15/11/2025
बालक हराएको सूचना।।
टेकराज रोकाया र आर्यन थापा
मिति 2082/07/24/गते घर देखि स्कूल जान्छु भनी गएको र स्कूल नपुगी बीच बोटो बाटै सम्पर्कविहीन/हराएका हुँदा
उमेर: 14 वर्ष]र 13 वर्ष,
अन्तिम पटक देखिएको स्थान: [बर्दिया जिल्ला बाँसगढी नगरपालिका वडा नं 9/ माछागड ठूला गाउँ]
समय बिहानको करिब 09 बजे]
उनीहरू उक्त समयमा स्कूल पोशाकमा ,रहेको र हरियो खालको पाइन्ट र पिंक सर्ट लगाएको अर्को ले रातो पाइन्ट र रातै कोठा कोठा भएको सर्ट लगाएको
यदि कसैले देख्नुभएको छ भने वा कुनै पनि प्रकारको जानकारी पाउनु भयो भने, कृपया नजिकैको प्रहरीमा वा यो नं मा तुरुन्त सम्पर्क गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं:
📞 9810126806-9703927590 /9763861314(अभिभावक)