Shikhar News Fast Update

Shikhar News Fast Update News Reporter

२४ फाल्गुण, २०८१ : भोलि पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्कने र उनका समर्थकहरूले 'भव्य' स्वागतको तयारी गरेसँगै सुरक्...
08/03/2025

२४ फाल्गुण, २०८१
:

भोलि पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्कने र उनका समर्थकहरूले 'भव्य' स्वागतको तयारी गरेसँगै सुरक्षा व्यवस्थामा व्यापक व्यवस्था गर्न तयारी गरिएको छ। जिल्ला सुरक्षा समितिको बैठकमा लिएको निर्णय अनुसार विभिन्न सुरक्षा निकायका तर्फबाट सुरक्षाकर्मीहरूको परिचालन गरिनेछ। सुरक्षा योजना अनुसार, नेपाल प्रहरीले काठमाडौंमा ‘आवश्यक’ संख्यामा फौज परिचालन गर्नेछ। जिल्ला प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार, कुनै पनि प्रकारको हुलहुज्जत, गैरकानूनी वा सामाजिक मर्यादाविपरीतका कार्यहरूलाई रोक्नका लागि विभिन्न युनिटका प्रहरी तैनाथ हुनेछन्।

काठमाडौं प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि महाराजगञ्जस्थित निर्मल निवाससम्मको क्षेत्रलाई उच्च सुरक्षा संवेदनशील मान्दै विशेष सुरक्षा व्यवस्था गर्नेछ। यस सुरक्षा व्यवस्थामा नेपाल प्रहरीसँगै नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका टोलीहरू पनि समावेश हुनेछन्, जसको व्यवस्थापन जिल्ला प्रशासन कार्यालय काठमाडौंले गर्नेछ। सुरक्षा संयन्त्रका चारवटै इकाइहरूको परिचालन हुनेछ।

एसईई नतिजाः दुई लाख ४२ हजारले मात्र कक्षा–११ पढ्न पाउने 📖परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी मध्ये २ ...
27/06/2024

एसईई नतिजाः दुई लाख ४२ हजारले मात्र कक्षा–११ पढ्न पाउने 📖

परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा ९एसईई० को नतिजा सार्वजनिक गरेक....

06/03/2024


माओवादीः
- नारायणकाजी श्रेष्ठ (पराराष्ट्र)
- बर्षमान पुन (अर्थ)
-शक्ति बस्नेत उर्जा
- रेखा शर्मा सँचार
- हितमान तामाङ पर्यटन
एमाले
- रघुवीर महासेठ (भौतिक पुर्वाधार )
- पदम गिरी (कानुन )
-दामोदार भण्डारी खानेपानी
-भगवती चौधरी महिला बालबालिका
-राजेन्द्र राई उद्योग
-ज्वालाकुमारी साह कृषि
-बलराम अधिकारी भुमि व्यवस्था
- हरि उप्रेती रक्षा
रास्वपाः
- रवि लामिछाने (गृह)
- डीपी अर्याल (श्रम)
- सुमना श्रेष्ठ (शिक्षा)
- बिराजभक्त श्रेष्ठ (युवा तथा खेलकुद)

३ पुस, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) ले एक वर्षमा सवा २२ अर्ब रुपैयाँ आम्दानी गरेको छ ।मंगलबार एक विवरण सार्वज...
19/12/2023

३ पुस, काठमाडौं ।
नेपाल वायुसेवा निगम (नेवानि) ले एक वर्षमा सवा २२ अर्ब रुपैयाँ आम्दानी गरेको छ ।

मंगलबार एक विवरण सार्वजनिक गर्दै नेपाल एयरलाइन्सले आर्थिक वर्ष २०७९/८० मा २२ अर्ब २४ करोड १९ लाख ७८ हजार रुपैयाँ आम्दानी भएको देखाएको हो ।

Sad news 📰
04/11/2023

Sad news 📰

03/11/2023

🔊
11:48 pm

29/01/2023
New update
14/05/2022

New update

३१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् ।काठमाडौंको राष्ट्र...
14/05/2022

३१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् ।

काठमाडौंको राष्ट्रियसभा गृहमा भइरहेको मत गणनामा ७५ मत गन्दा बालेनले २२, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १८, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १३ र राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ३ मत पाएका छन् ।

काठमाडौँ ।  काठमाडौं महानगरपालिकाको मतगणना सुरु हुन अझै केही समय लाग्ने देखिएको छ ।🗳️मतपेटिका संकलनको काम भइरहेको र सर्व...
13/05/2022

काठमाडौँ । काठमाडौं महानगरपालिकाको मतगणना सुरु हुन अझै केही समय लाग्ने देखिएको छ ।🗳️

मतपेटिका संकलनको काम भइरहेको र सर्वदलीय बैठक नै नबसेका कारण तत्कालै मतगणना सुरु हुने अवस्था नरहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख ठाकुरप्रसाद भट्टराईले बताए ।

‘हामी बाकस बुझ्ने क्रममै छौं, सर्वदलीय बैठक पनि बसेको छैन’ उनले भने, ‘ सर्वदलीय बैठकले जतिबेला देखि गणना सुरु हुन्छ भनेर निर्णय गर्छ, त्यतिबेलैदेखि मतगणना सुरु हुन्छ ।’

५०/६० वटा मतपेटिका बुझ्न बाँकी रहेको र ती मतपेटिका बुझेपछि सर्वदलीय बैठक बस्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यसपछि सर्वदलीय बैठकमा भएको सहमति अनुसार मतगणना सुरु गर्ने जिल्ला निर्वचन अधिकारी भट्टराईले बताए ।

यसैबीच देशका विभिन्न जिल्लाका पालिकाअन्तर्गतका ७७ मतदान केन्द्रमा पुन चुनाव हुने भएको छ । विभिन्न राजनीतिक दलका कार्यकर्ताहरुबीचको झडपका कारण मतदान स्थगित भएको हो।

आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्रका अनुसार शुक्रबार राति १० बजेसम्म राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले उत्पन्न विवादपछि १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको हो ।

उक्त स्थानहरूमा आयोगले अन्यथा निर्देशन दिएमा बाहेक निर्वाचन अधिकृतले मतदान केन्द्रमा पुनः मतदान हुने मिति र समय यथाशीघ्र तोक्नेछन् । मतदान अधिकृतले स्थानीय स्तरमा छलफल चलाएर नयाँ मिति छिट्टै तोक्ने बताइएको छ ।

सहमति जुटेपछि अधिकृतले सूचना प्रकाशन गरी पुनः मतदान गराउने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । शुक्रबार भएको निर्वाचनअन्तर्गत लुम्बिनी र गण्डकी प्रदेशका कुनैपनि मतदान केन्द्रमा मतदान स्थगित भएको छैन ।

Temporary police recruit for local election alert; नेपाल प्रहरीले एक साताभित्र १ लाख १८ हजार म्यादी प्रहरी भर्नाको दरखास...
15/03/2022

Temporary police recruit for local election alert;
नेपाल प्रहरीले एक साताभित्र १ लाख १८ हजार म्यादी प्रहरी भर्नाको दरखास्त आह्वान गर्नेगरि तयारी गरेको छ ।

Address

Kathmandu

Telephone

+9779845543662

Website

Alerts

Be the first to know and let us send you an email when Shikhar News Fast Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share