Online true news

Online true  news Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Online true news, Media/News Company, Kathmandu.

नेपाल देश भक्त युवा शक्ति केन्द्रका केन्द्रीय अध्यक्ष ज्युले तिमी त्यो घरमा पनि बास गर्नु है लक्ष्मी माता, जहाँ तिम्रो स...
20/10/2025

नेपाल देश भक्त युवा शक्ति केन्द्रका केन्द्रीय अध्यक्ष ज्युले तिमी त्यो घरमा पनि बास गर्नु है लक्ष्मी माता, जहाँ तिम्रो स्वागतका लागि दियो किन्ने पैसा पनि हुँदैन । भन्दै सम्पूर्ण हिन्दु सनातन धर्म मान्नेहरुलाई तिहारको शुभकामना दिनु भएको छ ।
लक्ष्मी पुजाको सबैमा शुभकामना ❤️💥❤️

नेपाल देशभक्त युवा शक्ति केन्द्रको आयोजनामा यहि मिति २०८१/०५/२९ ( भदौ २९ ) गते बृहत् रक्तदान कार्यक्रम हुने भएको युवा शक...
14/08/2024

नेपाल देशभक्त युवा शक्ति केन्द्रको आयोजनामा यहि मिति २०८१/०५/२९ ( भदौ २९ ) गते बृहत् रक्तदान कार्यक्रम हुने भएको युवा शक्ति केन्द्रका सचिव सुदिप महर ज्युले जानकारी दिनु भएको छ ।
सबै रक्तदाताहरु जानकारी गर्दछौ।

29/06/2024

आज सनिवार असार १५ दहि चिउरा खाने दिनका दिन नयाँ बानेश्वर , शान्तिनगर वडा नं ३१ मा माननीय सुरज चन्द्र लामिछाने ज्यू , वडा अध्यक्ष : सरोज ढकाल ज्यू , वडा नं सदस्य अशोक केसि ज्यू , युवा शक्ति केन्द्रका अध्यक्ष केसब सिलवाल ज्यू , सामुदायिक प्रहरी सेवा वडा नं ३१, नगरपालिका र विभिन्न संघ संस्थाको सहकार्यमा सरसफाइ गरिएको छ।

02/06/2024

पञ्चकुमारी बिकास समिति अध्यक्ष ,काठमाडौं वडा नं ३१ का वडा प्रतिनिधि अशोक के. सि ज्यूको पहल र नेपाल देशभक्त युवा शक्ति केन्द्रका केन्द्रीय अध्यक्ष केसब सिलवाल ज्युको सहयोगमा नयाँ बानेश्वर ,पञ्चकुमारी मार्ग र जनसहयोगि मार्गमा तार ब्यबस्थापन हुँदै ।

24/04/2024

काठमाडौं वडा नं १० नयाँ बानेश्वर बोगटी टोल स्थिति पन्चकुमारी मन्दिरमा बढ्दो लागुऔषध नियन्त्रण गर्न नेपाल देशभक्त युवा शक्ति केन्द्र ,प्रदेश सरकार ,स्थानीय सरकार,प्रशासन स्थानीय एक जुठ हुँदै ।
भिडियो : युवा शक्ति केन्द्र

नेपाल देश भक्त युवा शक्ति केन्द्रको केन्द्रीय कार्यालय बाट चाडै काठमाडौं महानगरपालिका वडा नं ३१ र १० मा रहेका ९० बर्ष पू...
12/04/2024

नेपाल देश भक्त युवा शक्ति केन्द्रको केन्द्रीय कार्यालय बाट चाडै काठमाडौं महानगरपालिका वडा नं ३१ र १० मा रहेका ९० बर्ष पूरा भएका बुबा-आमाहरु र समाजमा राम्रो काम गर्ने समाजसेवी र प्रतिनिधिहरुलाई सम्मान कार्यक्रम गर्ने भएको छ ।
जानकारीको लागि युवा शक्ति केन्द्रका सचिव : सुदिप महर ज्यूले जानकारी दिनु भयो ।

05/03/2024

छोटो समय मै काठमाडौं क्षेत्र नं १ मा सकारात्मक प्रभाव पार्न र स्थानीयहरुको मनमा बस्न सफल देशभक्त युवाहरुको संस्था नेपाल देशभक्त युवा शक्ति केन्द्र ,
केन्द्रीय कार्यालय नयाँ बानेश्वर

का.म.पा वडा नं १०, छक्कुबक्कु भगवती मन्दिरमा नव दुर्गा पुजाको लागि बत्ति हालिएको छ।  काठमाडौं महानगरपालिका वडा नं १०  को...
16/10/2023

का.म.पा वडा नं १०, छक्कुबक्कु भगवती मन्दिरमा नव दुर्गा पुजाको लागि बत्ति हालिएको छ।
काठमाडौं महानगरपालिका वडा नं १० को सहयोगमा स्थानीय,युवाहरु र नेपाल देश भक्त युवा शक्ति केन्द्र ,नयाँ मार्ग टोलसुधार हाम्रो बानेश्वर टिम, र छक्कुबक्कु भगवती माताको टिम र सम्पूर्ण स्थानीयहरुको समन्वय र साथ सहयोग तथा उपस्थितिमा झिलिमिली बत्ति घटस्थापना का दिन मिती २०८०/०६/२८ बेलुका ६:४२ मा बालने कार्यक्रम माताको आशिर्वादले वडा अध्यक्ष ज्यु श्री रामकुमार केसी दाई ,छक्कुबक्कु समितिका अध्यक्ष : मोहन थापा,र वडा सदस्य नरोज अरियाल झ्युको हात बाट सु-सम्पन्न भएको युवा शक्ति का अध्यक्ष समाजसेवी : केसब सिलवाल ज्यु ,हाम्रो बानेश्वरका सदस्य सुनिल उपाध्याय ,समीर श्रेष्ठ , जानकारी दिएका छन् ।

16/07/2023

चिया प्रेमीहरुले रुचाको कित्ली चिया
नयाँ बानेश्वर ,जन सहयोग मार्ग

माननीयहरु देखि नेता , बैज्ञानिक , इन्जिनियर ,अभियन्ता, कलाकार देखि सामाजिक संस्था र जनताको समेत महावीर पुनको अभियान र मा...
29/04/2023

माननीयहरु देखि नेता , बैज्ञानिक , इन्जिनियर ,अभियन्ता, कलाकार देखि सामाजिक संस्था र जनताको समेत महावीर पुनको अभियान र मागलाई साथ र सपोट।
सांसदहरूले काम नगरे ढ्यांग्रो ढोक्दै लखेट्छौं( महावीर पुन)

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Online true news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share