Online Today Update

Online Today Update Official page of
www.onlinetodayupdate.com

03/05/2024

Spread the loveअहिले को समयमा सुख्खा बढेसंगै नेपालको विभिन्न ठाँउहरुमा आगोलागी भइ धनजनको क्षति भएको आँकडा तृब्र रुपले बढ.....

30/03/2024

पिडा त त्यो बेला महसुस जहाँ गर्दै नगरेको कुरा दोषी हुन्छु।।

17/03/2024

Spread the loveकाठमाडौ जिल्लाको गोकर्णेश्‍वर नगरपालिका वडा नं. ३ तारेभीर स्थित शिवपुरी राष्‍ट्रिय निकुन्जको जंगलमा २०८०....

14/03/2024
15/02/2024

White khabar HD र प्रहरी प्रती आभार व्यक्त 🙏🙏

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नजरमा बहालवाला मन्त्री फरार जनताको नजरमा छोईला पोल्दै।नेपाल दूरसञ्चार प्राधिकरणले खरि...
05/02/2024

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नजरमा बहालवाला मन्त्री फरार जनताको नजरमा छोईला पोल्दै।नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्र कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा मुछिएका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत अख्तियारले बयानका लागि पटकपटक बोलाए पनि मन्त्री बस्नेत अहिलेसम्म गएका छैनन् । from ukera

Highlights Myanmar 2
ViralPost1

02/02/2024

Spread the loveसिन्धुपाल्चोक जिल्ला ट्राफिक प्रहरी कार्यलय अंधेरीले हाल संचालन गर्दै ल्याएको कार्यक्रम फलदायी एवम् अहि.....

ट्राफिक प्रहरीको नयाँ कार्यक्रम "चालक संग ५ मिनेट ट्राफिक सचेतना "सिन्धुपाल्चोक जिल्ला ट्राफिक प्रहरी कार्यलय अंधेरीले ह...
02/02/2024

ट्राफिक प्रहरीको नयाँ कार्यक्रम "चालक संग ५ मिनेट ट्राफिक सचेतना "

सिन्धुपाल्चोक जिल्ला ट्राफिक प्रहरी कार्यलय अंधेरीले हाल संचालन गर्दै ल्याएको कार्यक्रम फलदायी एवम् सचेतना मुलक रहेको यात्रुहरुले बताए ।
हाल सिन्धुपाल्चोक जिल्लाको अरनिको राजमार्ग बन्देउ स्थित दैनिक रूपमा हुने ट्राफिक प्रहरीको चेक जाँच गर्ने क्रममा बन्देउ ट्राफिक प्रहरीको युनिट प्रमुख सहायक निरीक्षक राज कुमार दुलाल ले यस राजमार्ग हुँदै आवतजावत गर्ने सबै जसो यात्रुवाहक बसहरुलाई अनिवार्य रुपमा चेक जाँच र चालक संग पाँच मिनेट ट्राफिक सचेतना सम्बन्धि बुझाउनुका साथै यात्रुहरुलाई ट्राफिक नियमको पालना सम्बन्धी जनचेतनामुलक कार्यक्रम चलाई राख्नु भएकोछ । विभिन्न समयमा चालक र सह चालकको लापरवाही को कारणले सवारी दुर्घटना भएको सयौं यात्रुहरुले त अकालमै ज्यान गुमाएको कति घाइते भएको घटनाहरु अबगत गराउदै सुरक्षित यात्रा नै सुरक्षित जीवन हो भन्ने मुल नाराका साथ गर्दै आएको कार्यक्रम थोरै ढिलाइ भएता पनि जानकारी मुलक र संतोषजनक भएको यात्रुहरूको भनाइ छ।
ट्राफिक प्रहरीले अनावश्यक दुख दिएको भनी असहज भएता पनि सम्झाई बुझाई गरेपछि सहज नै भएको र चालकले पनि हाम्रै लागि हो भन्ने भाव लिएको पाइन्छ।

#जिल्लाट्राफिकप्रहरीअंधेरी
#ट्राफिकप्रहरीबन्देउ

15/12/2023

“अवैध हतियार र लागु औषध खैरो हेरोइन सहित भक्तपुरमा २ जना व्यक्तिहरू पक्राउ”

भक्तपुरको सुर्यविनायक न.पा.वडा नं. १० नलिन्चोक एरियामा मिति २०८०।०८।२८ गते दिउँसो १३:०० बजेको समयमा उपत्यका अपराध अनुसन्धानका प्रहरी टोलिले अवैध हतियार तथा लागु औषधको ओसार-पसार तथा कारोवार हुदै छ भन्ने गोप्य सूचनाको आधारमा दुई जना व्यक्तिलाई प्रहरी विशेष टोलीले पक्राउ गरेका छन ।
पक्राउ पर्ने मा इलाम न.पा.०९ वर्ष ३९ को चिरन्जीवी सिन्चुरी र कावासोती न.पा.०२ वर्ष ३१ का लेख बहादुर कार्कीलाई प्रहरीले चेकजाँच सोधपुछ गर्ने क्रममा उनीहरुको साथबाट KF 7.65 लेखिएको ५ राउण्ड गोली लोड भएको म्याग्जीन सहितको पेस्तोल थान-१, र सोही पेस्तोलमा लाग्ने खाली म्याग्जीन थान-१ र लागु ‌औषध खैरौ हेरोईन जस्तो देखिने लेसिलो पदार्थ ५ ग्राम फेला पारी पक्राउ गरेका हुन्।
पक्राउमा पर्नेहरुलाई २०८०।०८।२९ लागु ‌औषध तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा आवश्यक कारबाही तथा थप अनुसन्धानको लागि म्याद थप गरि प्रहरी वृत जगाती भक्तपुरमा पठाईएको छ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Online Today Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Online Today Update:

Share