Khalipana News HD

Khalipana News HD Welcome to Multichoice Media Offical Page
(7)

26/07/2026

पानीमा भिजेरै सडकमा मिटर ब्याज पीडित

26/07/2026

कानुनी वातावरणबिना विकास सम्भव छैन : मन्त्री गौतम

23/07/2026

सरकार परिवर्तन सजिलो, तर संस्कार परिवर्तन कठिन: सरकारको काम र जनअपेक्षाबारे प्रकाशचन्द्र परियार

23/07/2026

आत्मदाहको पछाडि: समाजको मौनता कि एउटा अन्तिम सहारा?

22/07/2026

कर्णालीको बजेट उपेक्षा र विकासको प्राथमिकता: एक गम्भीर विश्लेषण

22/07/2026

दोलखामा सिप्रिङ खोलाले बगाएर एक जना बेपत्ता, सिप्रिङ खोला जलविद्युत् केन्द्रको ड्याम साइडमा क्षति

धनुषा निर्वाचन क्षेत्र नं. ३ मा "एक विद्यार्थी, एक रुख" अभियान आजदेखि औपचारिक रूपमा सुरु गरिएको छ। अभियानअन्तर्गत क्षेत्...
21/07/2026

धनुषा निर्वाचन क्षेत्र नं. ३ मा "एक विद्यार्थी, एक रुख" अभियान आजदेखि औपचारिक रूपमा सुरु गरिएको छ। अभियानअन्तर्गत क्षेत्रका विभिन्न विद्यालयमा करिब ५ हजार बिरुवा रोपिने जनाइएको छ।
विद्यार्थीहरूमा वातावरण संरक्षणप्रति जिम्मेवारीको भावना विकास गर्दै विद्यालय परिसरमा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। अभियानमार्फत प्रत्येक विद्यार्थीलाई कम्तीमा एउटा रुख रोप्न तथा त्यसको संरक्षण गर्न प्रेरित गरिनेछ।
माननीय मनीष झा सचिवालयका अनुसार यो अभियान केवल वृक्षारोपणमा सीमित नभई भविष्यप्रतिको जिम्मेवारी र वातावरण संरक्षणको साझा संकल्पका रूपमा अघि बढाइएको हो। अभियानले धनुषा क्षेत्र नं. ३ लाई हराभरा, स्वच्छ र वातावरणमैत्री बनाउने लक्ष्य लिएको सचिवालयले जनाएको छ।

20/07/2026

नेपालमा बढ्दो आत्मदाहको पीडा: राज्यको असफलता कि चरम सामाजिक निराशा?

19/07/2026

सुकुम्बासीका विषयमाहिजो महानगर प्रमुख हुँदाखेरिको बालेनको इगो सान्न रास्वपा सती गएको?

19/07/2026

घर भत्काउन हतार, व्यवस्थापनमा किन ढिलाइ? सुकुम्बासी व्यवस्थापनमा सरकारको ठूलो कमजोरी

Address

New Baneshwor 10, Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Khalipana News HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khalipana News HD:

Shortcuts

Share