13/05/2026
सुनापती वडा नम्बर,३ बासी तयारी अवस्थामा रहन अपिल🙏🌸
अब सुनापाती–३ को आवाज अझ बुलन्द🌸
बनाउने बेला आएको छ। 🔔
राष्ट्रिय स्वतन्त्र पार्टीको ऐतिहासिक वडा अधिवेशन केवल कार्यक्रम होइन, परिवर्तन, सुशासन र जनताको आशाको नयाँ सुरुवात हो।
सुनापती गाउँपालिका वडा नं. ३ का सम्पूर्ण दाजुभाइ, दिदीबहिनी, युवा, अग्रज, शुभेच्छुक तथा परिवर्तन चाहने सम्पूर्ण जनसमुदायलाई भव्य उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं।
“हामी हेर्ने होइन, इतिहास बनाउने पुस्ता हौं।”
आउनुहोस्,
वडा नं. ३ लाई उदाहरणीय, पारदर्शी र जनमुखी बनाउने अभियानमा एकजुट बनौँ।
जाउँ-जाउँ हुने सहभागिता, गाउँभर चर्चा हुने उपस्थिति र परिवर्तनको सशक्त सन्देश दिन तयार बनौँ। 🔥
जय सुनपाती–३✊
जय सुशासन । जय परिवर्तन । 🔔