DuiSabda - दुई शब्द

DuiSabda - दुई शब्द Online News Portal From Nepal

08/06/2025
बेथानचोक २ लड्कुमा गए राती आगलागी हुँदा एक घर पूर्ण क्षती भएको छ ।
07/06/2025

बेथानचोक २ लड्कुमा गए राती आगलागी हुँदा एक घर पूर्ण क्षती भएको छ ।

07/06/2025

बेथानचोक गाँऊपालिका वडा नं २ लड्कुमा रहेको राजेश श्रेष्ठको घरमा आगलागी ।

04/06/2025

बेथानचोकको भुग्देउमा बस दुर्घटना । बनेपा नालाकी कृष्णकुमारी तिमल्सिनाको निधन ।

दु:खद खबर पनौतीबाट बेथानचोक -६ भुग्देउ जाँदै गरेको बस दुर्घटना एक जनाको मृत्यु थप विवरण आउन बाँकी
04/06/2025

दु:खद खबर
पनौतीबाट बेथानचोक -६ भुग्देउ जाँदै गरेको बस दुर्घटना एक जनाको मृत्यु थप विवरण आउन बाँकी

पलाञ्चोक भगवतीले सबैको कल्याण गरून
03/06/2025

पलाञ्चोक भगवतीले सबैको कल्याण गरून

जिल्ला प्रशासन कार्यालय अगाडि बिजुली को मेन लाईन जोड्ने क्रममा  करेन्ट लागेर सर्लाहीका २७ बर्षिय उज्वल दमाई को ज्यान गुम...
17/05/2025

जिल्ला प्रशासन कार्यालय अगाडि बिजुली को मेन लाईन जोड्ने क्रममा करेन्ट लागेर सर्लाहीका २७ बर्षिय उज्वल दमाई को ज्यान गुम्एका छन ।

10/03/2025

सल्लाफेद पार्थली गेल्डुङ सडकको शिल्यान्यास कार्यक्रम

08/03/2025

बेथानचोक-२ स्थित महादेवस्थान मन्दिरमा संचालन भईरहेको एकलाख पच्चीस हजार लक्षहवनको दोस्रो दिनको कार्यक्रम संचालन हुँदै ।

07/03/2025

बेथानचोक लक्ष होमको सन्ध्याकालीन दृष्य

07/03/2025

बेथानचोक लक्षहोमको कलश यात्राका क्रममा सांस्कृतिक प्रस्तुती दिँदै स्थानीय कलाकार

29/11/2024

नार्केमा सुख्खा पहिरो गएका कारण विपि राजमार्ग अवरुद्ध। धुलिखेल हुदै पूर्व जाने सवारी साधन भकुण्डेमा रोकिएको छ।

Address

Kathmandu, Nepal
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when DuiSabda - दुई शब्द posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to DuiSabda - दुई शब्द:

Share