Online khabar media

Online khabar media हाम्रो इमेल रहेको छ www. npsoficalnews@gmail.

07/02/2023

सबैको सातो खाने rabi दाई को भाषण पत्रकार सम्मेलन

08/10/2021
Dasai
24/09/2021

Dasai

राशिफल:भोली असोज ७गते बिहीबार कस्तो होला तपाईको दिन हेर्नुहोस राशिफलमेष राशि- चु,चे,चो, ला, लि,लु, ले,लो, अ,(Aries ♈♈)मन...
22/09/2021

राशिफल:
भोली असोज ७गते बिहीबार कस्तो होला तपाईको दिन हेर्नुहोस राशिफल
मेष राशि- चु,चे,चो, ला, लि,लु, ले,लो, अ,(Aries ♈♈)
मन मा शान्ति नहुदा मन खिन्न हुनेछ। मानसिक तथा शारीरिक स्वस्थ मा समस्या आउन सक्छ। आर्थिक लेन देन गर्दा सावधानी अपनाउनु होला। पारिवारिक वातावणमा मा सुधार हुनेछ। धार्मिक कार्य मा सहभागी भइने छ। साथै खर्च बढ्ने छ

वृष राशि- इ,उ, ए,o बा, बि, बु, बे, बो (Ta**us ♉♉♉)
व्यावहारिक कार्य असम्पन गर्नको लागि दिन सुभ रहेको छ। काममा अग्रज को साथ सहयोग मिल्ने छ नया मित्र बन्ने छ काममा दिर्गकालिन योजन बन्ने छ। सन्तानको प्रगति बाट मान सम्मान मिल्ने छ। साथै आफन्त को साथमा रमाइलो यात्राको सम्भावना रहेको छ। धन खर्च हुने सम्भावना छ।

मिथुन राशि- का, कि, कु, घ, ङ,छ, के, को, ह (Gemini ♊♊♊♊)

व्यापारिक वर्गको लागि दिन सुभ रहेकोछ। व्यापार व्यवसाय मा वृद्धि हुने छ। धन लाभ को योग छ। लक्ष्मी को कृपा दृष्टि रहेनछ। रमणीय स्थल को भ्रमण मा जाने योजना बन्ने छ।

कर्कट राशि- ही,हु,हे,हो, डा, डि, डु, डे,डो,(cancer ♋♋♋♋)

दिनको सुरुवातमा मानसिक तनाब बढ्नेछ। पेट सम्बन्धी समस्याले सताउने छ सन्तानको विषयमा चिन्ता बढ्ने छ तर मध्याह्न पछि स्वास्थ्य मा सुधार हुने छ र व्यापार को लागि धन लाभ योग बनेको छ । मान प्रतिष्ठा बढ्ने छ।

सिंह राशि- मा,मु,में,मो, टा, टि, टु टे (Leo ♌♌♌♌)

आजको दिन फलदायी रहेको छ। मनमा नकारात्मक विचारको हावि हुन सक्छ। शारीरिक तथा मानसिक परिश्रम बढी गर्न पर्ने हुन्छ। आकस्मिक धन लाभ हुन्छ। सन्तानको चिन्ता बढ्ने छ।

कन्या राशि- टो, प, पि, पु, ष, ठ, पे, पो (Virgo ♍♍♍)

कला क्षेत्र को प्रदशन मा सामाजिक मान सम्मान बढ्ने छ। व्यापार व्यवसाय को क्षेत्र मा साझेदार सँग को सम्बन्ध समधुर हुने छ। वैदेशिक क्षेत्रमा भएका आफन्त बाट सुभ समाचार मिल्ने छ। काम मा सहयोगीको सहयोग प्राप्त हुने छ। अचल सम्पत्तिको लेनदेन न गर्नु होला

तुला राशि- र, रि,रु,रे,रो, ता, ति, ते (libra ♎♎♎)

दिन सुभ रहने छ। काम मा धेरै रुचि बढ्ने छ पारिवारिक वातावणमा मा शान्ति पूर्ण तथा आनन्दित हुने छ। कला क्षेत्रमा लागेका मानिस को दिन सुभ रहेको छ

वृश्चिक राशि- तो, ना, नी,नु,ने,नो,या,यी, यू,(Scorpio)

स्यस्थ मा सुधार हुने छ। काममा जोस जाँगर बढ्नेछ।
धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्ने छ। साथै धार्मिक कार्यको पछाडि धन खर्च हुने छ। प्रतिस्पर्दा लाई सजीलै पराजित गर्न सकिने छ

धनु राशी- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

यात्रामा सावधानी अपनाउनु होला। आमाको स्वस्थ मा समस्या आउन सक्छ। धन हानिकोसम्भावना रहेको छ। मानसिक तनाब बढ्ने छ काममा आफन्तको सहयोग मिल्ने छ। सन्तानको तर्फ बाट सुभ समाचार मिल्ने छ।
मकर राशि- जीवन साथ सँग विवाद बढ्न सक्छ। साथी भाई सँग यात्रामा जाने योजनाबन्ने छ। मान सम्मान वृद्धि हुने छ।

कुम्भ राशि- गु,गे,गो, सा, सी, सू, से, सो, दा,

खर्च तथा क्रोध प्रति नियन्त्रण राख्नु होला। अन्यथा विवादमा पर्न सकिन्छ। कार्यमा सफलता हासिल हुने छ।

मीन राशि- दी, दू, थ, झ, दे, दो, चा, ची,( pisces)

घर मा धार्मिक कार्य हुने छ। कार्य सफलता हुने छ। दिन सुभ रहेको छ। शारीरिक तथा मानसिक स्वास्थ्य मा सुधार हुने छ। सुभ कार्य को चर्चा हुने छ। मन शान्त हुने छ। पनि चिसो बाट टाढा रहनु होला

धन्यवाद Online khabar media

यिनै हुन् स्थानीय सर्कर्कले पहिरो व्यवस्थापनमा चासो नदिएको भन्दै मेयर कुट्ने युवाSeptember 20,2021नेकपा एमाले रुपन्देही ...
21/09/2021

यिनै हुन् स्थानीय सर्कर्कले पहिरो व्यवस्थापनमा चासो नदिएको भन्दै मेयर कुट्ने युवा

September 20,2021

नेकपा एमाले रुपन्देही का जिल्ला अध्यक्ष समेत रहेका बुटवल उप महानगर पालिका का प्रमुख शिवराज सुवेदीद्वारा मुक्का हान्ने व्यक्ति एमालेकै कार्यकर्ता रहेको पाइएको छ सोमबार बिहान बुटवल 3 ज्योटिनगर र लक्ष्मीनगर क्षेत्रमा झरेको पहिरो निरीक्षण का लागि गएका नगर प्रमुख सुवेदीमाथि स्थानिय एक युवाले मुक्का हानेका थिए ती युवा ज्योटिनगरका गणेश पंगेनी रहेको प्रहरी ले बताएको छन् लुम्विनी वन्जिय क्याम्पस मा अध्यनरत पंगेनी अनेरास्वियु रुपन्देही जिल्ला कमिटीका सदस्य समेत हुन् उनले झण्डै एक महिना देखि पहिरो ले घर पुरिए पनि स्थानीय सरकारले पहिरो व्यवस्था पन मा चासो नदिएको ले मुक्का हानेको प्रहरीलाई भनेका थिए इलाका प्रहरी कार्यालय बुटवल का प्रमुख मदन कुँवर ले भने बाहिर चर्चा मा आए जस्तो पक्राउ गर्ने गरी घटना नभएको भन्दै पक्राउ नगरिएको बताएका छन् गत भदौ 13=गते ज्योतिनगर र लक्ष्मी नगर्नमाथिको चुरे पहाड बाट पहिरो झरेको स्थान मा सोमबार पुनः पहिरो झरना थालेपछि मेयर सुवेदी पहिरो निरीक्षण को लागि पहिरो ग्रस्ट क्षेत्रमा पुगेका थिए

बधाई ! घुस लिने नमान्ने २४प्रहरी सम्मानित एस एस पी ले गरे सम्मान !  काठमाण्डु:महानगर ट्राफिक प्रहरी महाशाखा नियम अनुसार ...
19/09/2021

बधाई ! घुस लिने नमान्ने २४प्रहरी सम्मानित एस एस पी ले गरे सम्मान !

काठमाण्डु:महानगर ट्राफिक प्रहरी महाशाखा नियम अनुसार ट्राफिक कारबाहीमा गर्ने क्रम मा आर्थिक प्रलोभन मा पार्न खोज्ने चालक हरुको प्रलोभनमा नपरी आफ्नो जिम्मेवरीपूर्वक निर्वाह गर्ने प्रहरी निरीक्षक सहित २४ जना ट्राफिक प्रहरी लाई कार्यक्रम बीच पुरस्कृत सम्मान गरेको छ
प्रहरी संगठन ले अखित्यार गरेको आर्थिक शून्य सहनशील लाई पालन गर्ने र ट्राफिक नियम उल्लघन गर्ने चालक त्यस्ता चालकलाई कानुन अनुसार मुद्दा चलाइएको महाशाखा प्रमुख एस एस पी जनक भट्टराई ले बताउनु भएको छ
नगद पुरस्कार तथा प्रंशपत्रशाहित सम्मानित हुने हरुमा रवीन्द्र कुमार श्रेष्ठ हवल्दार उमेश राम, लक्छमन् यादव, साथै प्रहरी जवान हरुमा किसान चन्द्र गौतम , धनवीर जि, सीसविना लम्जेल, प्रकाश थापा, निरज थापा, हिक्मत रवाल, सन्तोष धमला छन्। त्यस्तै प्रहरी नायब मिलन कुमार सिंह हवल्दार इश्वर सिंह धामी,भीमबहादुर बोहोरा, नगकुल गिरी, विनोद गौतम सन्तोषकुमार साह, रामजी साह,प्रवीण मोक्तान, दधिराम वि सी त्यस्तै जवान हरिबहादुर सुनार, कुमार कोइराला, सविना थापा मगर, महेश राज पनेरु,गुनकरवस्थि अरुण बहादुर अधिकार रहेका छन् सम्मानित हुने सम्पूर्ण ट्राफिक प्रहरीलाई महाष्खा प्रमुख जनक भट्टराई ले प्रंशपत्रसहित खाँदा ओडाएर सम्मान गरेका छन् सम्मानित प्रहरी मध्ये एकजनाले भने आर्थिक सुन्य सहनशील हाम्रो प्राथमिकता हो यदि कसैले हामीलाई घुस लिन खोजेको खण्डमा हामी कानुन नि दायरामा ल्याउँछौ गत आ. व. मा घुस दी प्रलोभन मा पार्न खोज्ने १६६जना चालक पक्राउ परेका थिए

तनहुँ सेती नदी बिहेभए को ५दिनमै tik tok बनाउन लाग्दा खोलाले बगायो र अहिले घरमा रुवाबासी,😭😭😭😭 नेपाल मा आज ko दिन हरुमा धे...
15/09/2021

तनहुँ सेती नदी
बिहेभए को ५दिनमै tik tok बनाउन लाग्दा खोलाले बगायो र अहिले घरमा रुवाबासी,😭😭😭😭 नेपाल मा आज ko दिन हरुमा धेरै ले ज्यान गुमाएका छन् तिक टोक ले गर्दा
यसै क्रम मा सेती नदी घुम्न गएका र tiktok बनाउने क्रम मा एक किशोरी बेपत्ता भएकी छिन् शुक्लागण्डकी नगरपालिका -८ लालिमकी १९वर्षीय पवित्र लम्साल बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेल चौतारा ले जनाएको छ आफ्ना दुई साथी सँग घुम्न को लागि पुल्चोक गएकी लम्साल नदी मा खसेर बेपत्ता भए पछि स्थानीय बासी र नेपाल प्रहरी को सहयोगमा खोजी भइरहेको छ

गोरखा जिल्ला प्रहरीको सफलता : एकैदिनमा १८ जना फरार अभियुक्त पक्राउसिलसिलामा सम्मानित गोरखा जिल्ला अदालत गोरखाबाट विभिन्न...
14/09/2021

गोरखा जिल्ला प्रहरीको सफलता : एकैदिनमा १८ जना फरार अभियुक्त पक्राउसिलसिलामा सम्मानित गोरखा जिल्ला अदालत गोरखाबाट विभिन्न मुद्दाहरुमा कैद तथा जरिवाना तोकिएका र हालसम्म फरार रहेका अभियुक्तहरुलाई लुकिछिपी बस्दै गरेको अवस्थामा पक्राउ गरेको छ ।

नेपाल मीडिया खबर
प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार
० प्रतिक्रिया
25
Shares
facebook sharing buttontwitter sharing buttonmessenger sharing buttonwhatsapp sharing button

२९ भाद्र काठमाडौ । फैसला कार्यान्वयन गर्ने सिलसिलामा सम्मानित गोरखा जिल्ला अदालत गोरखाबाट विभिन्न मुद्दाहरुमा कैद तथा जरिवाना तोकिएका र हालसम्म फरार रहेका अभियुक्तहरुलाई लुकिछिपी बस्दै गरेको अवस्थामा पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखा तथा गोरखा मातहत प्रहरी ईकाईहरुबाट खटिएको प्रहरी टोलीले खोजतलास गरी पक्राउ गरी गोरखा जिल्ला अदालतमा उपस्थित गराई फरार अभियुक्त १८ जनालाई सजाय भुक्तानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए ।

१८ जनाबाट एक वर्ष पाँच दिन कैद र सात लाख ३५ हजार तीन सय ८३ रुपैयाँ असुल उपर गरिएको छ । बैंकिङ कसुर लागेका गण्डकी गाउँपालिका ४ का लोकबहादुर भट्ट सात लाख जरिवाना र १५ दिन कैद सजाया तोकिएका ब्यक्ति हुन् ।

शहीदलखन गाउँपालिका ७ मा सरकारी कागज किर्ते मुद्धाका अनिल तिवारीबाट ११ महिना छ दिन र ५० रुपैयाँ जरिवाना असुल गर्न बाँकी छ । लागु औषध मुद्धामा शहीदलखन गाउँपालिका ६ का नारायण योगी सात दिन कैद सजाया भुक्तानमा परेका छन् ।

गोरखा नगरपालिका ९ का रबिन खत्री लागुऔषध मुद्धामा फरार प्रतिबादी हुन् । उनले सात दिन कारागार सजाया भुक्तान गर्न बाँकी छ । यी चार जना कारागार चलान भएको प्रहरीले जनाएको छ ।

अन्य १४ जना भने जरिवाना तिरेर छुटेका छन् । बन मुद्धामा पालुङटार ९ का जिवित गुरुङबाट १६ हजार तीन सय ३३ असुल भएको छ । सार्वजनीक अपराध गरेका र एक हजार देखि १० हजार सम्म जरिवाना तोकिएकाहरु १३ जना छन् ।

बारपाक सुलिकोट २ का बुद्ध घले, टिकाराम घले, पूर्ण घले, बिक्रम घले, बिरे घले, तेजबहादुर घले, कुमार घले, रन्त कुमार घले, बिजय घले, प्रमोद गुरुङ, किरण घले, हिमाल भन्ने सन्तबहादुर घले, र पालुङटार १ का दिपक बिक रहेका छन् ।

आफ्नै श्रीमानले भिडियो कलमा बोलाएर लुगा खोल्न लगाए भिडियो बनाएर फेसबुकमा पोष्ट गरे(भिडियो सहित हे’र्नुहोस्)आफ्नै श्रीमान...
13/09/2021

आफ्नै श्रीमानले भिडियो कलमा बोलाएर लुगा खोल्न लगाए भिडियो बनाएर फेसबुकमा पोष्ट गरे(भिडियो सहित हे’र्नुहोस्)
आफ्नै श्रीमानले ना’ङ्गै भिडियो कलमा बोलाएर भिडियो फेसबुकमा पोष्ट गरे(भिडियो सहित हे’र्नुहोस्)
September 13, 2021 1058
632
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
आफ्नै श्रीमानले त श्रीमतीको इ’ज्जत राख्न सक्दैन भने भने अरु कसले पो राख्न सक्ला र ! वस्त्र समेत नलगाएर आफ्नै श्रीमतीलाई क्यामेरा अगाडि आउन लगाउने र भिडियो बनाएर सामाजिक सं’जालमा पोष्ट समेत गरिदिने लाई खै के पो भन्न सकिन्छ र ! वि’श्वासमै त घात गरेपछि कसको के नै पो लाग्छ र ! श्रीमानले भनेको मान्दा मात्रै विदेशबाट पैसा पठाइदिने नत्र नपठाइदिने।भने बमिजिम नमानेको खण्डमा अरुसँग लागेको भन्दै अनावश्यक शं’का गर्ने र हल्ला गरिदिने दिनरात ब्ल्या’कमेल गरिदिँदा उनी केही नलागेर सधैजसो अश्लील हिं’साको शिकारमा पर्दै आइन्।
नवलपरासी जिल्ला कावासोती घर भएकी संचिता बिक आफ्नी आठ वर्षीय सानी छोरीलाई लिएर सन्तोष देउजा कहाँ रुँदै आइपुगीन्।उनका श्रीमान आशीष भनिने पुष्प लाल विश्व’कर्मा विगत तीन वर्षदेखि साउदीमा रोजगारीका क्रममा छन्।सं’चिताको माइती कास्की जिल्ला अन्नपूर्ण नगर पालिकामा पर्दछ। उनको पुष्प’लालसँग मागी विवाह भएको हो। पुष्प’लालले यसभन्दा अगाडि पनि बिहे गरिसकेको रहेछन्। दुई वर्ष पछि पहिलो बिहे असफल भएपश्चात उनले दोश्रो बिहेको रुपमा सं’चितालाई माग्न गएका रहेछन् तर कुन कुरा सं’चितालाई थाहा समेत दिइएन।
आफ्नो हैसियतले भ्याउने जत्तिको बिहे गरियो सं’चिताको तर बिहे गरेर घरबाट त्यति टाढा गएकी सं’चिताको एकमात्र साहरा भनेको उनको श्रीमान नै थिए तर श्रीमानको कुनै पनि चाला ठीक रहेनछ।उनी साथीभाइसँग लागूऔषधमा लागेर घरमा समेत उनलाई बेवा’स्ता गर्ने,ढिलो आउने गर्न थाले। पोखरा देखि नवलपरासी भनेको अलिक निकै टाढा को ठाउँ थियो जुन ठाउँ सं’चिता भन्छिन्,मेरो हजुरबुबाले समेत टेक्नुभएको थिएन।
संचिता जहिल्यै श्रीमानको बाटो कुरेर बस्ने गर्द’थिन् तर उनको घर आउने कुनै ठेगान हुन्न थियो।सा’थीभाइसँग लागेर उनी निकै ढिलो आउने गर्दथे।श्रीमती चाहिँ आफ्नो श्रीमान आउने आशामा पर्खिरहेको हुन्थिन्।पुष्पलाल र संचिताको स’म्बन्धमा बिस्तारै खटपट सुरु हुन

चर्चित गायिका : विष्णु माझीको माइत पुग्यो प्रहरी, आयो यस्तो जवाफचर्चित गायिका : विष्णु माझीको माइत पुग्यो प्रहरी, आयो यस...
13/09/2021

चर्चित गायिका : विष्णु माझीको माइत पुग्यो प्रहरी, आयो यस्तो जवाफ
चर्चित गायिका : विष्णु माझीको माइत पुग्यो प्रहरी, आयो यस्तो जवाफ
भाद्र २८, २०७८ सोमबार 12
39
Shares
twitter sharing buttonfacebook sharing buttonsms sharing buttonwhatsapp sharing button
गायिका विष्णु माझीलाई खोझ्दै प्रहरी उनको माइतीघर पुगेको छ । भूमिगतजस्तै
रहेकी गायिका माझीको अवस्थाबारे बुझ्न प्रहरी उनको माइतीघर पुगेको हो ।
स्याङ्जाको चापाकोटस्थित माझीको माइतीघर पुगेर उनको अवस्थाबारे बुझ्ने कामभएको स्याङ्जा प्रहरी प्रमुख होबिन्द्र बोगटीले जानकारी दिए ।श्रीमान सुन्दरमणि
अधिकारीको शब्दमा माझीले गाएको ‘चरी जेलैमा’ बोलको गीत यतिबेला निकै नै
चर्चामा रहेको छ । लामो समयदेखि सार्वजनिक नभएकी माझीलाई उनका श्रीमान
सुन्दरमणिले बाहिर आउन नदिएको हल्लाहरु बारम्बार चल्ने गरे पनि प्रहरी प्रशासनले पुष्टि गर्न सकेको छैन ।

13/09/2021

मेरो मृत्युपछि तिमीहरु खुशी हुने भन्दै संक्रमित सासुले बुहारीलाई दौडिएर अंगालो हालिदिएपछि…

काठमाडौं । सामान्यतया सासु र बुहारीको सम्बन्ध खास राम्रो हुँदैन । तर भारत, हैदराबादमा सासू र बुहारीको बिचमा देखिएको प्रेमले सबैलाई हैरान पारेको छ यस्तो खालको समाचार यो भन्दा पहिले तपाईंले कतै सुन्नु भएको छैन । वास्तवमा, भएको के भने कोरोनामा संक्रमित भएपछि, एक सासु असाध्यै निराश भइन् ।

त्यसपछि उनले चालेको कदम रोचक छ । रिपोर्टका अनुसार ति वृद्ध महिलाले आफ्नी बुहारीसँग अङ्कमाल गरिन्, बुहारी पनि कोरोना संक्रमित भइन् ।यति मात्र होइन, त्यसो गरेपछि उनले आफ्नी बुहारीलाई घरबाट बाहिर निकालिन् । आफु कोरोना संक्रमित भए पछि परिवारका सदस्यहरुको दृष्टिकोणमा आएको परिवर्तनबाट उनी धेरै चिन्तामा थिइन् ।

न उनलाई कसैसँग भेट्न दिइयो र न कोही उनलाई भेट्न आउँथे । यो घटना भारत, तेलङ्गानाको रञ्जना सिरचील्ला जिल्लाको सोमारीपेटा गाउँको घटेको हो ।त्यहाँ घरबाट निकालिएपछि विवाहित महिलाले आफ्नी बहिनीलाई यस घटनाको बारेमा बताइन् । तब उनलाई राजन्ना सिर्किल्ला जिल्लाको थिम्मापुर गाउँमा ससुरालको घरमा लगियो ।

त्यहाँ उनी अहिले आइसोलेशनमा छिन् । पछि, स्वास्थ्य अधिकारीहरूले ति बुहारीसँग भिडियो कन्फरेन्सिङ्गको माध्यमबाट कुरा गरेका थिए । कुराकानीमा विवाहित महिलाले उनकी सासु संक्रमित भएपछि परिवारका सबैजनाले दुरी बनाएका कारण चिन्तामा थिइन् ।

उनका अनुसार सासुको राम्रो उपचारका लागि र कोरोना नियमहरूको पालना गर्न, उनलाई परिवारबाट अलग कोठामा राखिएको थियो । त्यहाँ खाना र औषधिहरू समयमा दिने गरिएको थियो ।

परिवारका अन्य सदस्यहरुको रवैया देखेर साासु धेरै चिन्तित भईन् । एक दिन ति महिलाले परिवारलाई भनिन्, ‘के तिमीहरु सबै मेरो मृत्यु पछि पनि यस्तै खुशी हुनु चाहन्छौं ?यो कुरा गरिसकेपछि, उसले दौडिएर बुहारीलाई अँगालो हालेकी हुन् । महिलाका पति ओडिशामा ट्र्याक्टर चलाउँछन् । गत ७ महिनादेखि उनी त्यहाँ छन् ।

त्यसपछि, अधिकारीहरूले ती महिला (बुहारी) लाई एक सल्लाह पनि दिएका छन् । यदि उनले यस विषयमा आफ्नी सासूको बिरुद्द मुद्दा दर्ता गर्न चाहेमा पूर्ण सहयोग गर्ने वचन अधिकारीहरु दिएका हुन् ।

अधिकारीहरूले यस घटनाको बारेमा सासु कोरोनाबाट संक्रमित भएपछि परिवारले उनीप्रति गरेको व्यवहारले चकित र दुःखी थिइन् ।त्यसकारण, उनलाई गहिरो पीडा परेको थियो । त्यसपछि बदला लिन उनले आफ्नी बुहारीलाई पनि संक्रमित गराएर घरबाट निकालेकी हुन् ।

by
Newest
Add a comment...
Facebook Comments

Address

Kathmandu

Telephone

+9779800559380

Website

Alerts

Be the first to know and let us send you an email when Online khabar media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share