Lokesh Timilsena

Lokesh Timilsena कसैको सरल स्वभाव उसको कमजोरी होइन
उसको बाबु आमा द्वारा दिइएको संस्कार हो |

26/02/2026

Nepal Gen Z Protest | Real Footage from the Ground 2082 Bhadra 23/24

यो भिडियो नेपालमा वि. स. २०८२ साल भाद्र २३/२४ (A.D. 2025 September 08/09) मा भएको Gen Z आन्दोलनको क्रममा मैले आफैंले खिचेका वास्तविक दृश्यहरूको संग्रह हो।

मैले जहाँ–जहाँ पुगेँ, जे–जे देखेँ, त्यही क्षणहरूलाई जस्ताको त्यस्तै भिडियोमा समेटेको छु।

यो कुनै बनावटी कथा वा सम्पादन गरिएको कथा होइन — यो प्रत्यक्ष अनुभव र स्थलमै कैद गरिएको यथार्थ हो।



This video is a compilation of real footage I personally captured during the Gen Z protest in Nepal on Bhadra 23/24, 2082 (A.D. 2025 September 08/09).

Wherever I went and whatever I witnessed, I included those moments in the video exactly as they happened.

This is not a staged or scripted story — it reflects raw, on-ground reality.

All footage was recorded by me on the ground. No external clips were used.

16/02/2026

Life Gets More Easier When You Realise, “मिल्यो भने महादेवको कृपा, नमिल्यो भने महादेवको इच्छा।” ❤️🙏

15/02/2026

बिस्वास राखेको छु भगवान, जसरी नमागेको दुख आएको छ त्यसरी नै नसोचेको ख़ुशी पनि आउने छ ❤

13/02/2026

ठाकुरबाबा १ डुम्रेनी बर्दियामा अवस्थित कालिकादेवि मन्दिर उद्घाटन तथा मुर्ति स्थापना कार्यक्रमको मौलिका बाजा सहितको एतिहासिक पल ।

मिति : B.S. २०८० अशोज २५ । A.D. 2023 October 15 । घटस्थापनाको दिन ।

13/02/2026

विस्वास राखेको छु भगवान, अब पल्टिन लागेको अर्को पानामा सफल भविष्य लेखिएको होस् 🙏

19/01/2026

“life is full of ups and downs , without a down, up means nothing.”❣️

05/01/2026

आफ्नो भाग्यमा भएको सुख, दुख कहि जादैन, भागमा परेको कुरो भोग्नै पर्ने रहेछ ❣️

03/01/2026

एउटै बन्धनमा बाधिएका हौं हामी, याद राख्नु!
तिमी जाऊ या म जाँऊ, बिछोड भोग्ने दुवैले हो। 💔

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Lokesh Timilsena posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lokesh Timilsena:

Share