MANOJ

MANOJ सम्पुर्ण मा नमस्कार।
🙏🇳🇵🤝
जय नेपाल🙏🇳🇵🤝

13/10/2025

��

१५ हजारको कामले घर खर्च चल्दैन भन्दै पोखराको मणिपाल शिक्षण अस्पतालमा नर्सहरुको आन्'दो'लन!!!!
11/10/2025

१५ हजारको कामले घर खर्च चल्दैन भन्दै पोखराको मणिपाल शिक्षण अस्पतालमा नर्सहरुको आन्'दो'लन!!!!

11/10/2025

Good morning 🌞🌄

कैलालीको घोडाघोडी नगरपालिका–८ जरैमा एक युवकको घाँटी रेटेर बीभत्स हत्या गरिएको छ ।    २८ वर्षीय केशर बहादुर बुढाको हत्याम...
11/10/2025

कैलालीको घोडाघोडी नगरपालिका–८ जरैमा एक युवकको घाँटी रेटेर बीभत्स हत्या गरिएको छ ।
२८ वर्षीय केशर बहादुर बुढाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ!!

संसद् पुनर्स्थापना नभए एमालेले चुनाव ब$हि!ष्कार गर्ने तयारी ....!
11/10/2025

संसद् पुनर्स्थापना नभए एमालेले चुनाव ब$हि!ष्कार गर्ने तयारी ....!

 'sgoo: आइसीसी टि२० विश्वकप छनोट अन्तर्गत नेपालको सुपर सिक्समा खेलको तालिका । नेपाल, ओमान र यूएईले सुपर सिक्समा २-२ अंक ...
11/10/2025

'sgoo: आइसीसी टि२० विश्वकप छनोट अन्तर्गत नेपालको सुपर सिक्समा खेलको तालिका । नेपाल, ओमान र यूएईले सुपर सिक्समा २-२ अंक लिएर गएका छन् । नेपालले आइतबार यूएईसँग खेल्दै सुपर सिक्स सुरुवात गर्नेछ । आफ्नो साथिहरुमा पनि नयाँ खेल तालिका बाँड्नुहोस्..!¡!!!

happy birthday 🎈🎂 ❤️❤️
10/10/2025

happy birthday 🎈🎂 ❤️❤️

09/10/2025

डा. निकोलस भुसाल पक्राउ....

09/10/2025

देश बनाउने जिम्मेवारी अरूको होइन, हाम्रो आफ्नै हातमा छ। हामी नेपाली हौँ, हामीले नै आफ्नो देशलाई विकासको बाटोमा अगाडि बढाउनुपर्छ। यदि हामीले पहल गरेनौँ भने कसैले हाम्रो देश बनाइदिँदैन। त्यसैले अब समय आएको छ । हामी सबै नेपालीले मिलेर आफ्नो देश आफैँ बनाउने ।

,all nepalis!

09/10/2025
09/10/2025

CTEVT काे copy जलेको मा ति विद्यार्थीहरु काे कुनै पनि दोष छैन् त्यसैले गर्दा उनीहरू काे 1,1 वर्ष पढेर दिएको संघर्ष लाई हेरेर शिक्षा मन्त्री ज्यु ले उनीहरू काे फेरि Re-exam हुने बारे केही सरलता ल्याउनु पर्यो ।
#मागअनुसार
1. Exam काे paper सहज हुनु पर्यो।
2.Exam center आफ्नो आफ्नो college मा हुनु।
3. CTEVT ले result 3,4 महिना मा प्रकासन गर्नु पर्यो।
4. विद्यार्थी का नजलेका copy हरु को पनि फेरि exam हुने भन्ने सवाल नुठाउ।

#सबैविद्यार्थीकाेभविष्यकाेबरेसोचौ

16/09/2025

कायाकैरन २०८२ भाद्र ३१ गते मंगलबार | Kayakairan 2025 September 16 Tuesday | Download the app → goliveindia.in/download

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when MANOJ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to MANOJ:

Share