Good News24

Good News24 Every News has a positive side too. Good News 24 looks at the positive aspect of every News. Good News 24 निरन्तर सकारात्मक सन्देश....

जानकारीमूलक, प्रेरणादायक र सकारात्मक सुचनाबाट तपाईलाई खुसी दिने एक मात्र अनलाइन गुड न्यूज २४... हाम्रो पेज लाई लाइक गर्नुस्।

Good News:  हेर्ने कथाका  हराएका वर्षहरूका मुख्य पात्र प्रकाश तामाङ (काले मोक्तान) ले नागरिकता पाएका छन् ।
01/09/2024

Good News: हेर्ने कथाका हराएका वर्षहरूका मुख्य पात्र प्रकाश तामाङ (काले मोक्तान) ले नागरिकता पाएका छन् ।

Sad News: आमा गुमाएका अभिनेताद्वय बिपिन कार्कीलाई समबेदना दिन सयौको संख्यामा फिल्मकर्मीहरु पशुपति आर्यघाट...
22/08/2024

Sad News: आमा गुमाएका अभिनेताद्वय बिपिन कार्कीलाई समबेदना दिन सयौको संख्यामा फिल्मकर्मीहरु पशुपति आर्यघाट...

GoodNews: टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी:-सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ। स...
20/08/2024

GoodNews: टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी:-
सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ। सरकारले लगाएको प्रतिबन्ध प्रधानमन्त्री केपी शर्मा ओलीकै चाहनामा फुकुवाको पहल भइरहेको हो।

Good News: Ncell मा अब Data Pack वा Balance नभएको अवस्थामा पनि internet र Facebook चलाउन मिल्ने भएको छ।
11/07/2024

Good News: Ncell मा अब Data Pack वा Balance नभएको अवस्थामा पनि internet र Facebook चलाउन मिल्ने भएको छ।

बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर रामबहादुर बम्जनलाई १० वर्ष कैद र पाँच लाख क्षतिपूर्तिको सजाय तोकिएको छ।सर्लाही जिल्ला ...
01/07/2024

बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर रामबहादुर बम्जनलाई १० वर्ष कैद र पाँच लाख क्षतिपूर्तिको सजाय तोकिएको छ।
सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनलाई सोमबार सजाय निर्धारण गरेको हो। भण्डारीको इजलासले यसअघि असार १० गते बम्जनलाई दोषी ठहर गरेकोमा सोमबार सजाय तोकेको हो।

GoodNews: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल विजेता करण परियारलाई आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटार...
26/06/2024

GoodNews: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल विजेता करण परियारलाई आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटार बोलाएर बधाई दिनुभएको छ । उक्त अवसरमा उहाँले विजेता परियारलाई गितार उपहार दिनुभएको थियो ।

Big Breaking: Karan Pariyar wins the title of Nepal Idol Season 5. ❤️
22/06/2024

Big Breaking: Karan Pariyar wins the title of Nepal Idol Season 5. ❤️

आउँदो नोभेम्बर महिनामा काठमाडौँले 'वुमन अफ द वर्ल्ड' फेस्टिभल आयोजना गर्नेछ - उपप्रमुख डंगोल वेलायतको मेनचेष्टरमा आयोजना...
02/06/2024

आउँदो नोभेम्बर महिनामा काठमाडौँले 'वुमन अफ द वर्ल्ड' फेस्टिभल आयोजना गर्नेछ - उपप्रमुख डंगोल

वेलायतको मेनचेष्टरमा आयोजना भएको ‘वुमन अफ द वर्ल्ड फेस्टिभल’मा सहभागी भएर काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल आज स्वदेश फर्कनुभएको छ । स्वदेश फर्किएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा फेस्टिभलका विषयमा कुरा गर्दै उहाँले, आउँदो नोभेम्बर महिनामा काठमाडौँले व्रिटिस काउन्सिलसँगको सहकार्यमा फेस्टिभल आयोजना गर्ने जानकारी गराउनु भयो ।

GoodNews:  यो दशैमा "छक्का पन्जा ५"  दीपाश्री निरौलाले निर्देशन गर्ने फिल्ममा दीपकराज गिरी, केदार घिमिरे र वर्षा सिवाकोट...
30/05/2024

GoodNews: यो दशैमा "छक्का पन्जा ५" दीपाश्री निरौलाले निर्देशन गर्ने फिल्ममा दीपकराज गिरी, केदार घिमिरे र वर्षा सिवाकोटी पक्का भएका छन् ।

2 years Ago: काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन शाहले मतदान गर्दै गर्दाको समझना । Photo: GoodNews24
13/05/2024

2 years Ago: काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन शाहले मतदान गर्दै गर्दाको समझना ।
Photo: GoodNews24

GoodNews :  काठमाडौँको कलंकीबाट एक साता अघि हराएकी चितवनकी स्नेहा लामिछाने पशुपतिनाथ मन्दिर परिसरमा आज भेटिएकी छिन्।
08/05/2024

GoodNews : काठमाडौँको कलंकीबाट एक साता अघि हराएकी चितवनकी स्नेहा लामिछाने पशुपतिनाथ मन्दिर परिसरमा आज भेटिएकी छिन्।

Address

Goodnews 24
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Good News24 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Good News24:

Share

goodnews24


  • 'गुड न्युज मिडिया' हामी जानकारीमुलक तथा सकारात्मक कुराहरु मात्रै लेख्नेछौँ । सस्तो लोकप्रियता बटुल्न भ्रमको खेतीमा कसैको चरित्र हत्या हुने, कुनै पनि किसिमका उत्तेजक, अश्लिल र झुठा लेखहरु लेख्दैनौ । अरू कसैको घर परिवार बिगारेर हामी अाफ्नो घर परिवार पाल्ने काम गर्दैनाैं । गुड न्युज २४ निरन्तर सकारात्मक सन्देश....