Syavage TV

Syavage TV nice page

जेलको चिसो छिँडीबाट दुर्गा प्रसाईंको अर्को तातो गर्जन आएछ। ज्यानमारा भ्रष्ट र विदेशीको एजेन्ट भन्दै सिधै सत्ताको सातो लि...
05/03/2026

जेलको चिसो छिँडीबाट दुर्गा प्रसाईंको अर्को तातो गर्जन आएछ। ज्यानमारा भ्रष्ट र विदेशीको एजेन्ट भन्दै सिधै सत्ताको सातो लिने उही पुरानो तरिका। तर आवाज जति चर्को छ यथार्थ त्यति नै खोक्रो छ।

​हिजो तिनै नेतालाई मार्सी चामलको भात खुवाउने अनि सत्ताको तर मार्ने मान्छे आज जेल पर्दा बल्ल कट्टर राष्ट्रवादी भएछन्। आफूले फाइदा लिउन्जेल सब ठीक अनि आफ्नो स्वार्थ बाझिएपछि सब चोर। यो कस्तो राष्ट्रवाद हो जहाँ आफ्नो दुनो सोझिउन्जेल कोही भ्रष्ट हुँदैन।

​एक जना व्यक्तिलाई थुनेर चुनावै फर्जी भयो भन्नु फ्रस्टेसन बाहेक केही होइन। उनी सरकार आफूसँग डराएको दाबी गर्छन्। तर कानुन र व्यवस्थालाई हातमा लिएपछि राज्यले रेड कार्पेट ओछ्याएर स्वागत गर्ने कुरा पनि त हुँदैन नि।

​पश्चिमाको डिजाइन र सहकारी ठगको कुरा उठाएर जनताको सेन्टिमेन्टमा खेल्न खोज्नु गजबको माइन्ड गेम हो। अर्बौँको बैंकको ऋण नतिर्न सडक तताउने अनि आफूलाई चाहिँ दूधले नुहाएको साधु दाबी गर्ने यो न्यारेटिभ बिक्न अब गाह्रो छ।

​दुर्गा प्रसाईं भिक्टिम कार्ड खेल्न एकदम माहिर छन्। उनको कुरा सुन्दा लाग्छ यो देशमा उनी बाहेक सब पापी हुन्। तर नमिठो सत्य के हो भने उनी त्यही भ्रष्ट सिस्टमका बाइप्रडक्ट हुन् जसले आज उनलाई नै चपाइदियो। खेलको नियम आफैँ मिच्ने अनि हार्ने बेला रेफ्रीलाई गाली गरेर कहाँ पाइन्छ र।

मार्सी भात खुवाउने बिचौलियाबाट रातारात क्रान्तिकारी बन्ने चक्करमा उनले फेसबुकको भ्युजलाई आफ्नो राजनीतिक पुँजी माने। त्यहीँ उनी नराम्ररी चिप्लिए।

​उनको सबैभन्दा ठूलो गल्ती नै यही हो। उनले सोसल मिडियाको भ्यानिटी मेट्रिक्सलाई ग्राउन्ड रियालिटी सम्झिए।

​सक्कली पावर प्लेयरहरू फेसबुकमा भिडियो हालेर भिक्टिम कार्ड खेल्दैनन्। उनीहरू मौन बस्छन् भित्रभित्रै गेम सेट गर्छन् र बाहिर सिधै नतिजा देखाउँछन्।

​फेसबुकको भाइरल भिडियोले जेलको ढोका खोल्दैन। भ्युज र लाइक गनेर बस्नेहरू अन्त्यमा यसरी नै एक्लिन्छन् र सिस्टमलाई सराप्दै बस्छन्।

05/03/2026
I made this video almost 2 years back.It is still burried somewhere in the yt algorithm while the s**t has gotten worse....
20/12/2022

I made this video almost 2 years back.
It is still burried somewhere in the yt algorithm while the s**t has gotten worse. I rarely see any popular youtuber not promoting betting these days.Nepal police is busy raiding the agents but they seem to be blind when it comes to these channels.

Seeing these Influencers with massive followings promoting the s**t like "woahh bro, 130% bonus, money machine" gets on my nerve time and again,
Tara k garne,

Yestai ho.

Kunai youtuber le bike kinyo
Kasle car

Thik chha.

Good job influencers. Keep up the good work.

SOCIAL MEDIA/SUPPORT ME:►Instagram: https://www.instagram.com/syavagetv► Esewa: [email protected]

17/12/2022

"Why I don't like B***n Shah and the C*LT"

Youtube channel: syavageTV

New video out!!
05/07/2020

New video out!!

Leave a like if you enjoyed the video. ----------------------------------------------------------------------------------------------------------------------...

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Syavage TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Syavage TV:

Share

Category