Nepal Street Dog Management

Nepal Street Dog Management Street Dog Management Nepal
Contribute in spaying , feeding, master planning, suggesting strategies, My main source of income was my job salary and property.

Developer of Street Dog Community Rescue Center Model (SDCRC- M)
ब्यक्ती तथा समूह लाई सडक कुकुर ब्यवस्थापन, बन्ध्याकरण, औषधि उपचार र रेस्क्यु कसरी गर्न सकिन्छ भनी अभिमुखिकरण सामाग्री तयार गर्ने, सहजी करण गर्ने, प्राबिधिक लगाएत जानकारी बढाइ क्षमता अभिबृद्धी गराउदै देशै भर सडक कुकुर जनसन्ख्या बढन नदिने र सडक कुकुर , बस्तु ब्यवस्थापन सुदृढ गराउने ।
Working as individual I am very actively involved in

management of street dogs since past 4 years. As work expanded , critical cases come very often , and for external support frequently budget is needed, which goes out of my capacity as it is addition in monthly feeding costs. Therefore I have this humble request. I mainly work in Balaju 16 Kathmandu Metropolitant, and part area of Tarakeshow municipality WN 9, 10, 11, 12, part route area of lazimpat, ranibari, samakhusi, Gongabu and nearby places of Nepaltar. Our awareness materials, posts and how to do technique sharing videos are received and reacted by common people all over Nepal and also from overseas receptors. Donation Support for feeding, medicating, spaying strays
Ramesh Kumar Sharma
Nabil Bank AC 0210017538792 Branch Tindhara
Esewa Phone pay 9841278544
Pay Pal [email protected] Mobile ,viber , whatsapp 00977 9841278544

06/11/2025

कोल्ले भर्खर बन्ध्याकरण गरि पछाडि गाडिले किचाइ अपाङ्ग बनाइ माछा पोखरि मा ल्याएर फ्याल्देछ । सुपर टेन्सन ।

बन्ध्याकरण र भेट उपचार गर्ने सन्स्था हरुS No Name Location Phone1 Animal Care Centre (Veterinary Clinic) Chabahil, Kathm...
06/11/2025

बन्ध्याकरण र भेट उपचार गर्ने सन्स्था हरु
S No Name Location Phone
1 Animal Care Centre (Veterinary Clinic) Chabahil, Kathmandu 9851224131
2 Vet For Your Pet Chandol, Kathmandu 01-4543505
3 Home Service Veterinary Center Maharajgunj, Kathmandu 9860627544
4 Kathmandu Veterinary Clinic Chakrapath, Kathmandu 01-4720266
5 Dogmatic Animal Care and Pet Shop Chakrapath, Kathmandu 9810094261
6 Sri Veterinary Clinic Nagarjun, Kathmandu 9849709736
7 Valley Animal Clinic Koteshwor, Kathmandu 9868714307
8 Animal Medical Center Maharajgunj, Kathmandu 01-4580625
9 City Pet House & Animal Clinic Bouddha, Kathmandu 9851313717
10 Alliance Veterinary Clinic and Research Center Kuleshwor, Kathmandu 9823868086
11 Bhatbhateni Animal Hospital Baluwatar, Kathmandu 01-4543803
12 Rajdhani Pet Clinic & Animal Research Center Pvt. Ltd. Balaju, Kathmandu 01-5917813
13 Aarya Veterinary Clinic Chabahil, Kathmandu 9815815998
14 Divine Veterinary Clinic Sinamangal, Kathmandu 9841333534
15 Kunwar Veterinary Polyclinic Samakhushi, Kathmandu 9849159785
16 Veterinary Clinic Balaju Balaju, Kathmandu 01-4357660
17 VAANS Veterinary Hospital Gokarneshwor, Kathmandu 9851324133
18 Manakamana Vet Center Budanilkantha, Kathmandu 9841834219
19 Mahanagar Veterinary & Pet Shop Pani Pokhari, Kathmandu 9851044950
20 Advanced Pet Hospital Bishalnagar, Kathmandu 01-4522855
21 Central Referral Animal Hospital Tripureshwor, Kathmandu 01-5329064
22 Kalimati Veterinary Clinic and Research Centre Kathmandu 01-5385300
23 Nepal Pet Service Center Pvt.Ltd Swoyambhu, Kathmandu 01-5370443
24 Swoyambhu Vet Clinic Kimdol, Kathmandu 9851097987
25 Gems Vet Link Teku, Kathmandu 01-4229768
26 New Era Pet Shop & Vet Clinic Dhumbarahi, Kathmandu 9841031037
27 Central Referral Animal Hospital Tripura Marg, Kathmandu 01-5329064

Domain Name Registration - register your domain name online,and get the name you want while it's still available. Internet Domain Registration & International Domain Name Registration.

05/11/2025

Original Educational Content Creation Free to use for all
यो गीत “इन्द्रको रथ चढदिन, कुकुर छाडि हिडदिन” केवल एक संगीत भिडियो होइन, यो मानवीय करुणा, निष्ठा र जीवन मूल्य बुझाउने शैक्षिक सामग्री हो। महाभारतको अन्तिम यात्रामा युधिष्ठिरले स्वर्ग जाने मौका पाए पनि आफ्नो साथमा रहेको कुकुरलाई छोड्न अस्वीकार गरे — यही कथा ले आजका बालबालिकालाई करुणा, जिम्मेवारी र सह–अस्तित्वको गहिरो सन्देश दिन सक्छ । यो मह्त्व को पुनरावृती तिहार मा कुकुर पुजा गरेर दर्शाइन्छ ।

यो भिडियो विशेष रूपमा कक्षा ६ देखि माथिका विद्यार्थीहरूका लागि
डिजिटल बोर्डमा प्रदर्शन गर्न योग्य एक शैक्षिक सामग्री बनाइएको हो । देशका सबै विद्यालयका शिक्षकहरूलाई अनुरोध छ — यस भिडियोलाई शुक्रबारको खुला सिकाइ सत्र (ओपेन लर्निङ सेसन्) मा प्रस्तुत गर्नुहोस्, विद्यार्थीहरूलाई मनोवैज्ञानिक र नैतिक पक्षबाट यो विषय बुझाउन प्रेरित गर्नुहोस्।

सत्य यो हो कि देशका अधिकांश मिडिया र संस्थाहरू राजनीतिक गुट बाजि, प्रभाबशाली ब्यक्ती कब्जा मा छ्, त्यसैले यस्ता शान्त, शिक्षाप्रद सामग्रीहरूलाई स्थान दिने उनि कसैको मनसाय हुदैन । तथापि, हामी सबै नागरिक, शिक्षक र सचेत अभिभावकले साँचो मूल्य बोकेको यस्तो सामग्रीलाई साझा गरेर देशभरि फैलाउन सक्छौं।

कृपया यो भिडियो हेर्नुहोस्, टिप्पणी गर्नुहोस्, र आफ्ना साथीहरू, विद्यालय र सामाजिक समूहहरूसँग शेयर गर्नुहोस्।
यसले हाम्रो नयाँ पुस्तालाई दया, माया र सह–अस्तित्वको साँचो अर्थ सिकाउने छ।
यसै पनि यो महाभारत को मानब जनावर सह अस्तित्व को मुल शिक्षा दिने साम्माग्री सेयर गर्ने जो कोही लाइ जरुर थोर पुण्य लाभ होला , बेवास्ता गर्ने लाइ दैब जानुन !...🐕️।

काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City Office ゚viralシfypシ゚viralシalシ

ओन्लाइन खबर ले इन्लाइ त के पुरस्कृत गर्थ्यो...
05/11/2025

ओन्लाइन खबर ले इन्लाइ त के पुरस्कृत गर्थ्यो...

05/11/2025

बाटोको कुकुर लाइ त ठोक्दिने हो भन्छ, कोइ दिन समातियो भने बाकि जिन्दगि सपरिवार रुने वाला छ । तेस्रो खेप एस्को खुट्टा भाचि दिएको छ ।

05/11/2025

मदर डग साइकोलोजि

05/11/2025

कुकुर लाइ एक सिता खान न दिने, अनि भोको कुकुर करायो रोयो भनेर पिटने लाइ दनक ।

Emergency No help ! Tarakeswar sesmatiयो माउ कुकुर्नि त्क साता मा ब्याउनि  भै सक्यो , एस्लाइ जालि हाल्न समात्न हेल्प गर्...
04/11/2025

Emergency No help ! Tarakeswar sesmati
यो माउ कुकुर्नि त्क साता मा ब्याउनि भै सक्यो , एस्लाइ जालि हाल्न समात्न हेल्प गर्न कोइ आएन । धेरै साथि हरु ले समेंत एत्तिकै समाति दिएर हाम्लाइ बन्ध्याकरण गराउन लग्न हेल्प गर्न त खोजे तर सफल भएन । अब त लास्ट स्टेज जस्तो भै सक्यो कोइ हेल्प गर्दैन । दुइ दिन भित्र समत्न न सके यो कुकुर हाप्नु पर्ने हुन्छ । तारकेस्वर न पा ले सहयोग न गरेपनि तिन्लाइ फोन गरिदिनु ।
उता माछा पोखरि मा अपाङ्ग कुकुर बन्ध्याकरण गरेर फ्यालेर हिडेछ रे ।

04/11/2025

तारकेस्कर सि एन मार्ट तिर । गाडिले हानेर पिछेको फिल्ला भाचेर सुकेछ उभिन हिडन कस्ट । 15 कि मि स्पिड को रोड मा 50 किमि रेस ले चलाउन दिएको छ ।

Address

Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when Nepal Street Dog Management posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Street Dog Management:

Share