Marriage station Pvt.Ltd

Marriage station Pvt.Ltd We help individuals and families find their perfect life partner through verified matrimonial connections. Marriage Station Pvt. Ltd.

Regular video updates on marriage advice, real-life stories, and success cases. Follow us for relationship tips, matchmaking insights & more is a government-registered, trusted Nepali matchmaking platform. We connect individuals across Nepal and abroad who are searching for a life partner — whether unmarried, divorced, separated, or widowed. We offer verified profiles, complete confidentiality, an

d full support throughout the matchmaking journey. Our service is available to Nepali-speaking communities worldwide.

📍 Head Office: Kathmandu, Nepal | Serving Nepalis globally

💌 DM us to begin your journey toward a meaningful relationship.

इतिहासको नयाँ अध्याय ✨गणतन्त्र नेपालको पहिलो महिला प्रधानमन्त्रीमा निर्वाचित हुनु भएकी शुसिला कार्की ज्युलाई हार्दिक बधा...
12/09/2025

इतिहासको नयाँ अध्याय ✨
गणतन्त्र नेपालको पहिलो महिला प्रधानमन्त्रीमा निर्वाचित हुनु भएकी शुसिला कार्की ज्युलाई हार्दिक बधाई तथा शुभकामना।

12/09/2025

हाम्रो अफिस नजिकै काँडाघारी वीरेन्द्रचोकमा केही समय अगाडि भएको घटना कृपया सबैजना सुरक्षित सँग घर भित्र बस्नुहोला। रातिको समय बाहिर ननिस्किनुहोला।

12/09/2025

राष्ट्रपति पक्षबाट सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउने निर्णय गरिएको छ, तर औपचारिक शपथ ग्रहण प्रक्रिया अझै हुन बाँकी छ।

10/09/2025

म्यारिज स्टेशन प्रा.लि. सेवाहरु अस्थायी रुपमा अवरुद्ध हुने सम्बन्धी सूचना

हाल देखिएको विशेष प्राविधिक कारणका कारण Marriage Station Pvt. Ltd. बाट प्रदान गरिने सेवाहरु केही समयका लागि अस्थायी रूपमा अवरुद्ध हुने भएको जानकारी गराउन चाहन्छौँ।

यसबाट आदरणीय ग्राहक/प्रयोगकर्तामा पर्न जाने असुविधा प्रति हामी क्षमाप्रार्थी छौँ।

08/09/2025

(MS14035)
नेपाल निवासी, ६२ वर्षीया विधवा नेवार महिलाका लागि जीवनसाथीको खोजी।

उमेर: ६२ वर्ष
वैवाहिक स्थिति: विधवा
पेशा: आफ्नै व्यवसाय
संगठन: व्यवसाय
धर्म/जात: हिन्दू, नेवार
देश: नेपाल

07/09/2025

(MS14072)
नेपाल निवासी, ३१ वर्षीय अविवाहित बाहुन जैसी पुरुषका लागि जीवनसाथीको खोजी।

उमेर: ३१ वर्ष
वैवाहिक स्थिति: अविवाहित
पेशा: कम्पनी सचिव
संगठन: निजी
धर्म/जात: हिन्दू, बाहुन जैसी
देश: नेपाल

07/09/2025

(MS15473)
संयुक्त अधिराज्य निवासी, ३२ वर्षीय अविवाहित बाहुन जैसी पुरुषका लागि जीवनसाथीको खोजी।

उमेर: ३२ वर्ष
वैवाहिक स्थिति: अविवाहित
पेशा: इन्जिनियर (मेकानिकल)
धर्म/जात: हिन्दू, बाहुन जैसी
देश: संयुक्त अधिराज्य

07/09/2025

(MS15490)
नेपाल निवासी, ३० वर्षीय अविवाहित क्षेत्री पुरुषका लागि जीवनसाथीको खोजी।

उमेर: ३० वर्ष
वैवाहिक स्थिति: अविवाहित
पेशा: पशु चिकित्सक
संगठन: सरकारी
धर्म/जात: हिन्दू, क्षेत्री
देश: नेपाल

05/09/2025

📌 सूचना (Notice)

नेपाल सरकारको हालको निर्देशन अनुसार दर्ता नभएका सामाजिक सञ्जालहरू तत्कालका लागि बन्द हुन सक्ने सम्भावना रहेकोले, यसबारे कार्यान्वयनको मिति हालसम्म स्पष्ट छैन।

यस कारण, हाम्रो सेवाग्राही महानुभावहरूसँग निरन्तर सम्पर्क कायम राख्न, Marriage Station ले आफ्नो आधिकारिक TikTok Account सञ्चालनमा ल्याएको छ।

📍 अबदेखि हाम्रो अनलाइन सम्पर्क तथा दोहोरो कुराकानीमा निरन्तरता दिन सबैले तलको आधिकारिक TikTok Link मा Follow गरी जोडिनुहुन अनुरोध गर्दछौं।

👉 https://www.tiktok.com/

यसमा सहभागी नहुनु भएमा अनलाइन सेवामा असुविधा हुन सक्ने भएकाले, सबैमा यो सूचना सार्वजनिक गरिएको छ।

धन्यवाद 🙏

By Order,
Marriage Station Pvt. Ltd.
📞 9861726027 | ☎️ 015922276
✉️ [email protected]

04/09/2025

(MS15494)
नेपाल निवासी, ४४ वर्षीया डिभोर्स क्षेत्री महिलाका लागि जीवनसाथीको खोजी।

उमेर: ४४ वर्ष
वैवाहिक स्थिति: डिभोर्स
पेशा: सञ्चार तथा मिडिया
संगठन: निजी
धर्म/जात: हिन्दू, क्षेत्री
देश: नेपाल

04/09/2025

(MS15510)
नेपाल निवासी, ३९ वर्षीय अविवाहित नेवार पुरुषका लागि जीवनसाथीको खोजी।

उमेर: ३९ वर्ष
वैवाहिक स्थिति: अविवाहित
पेशा: आफ्नै व्यवसाय
संगठन: व्यवसाय
धर्म/जात: हिन्दू, नेवार
देश: नेपाल

04/09/2025

(MS15564
नेपाल निवासी, ३३ वर्षीय अविवाहित क्षेत्री पुरुषका लागि जीवनसाथीको खोजी।

उमेर: ३३ वर्ष
वैवाहिक स्थिति: अविवाहित
पेशा: वित्तीय सेवा प्रोफेशनल
धर्म/जात: हिन्दू, क्षेत्री
देश: नेपाल

Address

Kathmandu Kageshori Monohara Kadaghari
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Saturday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Telephone

+9779861726027

Alerts

Be the first to know and let us send you an email when Marriage station Pvt.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Marriage station Pvt.Ltd:

Share