Rekha digital news

Rekha digital news Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rekha digital news, Media/News Company, Kathmandu.

दिनेश कुशवाहा बारा महागढिमाई नपा बरियारपुर  श्री गढिमाई महेन्द्र मा.बि को थाई शिक्षक हुन मैनेजमेन्ट अर्थात एकाउन्टको आफै...
04/08/2025

दिनेश कुशवाहा बारा महागढिमाई नपा बरियारपुर श्री गढिमाई महेन्द्र मा.बि को थाई शिक्षक हुन मैनेजमेन्ट अर्थात एकाउन्टको आफै शिक्षक छन र +2 र बि एड मा समेत अध्यापन गराउदै आईरहेको छन।समाजको लागि बिडम्बना आफनो छोरा +2 को मै हेटौडा स्कुल अफ मैनेजमेन्ट सेकेन्डरि स्कुल हेटौडा मकवानपुर पढाउछन ।

नगरपालिका बासि सोचनुस कस्तो पढाउछन ?

आफनो छोरा बाहिर पढन पठाउँछन् किन?

23/07/2025

यो जुनिमा सकदिन म तिमिलाई बिर्सन तिमि जिवन ,तिम्रो मृत्यु तिम्रो हो मायाँ
नोटः कृपया गितको शब्द सुनुस , धर्मेन्द्र यादव शिक्षकले गरेको बिधार्थीहरुको हर्क हर्कत हेरौ बायाँ हाथ केटिको हाथ समातेको छ अनि शिक्षाको मन्दिरमा कस्तो घिन लाग्दो हर्कत गर्दै छ हेरौ यो भिडियो
महागढिमाई नगरपालिका बरियारपुर मा बि को प्रध्यापक कर्तुत सबैले हेरौ।cp

23/07/2025

विद्यादेवी भण्डारीले ‘पूर्वराष्ट्रपति’को सेवा सुविधा छोडेर पुरानै घर एमालेमा फर्किन मिल्छ भने ज्ञानेन्द्र शाहले पनि ‘पूर्वराजा’को सेवा सुविधा छोडेर ’पुरानै घर’ नारायणहिटीतिर फर्किन मिल्छ कि मिल्दैन होला ?! 😆

17/07/2025

महागढीमाई नगरपालिका -२ को बिधालय मा कक्षा ५ को पढाइ कमजाेर हुनको जिम्मेवार को शिक्षिका ले भनिन यथार्थ कुरा पूरा भिडियाे हेर्नुस् ।

बारा,महागढिमाई नपा बरियारपुर वार्ड नं दुईमा रहेको श्री गढीमाई प्रा.बि बिधालयमा एउटै घरकै आमा र छोरीलाई मेयरले भोट र नोट ...
06/07/2025

बारा,महागढिमाई नपा बरियारपुर वार्ड नं दुईमा रहेको श्री गढीमाई प्रा.बि बिधालयमा एउटै घरकै आमा र छोरीलाई मेयरले भोट र नोट मा नगरपालिकाबाट लाईसेन्स बिनै जागिर दिएको छ।पढाउन नआएनि हाजिर पछिलोदिनको समेत बनाउने गरेको छ।

जनताको बच्चाहरूको भबिष्यसॅग खेलवाड गर्दै,शिक्षाको गुणस्तर शुरूमै बिग्रदै छ। ट्युसन र कोचिङको भरमा बिधार्थीहरुको आफनो शिक्षाको गुणस्तर बनाउछन।
नगरपालिका बजेट सकाउँदै यो उधा रण मात्र छ।नगरपालिका मा रहेको सबै बिधालयमा करार र बालबिकासमा अशिक्षित शिक्षिक र शिक्षिका राखेको छ।

स्रोतःबिधार्थि अभिभावक

बारा,उपेन्द्र यादव मेयरको शिक्षामा  कालो कर्तुतःहेरौ,महागढिमाई नपा बरियारपुर बजार सरकारी बिधालय को बालबिकास शिक्षिका सुत...
05/07/2025

बारा,
उपेन्द्र यादव मेयरको शिक्षामा कालो कर्तुतःहेरौ,

महागढिमाई नपा बरियारपुर बजार सरकारी बिधालय को बालबिकास शिक्षिका सुतेर हाजिर गरि फर्किन्छिन।
नोटः ABCD पनि राम्रो पढाउन आऊदैन 😀किन कि वहा भारतबाट पढेकिछिन मेयर लाई भोट र नोट दिए बापत जागिर पाएकि छिन।

वि.सं. २०१५ सालसम्म काठमाडौं उपत्यकालाई मात्र नेपाल भन्ने चलन हिमाल, पहाड, तराईमा थियाे ।साेही वर्ष राजा महेन्द्र भैरहवा...
06/04/2025

वि.सं. २०१५ सालसम्म काठमाडौं उपत्यकालाई मात्र नेपाल भन्ने चलन हिमाल, पहाड, तराईमा थियाे ।

साेही वर्ष राजा महेन्द्र भैरहवा सवारी हुँदा 'आइन्दा काठमाडौंलाई नेपाल नभन्नु, काठमाडौं भन्नू' भन्ने निर्देशन भएपछि काठमाडौं उपत्यकालाई नेपाल भन्ने चलन क्रमशः हराउँदै गएकाे हाे ।
Photo Museum Nepal

मेटा वा हगिङ फेसबाट डाउनलोड गर्न सकिने गरी उपलब्ध दुई नयाँ मोडेलहरू लामा ४ स्काउट र लामा ४ माभेरिक रहेका छन् ।
06/04/2025

मेटा वा हगिङ फेसबाट डाउनलोड गर्न सकिने गरी उपलब्ध दुई नयाँ मोडेलहरू लामा ४ स्काउट र लामा ४ माभेरिक रहेका छन् ।

स्मार्टफोनको पछाडिको भागबाट हल्का र ताजगी दिने बासना निस्कनेछ ।
06/04/2025

स्मार्टफोनको पछाडिको भागबाट हल्का र ताजगी दिने बासना निस्कनेछ ।

सामुदायिक विद्यालयको शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन स्मार्ट बोर्ड जडान थालेको छ ।
06/04/2025

सामुदायिक विद्यालयको शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन स्मार्ट बोर्ड जडान थालेको छ ।

चैत्र २० गतेदेखि सुरु भएको शिक्षक अन्दोलन आज पनि जारी छ । प्रदर्शनको चौथो दिन आन्दोलनरत शिक्षकहरुले आज सिठ्ठी फुकेर प्रद...
06/04/2025

चैत्र २० गतेदेखि सुरु भएको शिक्षक अन्दोलन आज पनि जारी छ । प्रदर्शनको चौथो दिन आन्दोलनरत शिक्षकहरुले आज सिठ्ठी फुकेर प्रदर्शन गरेका छन् ।
थप कमेन्टमा

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Rekha digital news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share