Sajha Pati

Sajha Pati Balanced voices, community stories, and unbiased updates. Your source for local news, social issues & real-time information.

"Sajha Pati" is a trusted online news platform based in Kathmandu, Nepal, dedicated to delivering timely, factual, and unbiased news to its readers. Covering a wide range of topics including politics, society, economy, culture, education, sports, and international affairs, we are committed to transparent and responsible journalism. Our mission is to provide reliable information to the public while contributing to the creation of an informed, empowered, and responsible society.

रामेछाप , प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १
07/03/2026

रामेछाप , प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १

Rabi Lamichhane of RSP wins the Election from Chitwan-2. 🔔
07/03/2026

Rabi Lamichhane of RSP wins the Election from Chitwan-2. 🔔

बागमती प्रदेश- रामेछाप , प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १
07/03/2026

बागमती प्रदेश- रामेछाप , प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १

Chitwan 3 latest Update:
06/03/2026

Chitwan 3 latest Update:

06/03/2026

झापा ५, ताजा अपडेट:
बालेन साह - ६०९०
केपी ओली - २०८७

05/03/2026

PM Sushila Karki Says: मतदान अधिकार मात्र होइन, हाम्रो कर्तव्य पनि हो।
लोकतन्त्रको सुन्दर पक्ष भनेकै नागरिक सहभागिता हो।
सबै मतदाताहरूलाई समयमै मतदान केन्द्रमा पुगेर आफ्नो मत प्रयोग गर्न हार्दिक अनुरोध गर्दछु। सुरक्षित, शान्तिपूर्ण र उत्साहपूर्ण मतदानमार्फत लोकतन्त्रलाई अझ बलियो बनाऔँ।
धन्यवाद।

05/03/2026

दोलखाको मालु मतदान केन्द्रमा काङ्ग्रेसले एकलौटी गरेपछि तनावग्रस्त रहेको जानकारी

मन्थली-६, बेतिनीस्थित तिल्केस्थान गढी माविमा बालकक्षादेखि कक्षा ४ सम्मका विद्यार्थीहरूलाई शैक्षिक सामग्री र झोला वितरण ग...
12/02/2026

मन्थली-६, बेतिनीस्थित तिल्केस्थान गढी माविमा बालकक्षादेखि कक्षा ४ सम्मका विद्यार्थीहरूलाई शैक्षिक सामग्री र झोला वितरण गरिएको छ। स्थानीय रोशनराज प्रधान र सबिना श्रेष्ठले आफ्ना सुपुत्र सर्विनराज प्रधानको जन्मदिनको अवसरमा उक्त सहयोग उपलब्ध गराउनुभएको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुस्कान प्रधान र प्रधानाध्यापक राजेश थापाले व्यक्तिगत खुसीलाई सामाजिक सेवासँग जोडेकोमा दाता परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो। कार्यक्रममा विद्यार्थीहरूलाई कापी, कलम र झोला वितरण गरिएपछि बालबालिकाहरूमा पढाइप्रति थप उत्साह देखिएको छ। यस कार्यले समाजमा जन्मदिन मनाउने शैलीमा एउटा सकारात्मक र उदाहरणीय सन्देश प्रवाह गरेको छ।

लामो समय कतार बसेपछि देशमै केहि गर्छु भनेर नेपाल फर्किएका थिए दिपेश, ६ महिना अगाडी मात्रै किनेको गाडी तामाकोसीमा खस्दा ग...
11/02/2026

लामो समय कतार बसेपछि देशमै केहि गर्छु भनेर नेपाल फर्किएका थिए दिपेश, ६ महिना अगाडी मात्रै किनेको गाडी तामाकोसीमा खस्दा गयो ज्यान !
मंगलबार बिहान काठमाडौँबाट ओखलढुंगाका लागि छुटेको बा प्र ००१–०५ ख ९९७५ नम्बरको बस रामेछापका दिपेश बस्नेतको थियो। सो बसमा उनी पनि यात्रा गरिरहेका थिए।
मन्थली नगरपालिका ६ बेनीघाट पुल नजिकैबाट बस तामाकोसीमा खस्दा बस्नेतको पनि ज्यान गयो। लामो समय विदेशमा काम गरेर नेपाल फर्किएका उनले ६ महिना अगाडी मात्रै सो बस किनेका थिए। सो बसमा उनले चालक र सहचालक अरुलाई राखेपनि कहिले काहिँ आफू पनि हिड्ने गरेका थिए।

यो निर्वाचनमा रामेछापवासीको मत कसलाई ?
11/02/2026

यो निर्वाचनमा रामेछापवासीको मत कसलाई ?

10/02/2026

काठमाडौंबाट ओखलढुंगाको रगनीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापमा तामाकोशी नदीमा खसेको छ

10/02/2026

दु:खद खवर 😪😭
मन्थली-६ मसानटारमा यात्रुबाहक बस दुर्घटना 😓
काठमाडौ वाट मन्थली धोवी हुँदै ओखलढुङगा पोल्थली जाने बस ।

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Sajha Pati posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share