Share Market Khabar

Share Market Khabar News and opinions about Nepal Share Market

आज २०८३ जेठ २९, सुनचाँदीको भाउ
12/06/2026

आज २०८३ जेठ २९, सुनचाँदीको भाउ

एक व्यक्ति, एक वृक्ष रोपणको अभियानलाई सफल बनाउँदै हरित नेपालको निर्माण गरौँ। विश्व वातावरण दिवसको शुभकामना।
05/06/2026

एक व्यक्ति, एक वृक्ष रोपणको अभियानलाई सफल बनाउँदै हरित नेपालको निर्माण गरौँ। विश्व वातावरण दिवसको शुभकामना।

काठमाडौँ, १७ जेठ:नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। सार्वजनिक दर अनुसार प्रमुख म...
31/05/2026

काठमाडौँ, १७ जेठ:
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। सार्वजनिक दर अनुसार प्रमुख मुद्राहरूको विनिमय दर यस प्रकार छ:

अमेरिकी डलर: खरिद १५१.७१ | बिक्री १५२.३१
युरोपियन युरो: खरिद १७६.६४ | बिक्री १७७.३४
यूके पाउण्ड स्टर्लिङ: खरिद २०३.५९ | बिक्री २०४.३९
भारतीय रुपैयाँ (१००): खरिद १६०.०० | बिक्री १६०.१५
कतारी रियाल: खरिद ४१.६६ | बिक्री ४१.८२
साउदी रियाल: खरिद ४०.४३ | बिक्री ४०.५९
यूएई दिराम: खरिद ४१.३१ | बिक्री ४१.४७
मलेसियन रिङ्गेट: खरिद ३८.२६ | बिक्री ३८.४१
अष्ट्रेलियन डलर: खरिद १०८.६४ | बिक्री १०९.०७
कुवेती दिनार: खरिद ४९४.६५ | बिक्री ४९६.६१

राष्ट्र बैंकका अनुसार यो दर केन्द्रीय बैंकले आवश्यकतानुसार जुनसुकै बेला संशोधन गर्न सक्नेछ भने वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर यसभन्दा केही फरक हुन सक्नेछ।

सरकारले आर्थिक विधेयक २०८३ तथा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत् पुँजीगत लाभकरसम्बन्धी विद्यमान व्यवस्थामा संशोधन...
29/05/2026

सरकारले आर्थिक विधेयक २०८३ तथा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत् पुँजीगत लाभकरसम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गरेको छ । शुक्रबार संसद्मा प्रस्तुत आर्थिक विधेयकअनुसार शेयर कारोबार र घरजग्गा कारोबारमा लाग्दै आएको पुँजीगत लाभकर बढेको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको लाभकर नै अन्तिम हुने व्यवस्थासहित एक वर्षभन्दा बढी समय राखेर शेयर बेच्दा सात दशमलव पाँच प्रतिशत र एक वर्षभन्दा कम अवधिभित्र शेयर बेच्दा १० प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था ल्याएको हो ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी ...
27/05/2026

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर रु १५२ दशमलव ०८ र बिक्रीदर रु १५२ दशमलव ६८ कायम भएको छ । साथै युरोपियन युरो एकको खरिददर रु १७७ दशमलव ०९ र बिक्रीदर रु १७७ दशमलव ७९, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर रु २०५ दशमलव २४ र बिक्रीदर रु २०६ दशमलव ०५ तथा स्वीस फ्राङ्क एकको खरिददर रु १९४ दशमलव ६४ र बिक्रीदर रु १९५ दशमलव ४१ निर्धारण गरिएको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर रु १०९ दशमलव ०३ र बिक्रीदर रु १०९ दशमलव ४६, क्यानेडियन डलर एकको खरिददर रु ११० दशमलव १० र बिक्रीदर रु ११० दशमलव ५४, सिङ्गापुर डलर एकको खरिददर रु ११९ दशमलव ०६ र बिक्रीदर रु ११९ दशमलव ५३ कायम गरिएको छ । जापानी येन १० को खरिददर रु नौ दशमलव ५७ र बिक्रीदर रु नौ दशमलव ६१, चिनियाँ युआन एकको खरिददर रु २२ दशमलव ४२ र बिक्रीदर रु २२ दशमलव ५० तथा साउदी अरेबियन रियाल एकको खरिददर रु ४० दशमलव ५३ र बिक्रीदर रु ४० दशमलव ६९ रहेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद...
26/05/2026

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर रु १५२ दशमलव ०८ र बिक्रीदर रु १५२ दशमलव ६८ कायम गरिएको छ ।

यस्तै, यूरोपियन यूरो एकको खरिददर रु १७७ दशमलव ०९ र बिक्रीदर रु १७७ दशमलव ७९, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर रु २०५ दशमलव २४ र बिक्रीदर रु २०६ दशमलव ०५ तथा स्वीस फ्र्याङ्क एकको खरिददर रु १९४ दशमलव ६४ र बिक्रीदर रु १९५ दशमलव ४१ निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर रु १०९ दशमलव ०३ र बिक्रीदर रु १०९ दशमलव ४६, क्यानेडियन डलर एकको खरिददर रु ११० दशमलव १० र बिक्रीदर रु ११० दशमलव ५४ तथा सिङ्गापुर डलर एकको खरिददर रु ११९ दशमलव ०६ र बिक्रीदर रु ११९ दशमलव ५३ कायम भएको छ । जापानी येन १० को खरिददर रु नौ दशमलव ५७ र बिक्रीदर रु नौ दशमलव ६१ तथा चिनियाँ युआन एकको खरिददर रु २२ दशमलव ४२ र बिक्रीदर रु २२ दशमलव ५० तोकिएको छ ।

सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम गरिएको छ । यसैगरी,...
25/05/2026

सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।

यसैगरी, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७८ रुपैयाँ रहेको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ २३ पैसा र बिक्रीदर २०६ रुपैयाँ ४ पैसा निर्धारण गरिएको छ । स्वीस फ्र्याङ्क एकको खरिददर १९४ रुपैयाँ २० पैसा र बिक्रीदर १९४ रुपैयाँ ५७ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ८५ पैसा तथा बिक्रीदर १०९ रुपैयाँ २७ पैसा कायम गरिएको छ ।

नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर ए...
24/05/2026

नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।

यसैगरी, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८६ पैसा रहेको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ०६ पैसा र बिक्रीदर २०५ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ । स्वीस फ्र्याङ्क एकको खरिददर १९४ रुपैयाँ २० पैसा र बिक्रीदर १९४ रुपैयाँ ९७ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ८५ पैसा तथा बिक्रीदर १०९ रुपैयाँ २७ पैसा कायम गरिएको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्ना कर्मचारीलाई कार्यालय समयभन्दा बढी काममा खटाएमा अनिवार्य रूपमा अ...
23/05/2026

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्ना कर्मचारीलाई कार्यालय समयभन्दा बढी काममा खटाएमा अनिवार्य रूपमा अतिरिक्त पारिश्रमिक (ओभरटाइम) दिन निर्देशन दिएको छ। केन्द्रीय बैंकले जारी गरेको पछिल्लो निर्देशनअनुसार अब बैंकहरूले प्रचलित कानुन र व्यवस्थाबमोजिम मात्र कर्मचारीलाई अतिरिक्त समय काम लगाउन पाउनेछन्।

नयाँ व्यवस्थाअनुसार कुनै पनि कर्मचारीलाई उनको इच्छाविपरीत जबर्जस्ती अतिरिक्त समय काम गर्न बाध्य पार्न पाइने छैन। यदि कार्यालय समयभन्दा बाहिर काममा खटाइन्छ भने त्यसबापतको थप पारिश्रमिक बैंकले उपलब्ध गराउनुपर्नेछ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
23/05/2026

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ, ९ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरे.....

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Share Market Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share