Kritika Shah

Kritika Shah Nepalese Royal Family
(2)

04/10/2026

Breaking News: सिहदरबार ज*लाएर खुशि साट्दै । हेर्नुस रास्वपा नेता तथा उमेदवारी हेमराज थापा सिहदरबार भित्र । पछाडी सिहदरबार ज*लाउदै छन उनि खुशि ब्यक्त गर्दै छन । देश कस्ले ज'लाए किन जलाए प्रष्ट छैन त । अनि यीनिहरुलाई कारबाही नगरे कस्लाई गर्ने ?

दृश्य १. नेपाली जनता दृश्य २. इरानी जनताके फरक पाउनुभयो? ।सत्ताको लागि नेपालमा झण्डा बोकेर जेलका कैदी भगाईन्छ, राष्ट्रीय...
04/08/2026

दृश्य १. नेपाली जनता
दृश्य २. इरानी जनता

के फरक पाउनुभयो? ।

सत्ताको लागि नेपालमा झण्डा बोकेर जेलका कैदी भगाईन्छ, राष्ट्रीय सम्पति जलाईन्छ भने इरानमा बचाउनको लागि झण्डा बोकिन्छ ।

04/07/2026

जनहितमा जारी :

बालेन्द्र शाह होईनन्, बालेन्द्र साह हुन्।

थरमा जोडिएको ‘श’ र ‘स’ मा आकाश जमिनको फरक छ।

लेख्दा शुद्घ सँग लेख्नुहोस्।🙏

04/06/2026

हाम्रो दोश्रो पटकको अनुरोध:
कृपया हामी र हाम्रो पुर्खाको तस्बिरहरु प्रोफाईल र कभरमा राखेर अन्य बिचार भएका जनतालाई अपशब्द नबोल्दिनुहोस । हाम्रो सस्कार त्यो हैन । सबै नेपाली जनता हुन । हाम्रा जनता हुन ।

व्यवस्था परिवर्तनको माग राखेर राजनिति गर्ने पार्टिले गणतन्त्रमा भाग खोज्नु भनेको गणतन्त्र स्वीकार गर्नु हो । त्यो एक पदल...
04/06/2026

व्यवस्था परिवर्तनको माग राखेर राजनिति गर्ने पार्टिले गणतन्त्रमा भाग खोज्नु भनेको गणतन्त्र स्वीकार गर्नु हो । त्यो एक पदले सिङ्गो पार्टिको बदनाम हुन बाट सचेत नागरिकले रोक्लान त ?

04/06/2026

MCC को बिरोध गर्नेहरु अनि २८ अर्व रिणको स्वागत गर्ने ? जनता बुझेर बोलेका कि अन्जानमा ? देशको लागी दुई नै घात हो ।

जनतालाई रिणको भारी थपिदै छ । गणतन्त्रको उपहार यहि हो । नया ले रिण लिग्दैनौ पुरानोले रिण बोकाए भन्ने नि सुनिन्थ्यो । त्यस...
04/05/2026

जनतालाई रिणको भारी थपिदै छ । गणतन्त्रको उपहार यहि हो । नया ले रिण लिग्दैनौ पुरानोले रिण बोकाए भन्ने नि सुनिन्थ्यो ।

त्यसैले यो राज्यब्यवस्था माथिनै प्रस्न हो । जुन जोगी आए पनि कानै चिरेको प्रति ब्यक्ति रिण 84 हजारबाट बढेर ९९ हजार पुग्यो ।

सदावहार पप गायक नबिन के भट्टराई र  बाबाको स्कूल देखिकै मित्रता। ❤️🙏"
04/04/2026

सदावहार पप गायक नबिन के भट्टराई र बाबाको स्कूल देखिकै मित्रता। ❤️🙏"

04/04/2026

सबैले बुझ्न पर्ने कुरा हिन्दु अधिराज्यमा हिन्दु राष्ट्र स्वतह हुन्छ र राजसस्थामा राजतन्त्र स्वतह हुन्छ । यसैले राजसस्था र हिन्दुअधिराज्य नेपाल हुनु पर्छ । अर्को कुरा राजसस्था र हिन्दुअधिराज्य पर्यावाचित शब्द हुन । प्रणाली पनि एक हो ।

04/04/2026

समाजमा राजसस्था र राजतन्त्र एउटै हो भन्ने बुझाई छ । यो फरक फरक हो । हामी राजसस्था चाहन्छौ राजतन्त्र हैन । राजसस्था राष्ट्रको गहना र अभिभावक हो ।

राजसस्था खुला किताव हो । हाम्रा पुर्वज बडामहाराजाधिराजले आर्जेको मुलुक हो हामी नेपाली अहिले त्यहि मुलुकमा गर्भकासाथ बाच्...
04/03/2026

राजसस्था खुला किताव हो । हाम्रा पुर्वज बडामहाराजाधिराजले आर्जेको मुलुक हो हामी नेपाली अहिले त्यहि मुलुकमा गर्भकासाथ बाच्न पाएका छौ । हामीलाई सम्पति आर्जन गर्ने कुनै लोभ छैन र राजनितिक पार्टि, दल र व्यक्तिसग जोड्न खोज्नु बिडम्बना हो ।

२०६२/६३ मा जनताको नासो जनतालाई सुम्पिदा हामीलाई देश छोड्ने कुनै नियत भएन किन कि हामी राष्ट्र र राष्ट्रीयता अनि जनतामा विस्वास गर्छौ । हामी गलत छौ भने जनताले पुन : सजाय दिन सक्नुहुन्छ । राष्ट्रको सबै भन्दा ठुलो शक्ति जनता हुन ।

सामान्य साधारण फलोअप को क्रममा हस्पिटल पुग्नुभएको हो श्री ५ युबराज धिराज पारस वीर बिक्रम शाहदेब सरकार!सामाजिक सन्जाल मा ...
04/02/2026

सामान्य साधारण फलोअप को क्रममा हस्पिटल पुग्नुभएको हो श्री ५ युबराज धिराज पारस वीर बिक्रम शाहदेब सरकार!

सामाजिक सन्जाल मा अतिरन्जित गरेर तनावग्रस्त बनाइरहन पर्देन! अझै कथित राजा बादी हरुले झन आक्रमक भै रहन पर्देन! ेश_जय_नरेश

Address

New York, NY
44600

Opening Hours

Saturday 9am - 5pm
Sunday 9am - 5pm

Website

Alerts

Be the first to know and let us send you an email when Kritika Shah posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kritika Shah:

Shortcuts

Share