MATH GURU

MATH GURU YOUR PATH TO MATH EXCELLENCE

रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धि सुचना।
23/04/2026

रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धि सुचना।

बुबाको किरिया अनि एसईईको तयारी गर्दै १५ वर्षीया सम्झना दाङको घोराही उपमहानगरपालिका–१९ सैघाकी १५ वर्षीया सम्झना विकले जीव...
22/03/2026

बुबाको किरिया अनि एसईईको तयारी गर्दै १५ वर्षीया सम्झना

दाङको घोराही उपमहानगरपालिका–१९ सैघाकी १५ वर्षीया सम्झना विकले जीवनको गहिरो पीडाबिच पनि पढाइलाई निरन्तरता दिएकी छन्। आमाको निधन भएको चार वर्षपछि हालै बुवाको पनि मृत्यु भएपछि उनी अहिले बुवाको किरिया गर्दै एसईईको तयारीमा जुटेकी छन्।

Learning lmprovement Examination -2082compulsory Mathematics Class-9 Question with answerCredit: Amod Shrestha sir      ...
19/03/2026

Learning lmprovement Examination -2082
compulsory Mathematics
Class-9
Question with answer
Credit: Amod Shrestha sir



BLE पूर्व तयारी परीक्षा -२०८२अनिवार्य गणित काे प्रश्नपत्र र समाधान पनि छ है       ©: Amod Shrestha sir
17/03/2026

BLE पूर्व तयारी परीक्षा -२०८२
अनिवार्य गणित काे प्रश्नपत्र र समाधान पनि छ है


©: Amod Shrestha sir

गाेरखा जिल्ला भित्रका विद्यालयहरुद्वारा सञ्चालित कक्षा -१० ( SEE - पूर्व तयारी परीक्षा -२०८२)ऐच्छिक गणित ( Optional  Mat...
06/02/2026

गाेरखा जिल्ला भित्रका विद्यालयहरुद्वारा सञ्चालित कक्षा -१० ( SEE - पूर्व तयारी परीक्षा -२०८२)
ऐच्छिक गणित ( Optional Mathematics)
शिक्षा शाखा गण्डकी गाउँपालिका

आज साेमबार घरमै बसेर भएपनि भगवान पशुपतिनाथ काे दर्शन गराैँ।🙏 #जयपशुपतिनाथ
02/02/2026

आज साेमबार घरमै बसेर भएपनि भगवान पशुपतिनाथ काे दर्शन गराैँ।🙏
#जयपशुपतिनाथ

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when MATH GURU posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to MATH GURU:

Share