मिसन ८४

मिसन ८४ समाजको हितमा आफ्नो बुद्धि सधैं निःस्वार्थ प्रयोग गर ✍️

दुइ शब्द 🙏❤️ fansEveryone
27/02/2024

दुइ शब्द 🙏❤️ fansEveryone

12/02/2024

मानिसलाई मार्नको लागि शब्द नै काफी हुने रहेछ। हतियार नै चाहिँदो रहेनछ।🥹

हार्दिक श्रद्धाञ्जली

सबैले rip लेख्नुहोला र यो फोटो सेयर गरेर ती आमा सम्म पुर्‍याउनु होला जसले फालेको हो  हे भगवान् यो के देख्नु पर्यो मोज मस...
07/02/2024

सबैले rip लेख्नुहोला र यो फोटो सेयर गरेर ती आमा सम्म पुर्‍याउनु होला जसले फालेको हो हे भगवान् यो के देख्नु पर्यो
मोज मस्ति गर्छन र अन्तिममा नालिमा फाल्छन।
कस्तो आमा हाै तिमी तिमीले त आज आमा शब्द कै अपान गर्यो😭हामीलाई follow पनि गर्नु होला🙏

















यी हुन संसारक‍ एम मात्रै यस्तो मेयर हुन उसको रिजन भिजन कसैले बुझ्न सक्दैन उहामा भएको गुणहरू उहाँ श्रम मा विश्वास गर्ने व...
07/02/2024

यी हुन संसारक‍ एम मात्रै यस्तो मेयर हुन उसको रिजन भिजन कसैले बुझ्न सक्दैन उहामा भएको गुणहरू उहाँ श्रम मा विश्वास गर्ने व्यक्ति हुन् उहाँ भन्नू हुन्छ राजा भनेनि राष्ट्रपति भनेनी प्रधानमन्त्री जे भनेनी मै ह‍ो मलाई देश जिम्मा दिनुहोस् यो देश लाई 5 बर्स मा यस्तो बनाउछु कि नेपाल आउन पनि भिजा लिनु पर्ने र विभिन्न देश बाट रोजगारी गरेने नेपाल आउनु पर्ने बाध्य बनाउने छु।

















महङ्गो महङ्गो रेस्टुरेन्ट मा गएर खाको भन्दा गाउँ घरमा  टपरीमा खाएक‍ो मजा बेग्लै हुन्छ।
07/02/2024

महङ्गो महङ्गो रेस्टुरेन्ट मा गएर खाको भन्दा गाउँ घरमा टपरी
मा खाएक‍ो मजा बेग्लै हुन्छ।

गरिब भनेर हेला नगर्नुहोस्।
03/02/2024

गरिब भनेर हेला नगर्नुहोस्।
















राम्रो लाई छान्ने जति यताहाम्रो लाई छान्ने  जति काङ्ग्रेस एमाले र माओवादी जाउ।     B***n Harka Sampang A Revolution
31/01/2024

राम्रो लाई छान्ने जति यता
हाम्रो लाई छान्ने जति काङ्ग्रेस एमाले र माओवादी जाउ।

B***n Harka Sampang A Revolution

सके पैसाले सहयोग गर्नुहोला नसके यो पोस्टलाइ सक्दो शेयर गरेर सहयोगी मनहरु सम्म पुर्याउन सहयोग गर्नुहोला यो नै मानवीय ठूलो...
31/01/2024

सके पैसाले सहयोग गर्नुहोला नसके यो पोस्टलाइ सक्दो शेयर गरेर सहयोगी मनहरु सम्म पुर्याउन सहयोग गर्नुहोला यो नै मानवीय ठूलो धर्म हुनेछ। हाम्रो पेज लाई follow पनि गर्नुहोला🙏
सेवा नै धर्म हो
रुकुम पश्चिम मिसिकोट 14 लोरिबाङ दलबहादुर ओलि केहि महिना अगाडि आफ्नो परिवारको गुजारा चलाउन भारतको सोलन जानू भएको थियो । सडकमा बालुवा बोक्दै गर्दा गाडीलाई साइट लाईट दिन खोज्दा चिप्लेर 150 तल खस्दा दिमाग टाउको र मृगैलामा रगत जमेको छ । अहिले अचेत अबस्थामा भेन्टिलेटरमा राखेर भारतको इन्दिरा गान्धी अस्पतालमा उपचार भौ राखेको छ । उहाँ आर्थिक अबस्था एकदम कमजोर भएकोले सहयोग गरिदिन सबैमा अनुरोध छ । तपाईको सानो सहयोग ले कसैले नयाँ जीवन पाउनेछ । सेवा नै धर्म हो । सहयोग को लागि ।

today is best photo ❤️❤️❤️❤️❤️💙💙💙
31/01/2024

today is best photo
❤️❤️❤️❤️❤️💙💙💙





















































गिभिना मगर को अहिले को अबस्था।
30/01/2024

गिभिना मगर को अहिले को अबस्था।

today is best photo गरिब को दुख देख्न नसक्ने सहयोगी देबि givina magarआज आफै पीडा मा छिन बाच्छु या मर्छु केही थाहा छैन।❤️...
30/01/2024

today is best photo
गरिब को दुख देख्न नसक्ने
सहयोगी देबि givina magar
आज आफै पीडा मा छिन बाच्छु या मर्छु केही थाहा छैन।
❤️❤️❤️❤️❤️💙💙💙




















































आजको सबैभन्दा सुन्दर तस्बिर, अबको २४ घण्टामा भाग्यले साथ दिनेछ               Shree krishna shrestha
28/01/2024

आजको सबैभन्दा सुन्दर तस्बिर, अबको २४ घण्टामा भाग्यले साथ दिनेछ
















Shree krishna shrestha

सुत्ने बेलामा भगवान् राम को दर्शन गराै।
27/01/2024

सुत्ने बेलामा भगवान् राम को दर्शन गराै।


















































सेलिबेटी र नेताहरूलाई मात्र like गर्ने।
26/01/2024

सेलिबेटी र नेताहरूलाई मात्र like गर्ने।

गणेश भगवान् को दर्शन🙏 #ॐ
26/01/2024

गणेश भगवान् को दर्शन🙏
#ॐ

 #बुध्दम   Harka Sampang A Revolution
26/01/2024

#बुध्दम

Harka Sampang A Revolution

 #रक्सि 🤔
23/01/2024

#रक्सि 🤔

दु;खी गरिबको घाउको मलम बनेर आउँदै गरेका रबिको साथको लागि मिसन ८४ लागि Follow गरि रबिलाई सहयोग गरौं । (सेयर गरौ )
22/01/2024

दु;खी गरिबको घाउको मलम बनेर आउँदै गरेका रबिको साथको लागि मिसन ८४ लागि Follow गरि रबिलाई सहयोग गरौं । (सेयर गरौ )

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when मिसन ८४ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Category