12/08/2025
🎯 २१ दिनमै Office Job को लागि तयार हुनुहोस्!
अब मात्र २१ दिनमा तपाईंले Practical Office Skills, आत्मविश्वासका साथ Interview मा उत्तर दिने क्षमता, र Strong Computer तथा Communication Skills सिक्नुहुनेछ।
यस प्रशिक्षणमा तपाईं Office Administration, Front Desk / Reception Handling, Finance & Accounting Basics, Professional Communication, र Basic Counseling Techniques जस्ता देश–विदेशमा अत्यधिक माग भएका Practical Skills सिक्नुहुनेछ।
त्यसका अतिरिक्त, बोनसमा तपाईंले Computer Typing (Speed + Accuracy), Email र Internet को Smart प्रयोग, Documentation & Report Making, र Interview Preparation with Step-by-Step Guidance पनि निःशुल्क पाउनुहुनेछ।
🕒 कोर्स अवधि – २१ दिन, दैनिक २ घण्टा, हप्तामा ६ दिन
📍 स्थान – पोखरा-१०, अमरसिंह चौक
💰 शुल्क – Affordable Fees, Limited Seats मात्र
🕰 समय – Morning | Day | Evening Slot उपलब्ध
👉 आफ्नो करियरलाई नयाँ उचाइमा पुर्याउन र Office Job Ready बन्न अहिले नै सुरु गर्नुहोस्!
📲 सिट बुक गर्न Apply Now थिच्नुहोस्
📞 Call: 061-545501