18/09/2026
काठमाडौंको भेडासिंहबाट प्रहरीले १ किलो ४ सय ग्राम अवैध सुन र विभिन्न गहनासहित भारतीय नागरिक माणिक दासलाई पक्राउ गरेको छ। उनको साथबाट ७ लाख ५० हजार रुपैयाँ नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।