Palikahub

Palikahub Newsportal

Orient College Orientation program 2080Smart Durbar
03/08/2023

Orient College Orientation program 2080
Smart Durbar

Check out khagen0077's video.

06/07/2023

Check out khagen0077's video.

23/10/2022
20/10/2022

कस्ता उम्मेदवारलाई भोट दिने ?
काठमाडौं (पालिका हब) । आगामी मङ्सिर ४ गते हुन गइरहेको आम निर्वाचनमा मुलुकको सफल लोकतान्त्रिक भविष्य, न्याय तथा मानव अधिकारको सुनिश्चितताका लागि कुनै पनि दबाब वा प्रभावमा नपरी हरेक पाँच वर्षमा एकपटक प्राप्त यस अवसरलाई आफनो बुद्दि र विवेकको प्रयोग गरी भ्रष्टाचारी, आपराधिक गतिविधिमा संलग्न भएका एवं न्याय तथा मानव अधिकार विरोधी उम्मेदवारलाई निरुत्साहित गर्नुपर्छ । स्वच्छ छवि भएका योग्य, इमान्दार तथा न्याय र मानव अधिकारप्रति प्रतिबद्ध उम्मेदवारलाई जनप्रतिनिधि चुनी मुलुकको सुदृढ एवं दिगो लोकतान्त्रिक भविष्य स्थापित गर्ने यो एक स्वर्णीम मौकाको सही सदुप्रयोग गर्नु पर्दछ ।

कानुनी छिद्रको फाइदा उठाएर हत्या, हिंसा,भ्रष्टाचार तथा अन्य गम्भीर फौजदारी आरोप लागेका तथा प्रमाणित भएका व्यक्ति पनि जनप्रतिनिधि बन्न विगतमा सफल भएका थिए । यसबाट नेपालको लोकतान्त्रिक अभ्यास सुदृढ नभई राजनीतिक विचलन, विसङ्गति तथा विकृति बढेको र अन्तर्राष्ट्रिय छविमा आँच पुगेको र दण्डहीनता मौलाउँदै गएकोले आगामी आम निर्वाचनमा यहाँहरुले आफनो अमुल्य मत त्यो उम्मेदवारलाई दिनुहोस् जोसँग सरलता, श्रेष्ठता, रचनात्मत्ता, सपना, योजना, नैतिकता,क्षमता,भरोषा, बैचारिक धरातल,सीप,कला, भावना,मित्रता,शिष्टता,आशा,भरोशा,जोश,जागर,र अनुभव छ । जसले परिवर्तन चाहान्छ, निरन्तरतामाथिको क्रम भंगता, बिकाश र समृद्धि चाहान्छ।

19/10/2022

काठमाडौं (पालिका हब)। काठमाडौंमा आज दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ ।
भूकम्प ४.४ म्याग्नेच्युटको रहेको र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पपछि काठमाडौंमा मान्छेहरु घर बाहिर निस्केका छन् । भूकम्पको धक्का काठमाडौं उपत्यका आसपासका धादिङ, गोरखा, काभ्रे ,नुवाकोटमा पनि महसुस भएको छ । भूकम्बाट के कति क्षति भयो विवरण आउन बाँकी छ ।

14/10/2022

काठमाडौ (पालिका हब) काठमाण्डौँ क्षेत्र नं ७ मा यस पटक रोचक प्रतिस्पर्धा हुने देखिन्छ । गठवन्धनले

Address

Basundhara
Kathmandu
9841581041

Alerts

Be the first to know and let us send you an email when Palikahub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Palikahub:

Share