Gurung LIVE

Gurung LIVE Gurung LIVE

23/04/2026
09/04/2026

पोखरा महानगरपालिका वडा नम्बर ५ कास्कीका महिला समिति र आमा समूहलाई झोल साबुन, फिनेल र ट्‌वाई‌लेट क्लिनर बनाउने तालिम तेस्रो दिन Part 1
आयोजक: पोखरा महानगरपालिका वडा नम्बर ५ कास्की, गण्डकी, नेपाल

Good Morning from Yangjakot Village, Madi Gaupalika -3, Kaski, Gandaki, Nepal
01/04/2026

Good Morning from Yangjakot Village, Madi Gaupalika -3, Kaski, Gandaki, Nepal

तमु प्ये ल्हु संघ केन्द्रिय युवा समितिको ३३ औँ स्थापना दिवस को पवन अवसर मा छ्योपा त्हेको अन्तरक्रिया कार्यक्रम तमु प्ये ...
21/03/2026

तमु प्ये ल्हु संघ केन्द्रिय युवा समितिको ३३ औँ स्थापना दिवस को पवन अवसर मा छ्योपा त्हेको अन्तरक्रिया कार्यक्रम
तमु प्ये ल्हु संघ केन्द्रीय युवा समिति फ-लि-ना-क्होइबो, शक्तिघाट, पोखरा-११ रानिपौवा, कास्की।
https://www.facebook.com/media/set/?set=a.1531905095611743&type=3

तमु प्ये ल्हु संघको पहिलो भातृसंगठन तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिको ३३औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको 👉️अन्तरक्रिया कार्यक्रममा👈️ श्रोत कर्ता पच्यु,पैडी,चिवा डा. पोलबहादुर गुरुङ द्वारा अन्तरक्रिया कार्यक्रम :
मिति : २०८२ चैत ०७ गते, शनिबार ।
समय : बिहान ०९:०० बजे ।
स्थान : तमु प्ये ल्हु संघ परिसर ।
श्रोतकर्ता /सहजकर्ता; पच्यु,पैडी,चिवा, डा.पोल बहादुर गुरुङ
शिर्षक: छ्योपा त्हेको आबस्यकता र महत्त्व बिषयक अन्तरक्रिया कार्यक्रम।
तमु प्ये ल्हु संघ केन्द्रीय युवा समिति फ-लि-ना-क्होइबो, शक्तिघाट, पोखरा-११ रानिपौवा, कास्की।

सदर निमंत्रण !खेलकुद पत्रिकारिता तालिममा सहभागी सम्बन्धमा !!!नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले निम्न मिति, समय र स्थानम...
13/03/2026

सदर निमंत्रण !
खेलकुद पत्रिकारिता तालिममा सहभागी सम्बन्धमा !!!
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले निम्न मिति, समय र स्थानमा खेल रिपोर्टिङ सम्बन्धी तालिम राखेको हुनाले खेल रिपोर्टिङ गर्ने सञ्चारकर्मीहरूको लागि सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौं । फुटबल, भलिबल, क्रिकेट, गल्फ लगायतको खेल रिपोर्टिङको विषयमा प्रशिक्षकहरूले दुई दिनसम्म प्रशिक्षण दिनेछन् ।

मिति: २०८२/११/२९ र ३० गते
समय: बिहान १०:३० बजे
स्थान: नेपाल पत्रकार महासंघ कास्कीको हल

आयोजक
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी

With Gauri Tamu – I'm on a streak! I've been a top fan for 20 months in a row. 🎉
10/03/2026

With Gauri Tamu – I'm on a streak! I've been a top fan for 20 months in a row. 🎉

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Gurung LIVE posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gurung LIVE:

Share