TU Notice & News

TU Notice & News त्रिभुवन विश्वविद्यालय सम्बन्धि सम्पूर्ण सूचना र जानकारीको लागि हामी संग जोडिन सक्नु हुनेछ ।
(3)

𝐑𝐞𝐯𝐢𝐬𝐞 𝐑𝐨𝐮𝐭𝐢𝐧𝐞 आयोत्रिवि परीक्षा नियन्त्रण कार्यालयले भदौ 22 गतेदेखी संचालन हुने Bachelor 2nd Year 2082 Partial 𝑬𝒙𝒂𝒎 को ...
01/09/2026

𝐑𝐞𝐯𝐢𝐬𝐞 𝐑𝐨𝐮𝐭𝐢𝐧𝐞 आयो
त्रिवि परीक्षा नियन्त्रण कार्यालयले भदौ 22 गतेदेखी संचालन हुने Bachelor 2nd Year 2082 Partial 𝑬𝒙𝒂𝒎 को Revise Routine सार्वजनिक गरेको छ ।😮

T.U. परिक्षा नियन्त्रण कार्यालयले 4-Years B.A. 1st Year 2081 Partial/Chance परिक्षाको नतिजा प्रकाशन गरेको छ ।😳
31/08/2026

T.U. परिक्षा नियन्त्रण कार्यालयले 4-Years B.A. 1st Year 2081 Partial/Chance परिक्षाको नतिजा प्रकाशन गरेको छ ।😳

स्थगित सेमेस्टर परीक्षा सञ्चालन गर्ने बारेको अत्यन्त जरुरी सूचना
31/08/2026

स्थगित सेमेस्टर परीक्षा सञ्चालन गर्ने बारेको अत्यन्त जरुरी सूचना

संशोधित परीक्षा तालिका प्रकाशन तथा केही परीक्षा केन्द्रका परीक्षा स्थगन सम्बन्धी अत्यन्त जरुरी सूचना ।
31/08/2026

संशोधित परीक्षा तालिका प्रकाशन तथा केही परीक्षा केन्द्रका परीक्षा स्थगन सम्बन्धी अत्यन्त जरुरी सूचना ।

प्रधानमन्त्री कोषमा पैसा जम्मा गरेको भन्दै Chatgpt बाट नक्कली Statement बनाएर आफ्नै QR बाँड्ने रामेछापका भगवान कार्कीलाई...
30/08/2026

प्रधानमन्त्री कोषमा पैसा जम्मा गरेको भन्दै Chatgpt बाट नक्कली Statement बनाएर आफ्नै QR बाँड्ने रामेछापका भगवान कार्कीलाई प्रहरीले नि!यन्त्रणमा लिएको छ । 😲

त्रिभुवन विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पारिश्रमिकबाट सहयोग गर्...
29/08/2026

त्रिभुवन विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पारिश्रमिकबाट सहयोग गर्ने भएका छन्। निर्णयअनुसार उपकुलपति, रजिस्ट्रार र रेक्टरले १ महिनाको पारिश्रमिक, प्राध्यापक तथा सोसरहका कर्मचारीले १० दिनको, उपप्राध्यापक, उपप्रशासक, शाखा अधिकृत, प्रशिक्षक तथा सोसरहले ७ दिनको, मुख्य कार्यालय सहायक, कार्यालय सहायक तथा सोसरहले ५ दिनको र श्रेणीविहीन कर्मचारीले २ दिनको पारिश्रमिक कोषमा जम्मा गर्नेछन्। 🙏❤️

गृहमन्त्री सुदन गुरुङ Tunnel मा छिरेर उद्वार गरेको भनिएको यो भिडियो India को रहेको छ । यो भिडियो India को प्रहरीले 15 दि...
29/08/2026

गृहमन्त्री सुदन गुरुङ Tunnel मा छिरेर उद्वार गरेको भनिएको यो भिडियो India को रहेको छ । यो भिडियो India को प्रहरीले 15 दिन अगाडि राखेको थियो ।

28/08/2026

अहिले हालको अवस्थालाई मध्यनजर गर्दै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँमा अध्ययनरत बिएड चाैथाै वर्ष विद्यार्थीहरुले प्रयोगात्मकको लागि जम्मा गरेको रकमबाट बाँकी रहेको ५० हजार रकम प्रधानमन्त्री प्रकोप उद्धार कोषमा सहयोग गरेका छन् ।

TU का सबै परिक्षा स्थगित परिक्षा तालिका भदौ २० गते भित्र आउने ।
28/08/2026

TU का सबै परिक्षा स्थगित परिक्षा तालिका भदौ २० गते भित्र आउने ।

त्रिवि स्नातक तहको परीक्षा स्थगित गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
28/08/2026

त्रिवि स्नातक तहको परीक्षा स्थगित गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when TU Notice & News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share