्तिएको छ ।