Dakshya Khabar

Dakshya Khabar www.dakshyakhabar.com
is an online news portal

बाढीका कारण प्रभावित बनेको रसुवा स्थित माथिल्लो त्रिशूली ३ 'बी' जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको सुरक्षित...
29/08/2026

बाढीका कारण प्रभावित बनेको रसुवा स्थित माथिल्लो त्रिशूली ३ 'बी' जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको सुरक्षित उद्धारका लागि नेपाल सरकारले विशेष संयन्त्र परिचालन गर्दै निरन्तर प्रयास जारी राखेको छ।

​अत्यन्त जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल मानिएको यस उद्धार कार्यलाई थप प्रभावकारी बनाउन नेपाल सरकारको अनुमतिमा प्राविधिक रूपमा उच्च दक्ष चिनियाँ विज्ञ टोलीलाई परिचालन गरिएको छ। सरकारको अनुमतिपश्चात् ६ जना सम्मिलित चिनियाँ विज्ञ टोली मैदानमा खटिएको हो।

​चिनियाँ हेलिकप्टरमार्फत सोझै त्रिशूली क्षेत्रमा अवतरण गरेको उक्त टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग पूर्ण समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम सुरु गर्नेछ।

​संयुक्त टोलीले सुरुङभित्रको वस्तुस्थिति र सम्भाव्यताको प्राविधिक 'रेकी' (अनुगमन) गर्नेछ। प्रारम्भिक अनुगमनका आधारमा उद्धार सम्भव हुने देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा 'स्ट्यान्डबाई' अवस्थामा राखिएका चिनियाँ विज्ञहरूलाई पनि तत्काल घटनास्थलमा बोलाइनेछ।

​सुरुङभित्रको अवस्था अत्यन्त चुनौतीपूर्ण भए तापनि नेपाल सरकार, नेपाली सेना र चिनियाँ विज्ञ टोलीको एकीकृत प्रयासबाट फसेका श्रमिकहरूलाई सकुशल बाहिर निकाल्न हरसम्भव कोसिस भइरहेको छ।

अर्थमन्त्री  डा स्वणिम वाग्ले जिल्ला समन्वय समिति नुवाकोटद्वारा शनिबार आयोजित सर्वपक्षीय छलफलमा मन्तव्य राख्नुहुँदै । तस...
29/08/2026

अर्थमन्त्री डा स्वणिम वाग्ले जिल्ला समन्वय समिति नुवाकोटद्वारा शनिबार आयोजित सर्वपक्षीय छलफलमा मन्तव्य राख्नुहुँदै ।

तस्बिर : हरिराम भेटुवाल/रासस
www.dakshyakhabar.com

बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा रु पाँच अर्बभन्दा बढी रकम सङ्कलन भएको छ ।  ht...
29/08/2026

बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा रु पाँच अर्बभन्दा बढी रकम सङ्कलन भएको छ । https://dakshyakhabar.com/news/qfOohxxU-2026-08-29

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा रु पाँच अर्बभन्दा बढी रक.....

बाढी प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका तर पहिचान गर्न नसकिएका शवको व्यवस्थापन सुरु गरेको छ । ‘पहिचान नभएका तथा बेवारिसे ...
29/08/2026

बाढी प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका तर पहिचान गर्न नसकिएका शवको व्यवस्थापन सुरु गरेको छ । ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम ती शव जमिनमुनि व्यवस्थापन गर्न थालिएको हो ।
https://dakshyakhabar.com/news/cZcrWcQD-2026-08-29

काठमाडौँ । बाढी प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका तर पहिचान गर्न नसकिएका शवको व्यवस्थापन सुरु गरेको छ । ‘पहिचान ...

त्रिशूली ३ए सुरुङ उद्धार कार्यमा सुरुङको माथिल्लो भागसम्म पुग्याे टोली, हावा पठाउने काम सुरु !
29/08/2026

त्रिशूली ३ए सुरुङ उद्धार कार्यमा सुरुङको माथिल्लो भागसम्म पुग्याे टोली, हावा पठाउने काम सुरु !

बाढीग्रस्त क्षेत्रमा ४ वटा शव वाहन पठायो : ५ वटा शव बोकेर एउटा फर्किँदै !
29/08/2026

बाढीग्रस्त क्षेत्रमा ४ वटा शव वाहन पठायो : ५ वटा शव बोकेर एउटा फर्किँदै !

प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका साथमा रहेको बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उ...
29/08/2026

प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका साथमा रहेको बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका कार्यहरू नतिजा नआएसम्म निरन्तर जारी रहने बताउनुभएको हो ।
https://dakshyakhabar.com/news/w1gSVxQY-2026-08-29

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका साथमा रहेको बताउनुभएको छ । आज स.....

29/08/2026

विपद् प्राधिकरणकाे पत्रकार सम्मेलन

29/08/2026

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत सरकारको उच्च प्राथमिकतामा छ !

अलपत्र यात्रुको उद्धारका लागि काठमाडौँ महानगरपालिकाबाट निःशुल्क यातायात ब्यवस्थापन !
29/08/2026

अलपत्र यात्रुको उद्धारका लागि काठमाडौँ महानगरपालिकाबाट निःशुल्क यातायात ब्यवस्थापन !

Address

Jaybageshwori
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Dakshya Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dakshya Khabar:

Shortcuts

Share