Today's Headlines Nepal

Today's Headlines Nepal Fast and Fact giving news portal.

30/07/2026
14/07/2026

France vs Spain
पेनाल्टीमा गोल गर्दै spain 1-0 ले अगाडि

मेस्सिको ह्याट्रिक संगै अर्जेन्टिना ३-० ले अल्जेरिया लाई पराजित गरेको छ I
17/06/2026

मेस्सिको ह्याट्रिक संगै अर्जेन्टिना ३-० ले अल्जेरिया लाई पराजित गरेको छ I

हेर्ने हाेइन त फिफा विश्वकप २०२६ खेल तालिका (नेपाली समय अनुसार)​समूह A​जेठ २९: मेक्सिको VS दक्षिण अफ्रिका — राति १२:४५ ब...
05/06/2026

हेर्ने हाेइन त फिफा विश्वकप २०२६ खेल तालिका (नेपाली समय अनुसार)

​समूह A
​जेठ २९: मेक्सिको VS दक्षिण अफ्रिका — राति १२:४५ बजे
​जेठ २९: दक्षिण कोरिया VS चेक रिपब्लिक — राति ७:४५ बजे
​असार ४: चेक रिपब्लिक VS दक्षिण अफ्रिका — राति ९:४५ बजे
​असार ५: मेक्सिको VS दक्षिण कोरिया — राति ६:४५ बजे
​असार ११: दक्षिण अफ्रिका VS दक्षिण कोरिया — राति ६:४५ बजे
​असार ११: चेक रिपब्लिक VS मेक्सिको — राति ६:४५ बजे
​समूह B
​जेठ ३०: क्यानाडा VS बोस्निया — राति १२:४५ बजे
​जेठ ३१: कतार VS स्विट्जरल्याण्ड — राति १२:४५ बजे
​असार ५: स्विट्जरल्याण्ड VS बोस्निया — राति १२:४५ बजे
​असार ५: क्यानाडा VS कतार — राति ३:४५ बजे
​असार ११: स्विट्जरल्याण्ड VS क्यानाडा — राति १२:४५ बजे
​असार ११: बोस्निया VS कतार — राति १२:४५ बजे
​समूह C
​जेठ ३१: ब्राजिल VS मोरक्को — राति ३:४५ बजे
​जेठ ३१: हाइटी VS स्कटल्याण्ड — राति ६:४५ बजे
​असार ६: स्कटल्याण्ड VS मोरक्को — राति ३:४५ बजे
​असार ६: ब्राजिल VS हाइटी — राति ६:१५ बजे
​असार ११: मोरक्को VS हाइटी — राति ३:४५ बजे
​असार ११: स्कटल्याण्ड VS ब्राजिल — राति ३:४५ बजे
​समूह D
​जेठ ३०: अमेरिका VS पराग्वे — राति ६:४५ बजे
​जेठ ३१: अष्ट्रेलिया VS टर्किए — राति ९:४५ बजे
​असार ६: अमेरिका VS अष्ट्रेलिया — राति १२:४५ बजे
​असार ६: टर्किए VS पराग्वे — राति ८:४५ बजे
​असार १२: टर्किए VS अमेरिका — राति ७:४५ बजे
​असार १२: पराग्वे VS अष्ट्रेलिया — राति ७:४५ बजे
​समूह E
​जेठ ३१: जर्मनी VS कुराकाओ — राति १०:४५ बजे
​असार १: आइभोरी कोस्ट VS इक्वेडर — राति ४:४५ बजे
​असार ७: जर्मनी VS आइभोरी कोस्ट — राति १:४५ बजे
​असार ७: इक्वेडर VS कुराकाओ — राति ५:४५ बजे
​असार १२: कुराकाओ VS आइभोरी कोस्ट — राति १:४५ बजे
​असार १२: इक्वेडर VS जर्मनी — राति १:४५ बजे
​समूह F
​असार १: नेदरल्याण्ड्स VS जापान — राति १:४५ बजे
​असार १: स्वीडेन VS ट्युनिसिया — राति ७:४५ बजे
​असार ६: नेदरल्याण्ड्स VS स्वीडेन — राति १०:४५ बजे
​असार ७: ट्युनिसिया VS जापान — राति ९:४५ बजे
​असार १२: ट्युनिसिया VS नेदरल्याण्ड्स — राति ४:४५ बजे
​असार १२: जापान VS स्वीडेन — राति ४:४५ बजे
​समूह G
​असार २: बेल्जियम VS इजिप्ट — राति १२:४५ बजे
​असार २: इरान VS न्युजिल्याण्ड — राति ६:४५ बजे
​असार ८: बेल्जियम VS इरान — राति १२:४५ बजे
​असार ८: न्युजिल्याण्ड VS इजिप्ट — राति ६:४५ बजे
​असार १३: न्युजिल्याण्ड VS बेल्जियम — राति ८:४५ बजे
​असार १३: इजिप्ट VS इरान — राति ८:४५ बजे
​समूह H
​असार १: textस्पेन VS केप भर्डे — राति ९:४५ बजे
​असार २: साउदी अरेबिया VS उरुग्वे — राति ३:४५ बजे
​असार ७: textस्पेन VS साउदी अरेबिया — राति ९:४५ बजे
​असार ८: उरुग्वे VS केप भर्डे — राति ३:४५ बजे
​असार १३: केप भर्डे VS साउदी अरेबिया — राति ५:४५ बजे
​असार १३: उरुग्वे VS स्पेन — राति ५:४५ बजे
​समूह I
​असार ३: फ्रान्स VS सेनेगल — राति १२:४५ बजे
​असार ३: इराक VS नर्वे — राति ३:४५ बजे
​असार ९: फ्रान्स VS इराक — राति २:४५ बजे
​असार ९: नर्वे VS सेनेगल — राति ५:४५ बजे
​असार १३: नर्वे VS फ्रान्स — राति १२:४५ बजे
​असार १३: सेनेगल VS इराक — राति १२:४५ बजे
​समूह J
​असार ३: अर्जेन्टिना VS अल्जेरिया — राति ६:४५ बजे
​असार ३: अस्ट्रिया VS जोर्डन — राति ९:४५ बजे
​असार ८: अर्जेन्टिना VS अस्ट्रिया — राति १०:४५ बजे
​असार ९: जोर्डन VS अल्जेरिया — राति ८:४५ बजे
​असार १४: अल्जेरिया VS अस्ट्रिया — राति ७:४५ बजे
​असार १४: जोर्डन VS अर्जेन्टिना — राति ७:४५ बजे
​समूह K
​असार ३: पोर्चुगल VS डीआर कंगो — राति १०:४५ बजे
​असार ४: उज्बेकिस्तान VS कोलम्बिया — राति ७:४५ बजे
​असार ९: पोर्चुगल VS उज्बेकिस्तान — राति १०:४५ बजे
​असार १०: कोलम्बिया VS डीआर कंगो — राति ७:४५ बजे
​असार १४: कोलम्बिया VS पोर्चुगल — राति ५:१५ बजे
​असार १४: डीआर कंगो VS उज्बेकिस्तान — राति ५:१५ बजे
​समूह L
​असार ४: इङ्गल्याण्ड VS क्रोएसिया — राति १:४५ बजे
​असार ४: घाना VS पानामा — राति ४:४५ बजे
​असार १०: इङ्गल्याण्ड VS घाना — राति १:४५ बजे
​असार १०: पानामा VS क्रोएसिया — राति ५:४५ बजे
​असार १४: पानामा VS इङ्गल्याण्ड — राति २:४५ बजे
​असार १४: क्रोएसिया VS घाना — राति २:४५ बजे
​🏆 नकआउट चरण (Knockout Stage)
​राउण्ड अफ ३२: असार १५ देखि असार २० सम्म
​राउण्ड अफ १६: असार २० देखि असार २४ सम्म
​क्वार्टरफाइनल: असार २६ देखि असार २८ सम्म
​सेमिफाइनल: असार ३१ र असार ३२ मा
​तेस्रो स्थानको खेल: साउन ३ गते
​फाइनल खेल: साउन ४ गते, मध्यरात १२:४५ बजे

भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटभार्ता स...
03/06/2026

भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटभार्ता सम्पन्न भएको छ। भारतीय प्रधानमन्त्री मोदीले भेटपछि दुई देश बीचको सम्बन्ध सुमधुर हुने र भारतले नेपाललाई पहिलो प्राथमिकतामा राखेको जनाए I र दुई देश बीचको बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउनको लागि नयाँ बनेको सरकारसँग सहकार्य गर्न उत्सुक छौं I

बालेन शाहले डिडिसी को चिज खादै दिन खोजेको सन्देश के होला त?
16/05/2026

बालेन शाहले डिडिसी को चिज खादै दिन खोजेको सन्देश के होला त?

01/05/2026

पानी परेर मौसम खुलेपछी ललितपुर बाट देखिएको सन्ध्या कलिन दृश्य ।

पानी परेपछिको शन्खमुलको तिरको अबस्था।
26/04/2026

पानी परेपछिको शन्खमुलको तिरको अबस्था।

25/04/2026

तिनकुने सुकुम्बासी बस्तिमा यसरी डोजर लगाईदै।

आफूमाथि लागेको आरोपबारे गृहमन्त्री सुदन गुरुङले स्पष्टीकरण दिँदै सेयर लगानी लुकाइएको भन्ने दाबी अस्वीकार गरेका छन्। उनले...
20/04/2026

आफूमाथि लागेको आरोपबारे गृहमन्त्री सुदन गुरुङले स्पष्टीकरण दिँदै सेयर लगानी लुकाइएको भन्ने दाबी अस्वीकार गरेका छन्। उनले सबै लगानी सम्पत्ति विवरणमै उल्लेख गरिएको, रकम बैंकिङ च्यानल र ऋणमार्फत आएको तथा छानबिन प्रक्रिया कानुनी रूपमा अघि बढिरहेको बताएका छन्। आरोप तथ्यमा होइन, हल्लामा आधारित रहेको भन्दै उनले पार्टीको निर्णय मान्ने र अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

Address

Bijulibajar Kathmandu
Kathmandu

Telephone

+9779819525255

Website

Alerts

Be the first to know and let us send you an email when Today's Headlines Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Today's Headlines Nepal:

Shortcuts

Share