GipsyNepal

GipsyNepal Official page of gipsynepal.com. Tourism promotional portal

शेयर बजारमा हुने कारोबार रकममा सोमवार उच्च रेकर्ड कायम भएको छ। सोमवार नेप्से करिब ८१ अंकले बढ्दा शेयर कारोबार पनि २७ अर्...
12/08/2024

शेयर बजारमा हुने कारोबार रकममा सोमवार उच्च रेकर्ड कायम भएको छ। सोमवार नेप्से करिब ८१ अंकले बढ्दा शेयर कारोबार पनि २७ अर्ब रुपैयाँभन्दा बढीको भएको छ।

काठमाडौँ : शेयर बजारमा हुने कारोबार रकममा सोमवार उच्च रेकर्ड कायम भएको छ। सोमवार नेप्से करिब ८१ अंकले बढ्दा शेयर क...

राष्ट्रियसभामा नेपाली कांग्रेसकी सांसद कमला पन्तले ५ सय र १ हजार रुपैयाँको नोटमा प्रतिबन्ध लगाउन माग गरेकी छन्।
02/07/2024

राष्ट्रियसभामा नेपाली कांग्रेसकी सांसद कमला पन्तले ५ सय र १ हजार रुपैयाँको नोटमा प्रतिबन्ध लगाउन माग गरेकी छन्।

काठमाडौँ : राष्ट्रियसभामा नेपाली कांग्रेसकी सांसद कमला पन्तले ५ सय र १ हजार रुपैयाँको नोटमा प्रतिबन्ध लगाउन माग .....

देशका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले रातारात सत्ता सहकार्यका लागि सहमत भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्र...
02/07/2024

देशका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले रातारात सत्ता सहकार्यका लागि सहमत भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकार संकटमा परेको छ। संसद फेस गर्ने माओवादीको निर्णयले कांग्रेस–एमाले गठबन्धनलाई तत्काल सत्तामा ‘जम्प’ गर्न बाटो छेकेको छ। किनभने अल्पमतमा परेका प्रधानमन्त्री स्वयं राजीनामा नदिएमा विश्वासको मत परीक्षण हुनुअघि प्रधानमन्त्रीलाई पदबाट हटाउने अन्य विकल्प हुँदैन।

काठमाडौँ : देशका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले रातारात सत्ता सहकार्यका लागि सहमत भएपछि प्रधानमन्त्र....

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले औषधि उद्योग सुधारका लागि उच्चस्तरीय अनुगमन समिति गठन गरेका छन्। नेपाली औषधि...
26/06/2024

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले औषधि उद्योग सुधारका लागि उच्चस्तरीय अनुगमन समिति गठन गरेका छन्। नेपाली औषधि उद्योग, औषधि थोक बिक्रेता तथा फार्मेसीको गुणस्तर र सञ्चालनमा देखिएका समस्यालाई सम्बोधन गर्न समिति गठन गरिएको हो।

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले औषधि उद्योग सुधारका लागि उच्चस्तरीय अनुगमन समिति गठन ग.....

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज) लाई एमालेले अझै मार्...
09/06/2024

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज) लाई एमालेले अझै मार्गदर्शक सिद्धान्त मान्नु गलत भएको टिप्पणी गरेका छन्।
एमालेको आठौँ र नवौँ महाधिवेशनले जबजलाई मार्गदर्शक सिद्धान्त भनेर पारित गरेकाले त्यसैलाई मानेर हिँडेको भनेर केपी ओलीलाई दोष दिन भने नहुने अध्यक्ष नेपालको भनाई थियो।

काठमाडौँ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज) ....

वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले नेपाल र भारतबीच प्रगाढ सम्बन्ध रहेको बताएका छन्। वातावरण संरक्षणमा पनि दुवै मु...
05/06/2024

वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले नेपाल र भारतबीच प्रगाढ सम्बन्ध रहेको बताएका छन्। वातावरण संरक्षणमा पनि दुवै मुलुक एकजुट भएर लागिपरेका उल्लेख उनले गरे।

ललितपुर : वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले नेपाल र भारतबीच प्रगाढ सम्बन्ध रहेको बताएका छन्। वातावरण संर...

आईसीसी टी-२० विश्वकपअन्तर्गत नेपाल र नेदरल्याण्ड्सबीच भइरहेको खेलमा नेपालले ३ ओभर १ बलमा १५ रनको कुल स्कोरमा दोस्रो विके...
04/06/2024

आईसीसी टी-२० विश्वकपअन्तर्गत नेपाल र नेदरल्याण्ड्सबीच भइरहेको खेलमा नेपालले ३ ओभर १ बलमा १५ रनको कुल स्कोरमा दोस्रो विकेट गुमाएको छ।

काठमाडौँ : आईसीसी टी-२० विश्वकपअन्तर्गत नेपाल र नेदरल्याण्ड्सबीच भइरहेको खेलमा नेपालले ३ ओभर १ बलमा १५ रनको कुल स....

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सामाजिक सहिष्णुताका साथ नेपालीबीचको हार्दिकता र सौहार्द्र सम्बन...
16/05/2024

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सामाजिक सहिष्णुताका साथ नेपालीबीचको हार्दिकता र सौहार्द्र सम्बन्धलाई थप सुदृढ तुल्याउन संवैधानिक आयोगका पदाधिकारीले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन्।

काठमाडौँ : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सामाजिक सहिष्णुताका साथ नेपालीबीचको हार्द....

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीको उपेक्षा गरे सत्ता गठबन्धनबाट बाह...
26/04/2024

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीको उपेक्षा गरे सत्ता गठबन्धनबाट बाहिरिने धम्की दिएका छन्। उनले सरकारलाई दम्भ नदेखाउन चेतावनी पनि दिए।

काठमाडौँ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीलाई उपेक्षा ग....

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ०८४ सालमा एमालेलाई बहुमतमा पुर्‍याउनेगरी काममा लाग्न नेता, कार्यकर्ताहरुला...
21/04/2024

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ०८४ सालमा एमालेलाई बहुमतमा पुर्‍याउनेगरी काममा लाग्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।

काठमाडौँ : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ०८४ सालमा एमालेलाई बहुमतमा पुर्‍याउनेगरी काममा लाग्न .....

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले नेकपा एकीकृत समाजवादीका एकजना मन्त्रीलाई हटाउने तयारी गरेका छन्।
16/04/2024

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले नेकपा एकीकृत समाजवादीका एकजना मन्त्रीलाई हटाउने तयारी गरेका छन्।

हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले नेकपा एकीकृत समाजवादीका एकजना मन्त्रीलाई हटाउने....

सरकारले आगामी आर्थिक वर्षको लागि १५ अर्बको स्रोत सुनिश्चित गरी रासायनिक मल खरिदको लागि टेण्डर प्रक्रिया शुरु गरेको छ। आइ...
14/04/2024

सरकारले आगामी आर्थिक वर्षको लागि १५ अर्बको स्रोत सुनिश्चित गरी रासायनिक मल खरिदको लागि टेण्डर प्रक्रिया शुरु गरेको छ। आइतवार सिंहदरबारमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आगामी सिजनका लागि रासायनिक मलको विषयमा गरेको छलफलमा यसबारेमा जानकारी गराएको हो।

काठमाडौँ : सरकारले आगामी आर्थिक वर्षको लागि १५ अर्बको स्रोत सुनिश्चित गरी रासायनिक मल खरिदको लागि टेण्डर प्रक्रि...

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when GipsyNepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to GipsyNepal:

Share