
31/01/2024
इजरायलको लिग खेल्दै युरोपियन फुटबलको मजा लिएकी सवित्राले अब फ्रेन्च महिला लिग खेल्ने भएकी छिन्। इजराजय र हमाल युद्धका कारण लिग बीचमै रोकिएपछि उनले त्यहाँ केही खेल मात्र खेल्ने अवसर पाएकी छिन्।
सावित्रा फ्रेन्च लिग वान क्लब अनआभा गड•गाॅप आबद्ध भएको बताइएको छ। मेडिकल दिन सावित्रा फ्रान्स प्रस्थान गरिसकेको बताइएको छ। सावित्राको अनुबन्धनको औपचारिक घोषणा भने भएको छैन। मेडिकल परीक्षण पश्चात औपचारिक घोषणा हुने बताइएको छ।
लिग वान युरोपियन महिला फुटबलमा उत्कृष्ट लिगमा पर्छ ।