Sancharika Samuha Gandaki Pradesh

Sancharika Samuha Gandaki Pradesh This is official women journalist group page.

congratulations!!!
26/12/2024

congratulations!!!

सञ्चारिका समूह नेपालको निवर्तमान केन्द्रीय अध्यक्ष तथा सल्लाहकार श्री नितु पण्डित नेपाल पत्रकार महासंघको उपाध्यक्ष पदमा ...
16/12/2024

सञ्चारिका समूह नेपालको निवर्तमान केन्द्रीय अध्यक्ष तथा सल्लाहकार श्री नितु पण्डित नेपाल पत्रकार महासंघको उपाध्यक्ष पदमा निर्वाचित हुनु भएकोमा सञ्चारिका समूह नेपाल गण्डकी प्रदेश हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना ब्यक्त गर्दछ।

सञ्चारिका समूह नेपालको पुर्व केन्द्रीय अध्यक्ष तथा सल्लाहकार श्री निर्मला शर्मा नेपाल पत्रकार महासंघको प्रथम महिला निर्व...
16/12/2024

सञ्चारिका समूह नेपालको पुर्व केन्द्रीय अध्यक्ष तथा सल्लाहकार श्री निर्मला शर्मा नेपाल पत्रकार महासंघको प्रथम महिला निर्वाचित अध्यक्ष हुनु भएकोमा संचारिका समूह नेपाल गण्डकी प्रदेशको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको निम्ति शुभकामना छ। यो ऐतिहासिक उपलब्धि सम्पूर्ण महिला पत्रकारहरूका लागि प्रेरणाको रुपमा रहनेछ र नेपाली पत्रकारिता क्षेत्रमा महिलाको नेतृत्वको नयाँ युगको सुरुआत हो। निर्मला शर्मा ज्युको कर्तव्यनिष्ठा र संघर्षले हामीलाई नयाँ मार्गदर्शन गर्नेछ र पत्रकारिता क्षेत्रमा समृद्धि ल्याउने छ।उहाँको नेतृत्वले नेपाल पत्रकार महासंघलाई अझ सशक्त र प्रभावकारी बनाउन सफल रहोस् भन्ने हाम्रो शुभकामना छ। 🙏🙏🙏🙏🙏🙏

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को रजत वर्षका अवसरमा पोखरामा पत्रकारहरु बिच मैत्रीपूर्ण भलिबल र छेलो (महिला÷...
08/08/2024

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को रजत वर्षका अवसरमा पोखरामा पत्रकारहरु बिच मैत्रीपूर्ण भलिबल र छेलो (महिला÷पुरुष) प्रतियोगिता भएको छ ।

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को रजत वर्षका अवसरमा पोखरामा पत्रकारहरु बिच मैत्रीपूर्ण भलिब...

विश्वविद्यालयले विज्ञान तथा प्रविधि सङ्कायअन्तर्गत सञ्चालित बिई कम्प्युटर, बिई आर्किटेक्चर, बिई सिभिल, बिई सिभिल (रुरल),...
25/07/2024

विश्वविद्यालयले विज्ञान तथा प्रविधि सङ्कायअन्तर्गत सञ्चालित बिई कम्प्युटर, बिई आर्किटेक्चर, बिई सिभिल, बिई सिभिल (रुरल), बिई इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, बिई इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, बिई सफ्टवेयर, बिई आइटी र बिई सिभिल डिप्लोमा होल्डर्स, बिसिए र बिएस्सी इन्भाइरोन्मेन्ट कार्यक्रममा चार सय ९० कोटाका लागि दरखास्त आह्वान गरेको छ । व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालित बिबिए, बिबिए(फाइनान्स), बिसिएस आइटी, बिएचसिएम, बिएचएम र बिबिए टीटी कार्यक्रममा सात सय ७० कोटा तथा मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत सञ्चालित बिडेभ्स, बिइसिएस र बिएएलएलबी कार्यक्रममा ३९ कोटाका लागि दरखास्त आह्वान गरेको ढकालले जानकारी दिए ।

गण्डकी । पोखरा विश्वविद्यालयले छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि एक हजार दुई सय ९९ कोटाको द.....

प्रतियोगितामा ३६ स्वर्ण, ३६ रजत र ७२ काश्य गरी कुल १ सय ४४ पदकका लागि पुरुषतर्फ स्पाईरिङमा २० देखि ८५ केजी तौल समूह र मह...
08/06/2024

प्रतियोगितामा ३६ स्वर्ण, ३६ रजत र ७२ काश्य गरी कुल १ सय ४४ पदकका लागि पुरुषतर्फ स्पाईरिङमा २० देखि ८५ केजी तौल समूह र महिलातर्फ २० देखि ६५ केजी समूहमा प्रतिस्पर्धा भएको थियो । यस्तै महिला तथा पुरुष प्याट्रन तर्फ हरियो, निलो र रातो कलर वेल्ट तथा प्रथम, द्धितीय र तृतीय डान समूहमा प्रतिस्पर्धा भएको थियो ।

पोखरा । तनहुँको भिमादमा शनिबार सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय चौथो आईटिएफ तेक्वान्दो प्रतियोगितामा स्याङ्ज.....

आयोजकले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर दिएको जानकारी अनुसार अवार्ड समारोह भोलि (शुक्रबार) दिउँसो ठिक २ः४५...
09/05/2024

आयोजकले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर दिएको जानकारी अनुसार अवार्ड समारोह भोलि (शुक्रबार) दिउँसो ठिक २ः४५ बजेदेखि पोखरा सभागृह हलमा सुरु हुनेछ ।

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०८० को सम्पूर्.....

यस सञ्चारिका समुह नेपाल गण्डकी प्रदेशका अध्यक्ष कविता श्रेष्ठको आज पर्न गएको शुभजन्मदिनको पावन अवसरमा धेरै धेरै शुभकामना...
27/02/2023

यस सञ्चारिका समुह नेपाल गण्डकी प्रदेशका अध्यक्ष कविता श्रेष्ठको आज पर्न गएको शुभजन्मदिनको पावन अवसरमा धेरै धेरै शुभकामना व्यक्त गर्दछौ । तपाईको उर्जनशिल पत्रकारिताको कार्यक्षमताले थप सफल्ता हासिल गरोस साथै सुस्वास्थ्य अनि दिघायुको कामना गर्दछौ । -सम्पुर्ण कार्यसमिती परिवार

16/01/2023

Address

Pokhara
Kaski
33700

Telephone

+9779856077005

Website

Alerts

Be the first to know and let us send you an email when Sancharika Samuha Gandaki Pradesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sancharika Samuha Gandaki Pradesh:

Share