Routine of Nepali Ban

Routine of Nepali Ban Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine of Nepali Ban, News & Media Website, Kathmandu.

24/02/2026

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले उद्योग खोल्नकै लागि दस जना नेतालाई ढोग्ने परम्परा अन्त्य गर्ने बताएका छन्। इटहरीमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता शाहले पूर्वी क्षेत्रको विकास गर्न रास्वपा तयार रहेको बताए।

शुभकामना !शुभकामना त दिई रहने हो; अन्त्य सम्म निश्कर्ष सम्म!
04/09/2023

शुभकामना !
शुभकामना त दिई रहने हो; अन्त्य सम्म निश्कर्ष सम्म!

05/05/2023

रास्वपा ले सरकार लाई दिएको समर्थन फिर्ता गर्छ ,
तर,
यदि फेरि प्रम ले विश्वास को मत लिनु पर्ने भएमा त्यो मत दिन्छ!
यहाँ यस्तै छ; सबै कुरा भन्दा पनि सत्ता ठूलो छ!

25/12/2022

Passport बनाउने तयारीमा थिएँ;
फेरि देश Switzerland बन्ने भईगयो भनेर सोच बदलेँ!

Address

Kathmandu

Telephone

+9779852689658

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Nepali Ban posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Nepali Ban:

Share