25/03/2026
अल्हाम्दुलिल्लाह
हाजी जनाब नसिब दिन ज्यु स्याङ्जा बयार्घारि बाट एस मदर्सा रजा ए मुस्तफा मस्जिद बालाजु मा नेकि (सवाब )को नेत ले रु 30000 तीस हजार इम्दात गर्नु भएको मा मदर्सा र मस्जिद कमिटिको तर्फ बाट उहाँ लाई दुआ छ कि अल्लह पाकले सलामती तन्दुरुस्त र उहाँ को सबै परिवार लाई खुश हाल र दिन र दुनिया मा काम्याबी मिलोस आमिन सुम्मा आमिन