
16/12/2024
गोकर्णेश्वरमा उधौली पर्वको कार्यक्रमको केही तस्विरहरू :
उक्त पर्वमा संघीय सांसद तथा अर्थ समितिका सभापति सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसाल, उप-प्रमुख सान्नानी लामा लगायतको उपस्थिति रहेको थियो ।
तस्बिर : दक्ष खबर