OTM BOYZ

OTM BOYZ Admin : Sushil lamichhane

22/12/2024

गजल।
आगो बलेर पनि खरानी किन भयो होला?
लाग्छ सपना आज मरानी किन भएँ होला?

फूल बनेर फक्रँदै थिएँ म आँगनीमा,
हावा चल्दा नै बिरामी किन भयो होला?

सपना बुनेको थियो आशाको धागोले,
मुटु फुटेर पुरानो कहानी किन भयो होला?

समयले लेखेको रेखा फेरिन्छ भन्थे,
यो जिन्दगी सधैं रुवानी किन भयो होला?

परिवर्तन खोज्न बग्छ यो दुनियाँको रगत,
तर सोच्ने मन अझै पुरानी किन भयो होला?

लाग्छ समय अनुसार मान्छे परिवर्तन हुन सक्छ
तर मन्न मा भएको छुशी एकैछिन मा किन परिवार हुन्छ्।

शब्द:sushil lamichhane

22/12/2024

“ एउटा ज़िन्दगी छ, जुन आफ़ैमा प्यारो छ! अनि अर्को तिमी “छौ” जुन ज़िन्दगी भन्दा प्यारो लाग्छ!” ❤️

22/12/2024

घर छोडेर टाढा आउँदा त सबैभन्दा बढि तिम्रै याद आउने रहेछ "आमा"💗🥹

06/09/2024

संसार जति सुकै रमाइलो किन नहोस् , मन दुःखी भएपछि सबै कुरा नरमाइलो लाग्दो रहेछ । 😢

05/09/2024

बाबाले कमाएर र आमाले पकाएर दिदा सम्म मात्र हो जिन्दगी रमाइलो लाग्ने जब जिम्मेवारी काधमा आउछ नि तब बल्ल थाहा हुन्छ जीवन जिउन कति कठिन हुन्छ भनेर !!❤️‍🩹

05/09/2024

छाडिदेऊ मित्र प्रेमका कुरा, लक्ष्यमा ध्यान देऊ,
ताकि पछि टुटेको मन होइन जोडिएको भविष्य मिलोस् ।❤️‍🩹

05/09/2024

श्री कृष्ण भन्नुहुन्छ"जस्को यादले तिमीलाई सताउँछ,उसको हिर्दयमा पनि तिमी नै छौ"❤️🌸

Hardwork: महावीर पुनले अहिलेसम्म ९ करोड ७५ लाख बराबरको किताब बिक्री गरेका छन् र जम्मा भएको पैसा कृषि औजार कारखानामा लगाउ...
05/09/2024

Hardwork: महावीर पुनले अहिलेसम्म ९ करोड ७५ लाख बराबरको किताब बिक्री गरेका छन् र जम्मा भएको पैसा कृषि औजार कारखानामा लगाउनेछन् । 😲❤️

05/09/2024

उसको सुन्दर फूल को बगैंचा मा काँडा बन्न पुगे
रहर त थियो नी उनी सँगै जीवन बिताउने तर नचाहँदा नचाहँदै उ देखि टाढा बन्न पुगे ।

05/09/2024

धैर्य गर्नु जरुरी छ,कहिलेकाहिँ शानदार परिणाम हाँसिल गर्नकाे लागि पनि खराब समय सँग जुध्नपर्ने हुन्छ❤️💐

05/09/2024

मेरो मायाले मात्तियको तिमी
म बिना आत्तियको सुन्न परोस ❤️❤️

05/09/2024

यति धेरै मिहेनत पछि थाहा पाए
कि थोरै साथ त भगवानले पनि दिनु पर्ने रहेछ ।

Address

Chitwan Madi
Kathmandu
2580

Website

Alerts

Be the first to know and let us send you an email when OTM BOYZ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share