Nepal Hotspot

Nepal Hotspot Company Reg. No.- 372573/082/083 The Beat of Nepali Life.

Kathmandu Deputy Mayor Sunita Dangol says: शोकमा रहनुभएका परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै, घाइ'तेहरूको शीघ्र स्व...
17/09/2025

Kathmandu Deputy Mayor Sunita Dangol says: शोकमा रहनुभएका परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै, घाइ'तेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। ती परिवारका पीडा र थोपाथोपा आँसुहरूको मूल्य चुकाउन जो कोही दोषी भएपनि कानूनी कारबाहीको दायरामा आउनुपर्छ। इमान्दार नेतृत्व, स्पष्ट दृष्टि र जनताको विश्वाससहित हामीले स्वमूल्याङ्कन गर्नुपर्छ र एकजुट भई सहिदको बलि'दानलाई न्याय दिनुपर्छ। नेपाल अब नयाँ पुस्ताको काँधमा र सहि बाटोमा अघि बढाऔं ।

Nepalese actress Keki Adhikari says:- आउनुस्,आज एउटा शपथ हामी पनि लिऔं आफैसँग,भ्रष्टाचारविरुद्ध जुन उदेश्य र सपना बोकी ह...
17/09/2025

Nepalese actress Keki Adhikari says:- आउनुस्,
आज एउटा शपथ हामी पनि लिऔं आफैसँग,
भ्रष्टाचारविरुद्ध जुन उदेश्य र सपना बोकी हाम्रा वीर सहिदहरू लडे,
आज एउटा शपथ लिऔं,
घुस लिने र दिने गर्ने छैनौं ,
भ्रष्टाचार र भ्रष्टाचारीलाई ठाँउ दिने छैनौं,
यो त्याग र बलिदान खेर जान दिने छैनौं ।

Happy birthday to one of the most talented all-rounder cricketer of New Zealand, Jimmy Neesham. ❤️🎂
17/09/2025

Happy birthday to one of the most talented all-rounder cricketer of New Zealand, Jimmy Neesham. ❤️🎂

Breaking news: धनगढीका मेयर गोपी हमालले जेनजीको आन्दोलनमा सहिद भएकाहरू प्रति सम्मानमा शहीद गेट-क्याम्पस रोड सडक खण्डलाई ...
17/09/2025

Breaking news: धनगढीका मेयर गोपी हमालले जेनजीको आन्दोलनमा सहिद भएकाहरू प्रति सम्मानमा शहीद गेट-क्याम्पस रोड सडक खण्डलाई जेन-जी मार्ग नामाकरण गर्ने घोषणा गरेका छन ।🙏❤️

Breaking news: जिल्ला प्रहरी परिसर काठमाडौंले जेनजीको आन्दोलनको क्रममा धेरै गरगहना लुट'पाट भएकोले  बिल बीजकबिना सामानहरू...
17/09/2025

Breaking news: जिल्ला प्रहरी परिसर काठमाडौंले जेनजीको आन्दोलनको क्रममा धेरै गरगहना लुट'पाट भएकोले बिल बीजकबिना सामानहरू किनबेच नगर्न अनुरोध गरेको छ ।

Mourning day: आज देशभर जेनजीको आन्दोलनको क्रममा ज्या'न गुमाएकाहरू प्रति सम्मानमा शोक बिदा रहेको छ। यस्तै आज सहिदको सम्मा...
17/09/2025

Mourning day: आज देशभर जेनजीको आन्दोलनको क्रममा ज्या'न गुमाएकाहरू प्रति सम्मानमा शोक बिदा रहेको छ। यस्तै आज सहिदको सम्मानमा देशभरको सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाएको छ ।🥺🇳🇵

Breaking news: जेन-जी आन्दोलनको मागअनुसार भ्रष्टाचारमा संलग्न रहेका तथा प्रदर्शनका दौरान भएका ह'त्याको छानबिन गर्न अहिले...
17/09/2025

Breaking news: जेन-जी आन्दोलनको मागअनुसार भ्रष्टाचारमा संलग्न रहेका तथा प्रदर्शनका दौरान भएका ह'त्याको छानबिन गर्न अहिलेको अन्तरिम सरकारले शक्तिशाली आयोग बनाउने तयारी गरेको छ ।

Breaking news: हामी ३ दिनभित्र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई हजारौँ जनसमुदायको उपस्थितिमा भव्य र शानदार ढंगले गृ...
17/09/2025

Breaking news: हामी ३ दिनभित्र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई हजारौँ जनसमुदायको उपस्थितिमा भव्य र शानदार ढंगले गृहप्रवेश गराउने र यसका लागि सुरक्षा निकाय संगको सन्वय र आवास व्यवस्थाको तयारी तीव्र गतिमा भइरहेको एमालेका नेता महेश बस्नेतले बताएका छन ।😳

Happy vishwakarma Puja to everyone: नमस्ते विश्वकर्माय, त्वमेव कर्तृता सदा।शिल्पं विधाय सर्वत्र, त्वं विश्वेशो नमो नमः।।...
17/09/2025

Happy vishwakarma Puja to everyone:
नमस्ते विश्वकर्माय, त्वमेव कर्तृता सदा।
शिल्पं विधाय सर्वत्र, त्वं विश्वेशो नमो नमः।।🙏❤️

Heartbreaking: जेनजीको आन्दोलनको क्रममा ज्या'न गुमाएका युवाहरूको अन्त्ये'ष्टिको क्रममा पशुपतिमा देखीएको मन रुने भावुक तस...
16/09/2025

Heartbreaking: जेनजीको आन्दोलनको क्रममा ज्या'न गुमाएका युवाहरूको अन्त्ये'ष्टिको क्रममा पशुपतिमा देखीएको मन रुने भावुक तस्विरहरू ।💔🥺

Photo 📸:- Mogor Maniz

Address

Kathmandu

Telephone

+9779814268984

Website

https://youtube.com/@nepalhotspot3505, http://nepalhotspot.com.np/

Alerts

Be the first to know and let us send you an email when Nepal Hotspot posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Hotspot:

Share