18/08/2026
पोर्चुगलमा बढ्दो दुर्घटनाप्रति सबै नेपाली सचेत बनौँ। ⚠️
काम गर्दा हतार नगरौँ, सेफ्टी सामग्री प्रयोग गरौँ र सडकमा ट्राफिक नियम पालना गरौँ।
आफ्नो शरीरभन्दा ठूलो केही छैन। ❤️
सुरक्षित रहौँ, सुरक्षित भएर घर फर्कौँ।