
13/08/2025
जन्म दिन खास बनोस . ❤️
समृद्धिकै आश बनोस .. ❤️
उपहार के दिउ हजुरलाइ ..❤️
जीवन उज्यालो प्रकाश बनोस ....!!!❤️❤️
आज हाम्रो यसै थ्री स्टार परिवारका अध्यक्ष, हाम्रो अभिभावक, अत्यन्तै सरल, मिजासिलो, " राम साईला" को जन्मदाता, शब्द सर्जक श्री परिवेश राई ज्यूलाई जन्म दिनको एक भुगोल शुभ कामना ब्यक्त गर्दछौ ।
थाहा छैन जीवनले कति वटा जन्मदिन मनाउछ तर हामी शुभकामना ब्यक्त गर्दछौ हरेक जन्म दिनले जीवन पाओस् ....!!!❣️❣️❣️🙏🙏
Once Again Many Many Happy Returns Of The Day 🎉🎉
We hope all your birthday wishes and dreams come true.❣️❣️❣️
Happy Birth Day Sir .🎉🎉🎉❤️❤️❤️
Paribesh Aathpahariya Rai
थ्री स्टार परिवार